बहिनी तपाईँको विचार हो तपाईँले मन पराएको मान्छेलाई पाउनुपर्छ। तपाईँहरूको जिन्दगी अगाडि बढोस्। शुभकामना। सफल रहोस् तिमीहरूको जिन्दगी।
@khummagar1161
2 күн бұрын
नराम्रो कमेन्त गर्ने हरु सबै जात जाती हेर्ने गर्छन दुबै जना को प्रेम सफल रहोस्🙂❤
@Comedyshorts2955
2 күн бұрын
Perem saphal hos voli rudai hinna naparos bau aamale janmayka Hainan aakas bat khaseki nani
@saraswatikc9457
2 күн бұрын
@@khummagar1161 प्रेम सफल होस कहिलै रून नपरोस यहि चाहाना मेरो हो छ तर जात हेरेको होइन आफुपनि अन्तर जातिय बिबाह गरेको ले भोगाइ भनेको हो बाकि जीवन सफल बनोस भगवान सग प्रथाना छ
@Pabina01Khatri
Күн бұрын
Malai pani support garidinun Huss hjr 🙏😭🙏😭🙏😭🙏
@Pariasu
6 сағат бұрын
@@Comedyshorts2955bau aamale bihe garera diko xori cheli le dukha payeka xainan?Love marriage garne haru khusi dherai xan.Holan bau aamale khojeko keta ghar pariwar ma kaam ko sukha hola tara man ko khusi kamai hunxa.Keta keti ek arka lai maya garxan bihe garna chahanxan bihe garxan vane naramro ke xara.Bau aamale kati xora xori ko life damage gardiyeka xan jabarjasti aru sanga bihe gardiyera.Gharelu hinsa ko sikar hunxan ejjat samaj falano dhiskano vanera .
@anjanalimbu5125
Күн бұрын
कोरिया पास होस्स भाइ अनि यता पैसा कमाउनु अनि जुवाइ सुइकार्छन इ जात नै एस्तै हो धनी हुनु पर्छ जात को कुरा आउदैन ?
@basunmedia
Күн бұрын
तिमिहरु को कुरा सुन्दै गर्दा एकार्का लाई धेरै माया गर्दो रैछ. यस्तै माया एकार्का लाई सधै गर्नु . दुवै जना मिलेर यस्तै अगाडी बढ्नु .आमा बुवालाई अब देखि केहि नभन. ८, १० बर्ष पछि बुवा आमा ले नि माया गर्नु हुन्छ . तिमि दुवै जना लाई धेरै शुभकामना छ 💐💐🎉🎉💝💝
@ManBhadhur-kd5wt
Күн бұрын
❤❤❤❤❤❤ नानुको सहासहिम्मत र सोचलाइ सलामछ ❤❤❤❤❤
@saraswatikc9457
2 күн бұрын
सत्य तितो लाग्छ तर बुवा आमालाइ रूवायर कहिलै खु सि हुन सकिँदैन मेरो भोगाइ हो बैनि बुवा आमाले कहिलै सन्तानको कुभलो सोचनु हुदैन 😢😢😢😢
@harikala8184
2 күн бұрын
Bahini dherai nakarau voli ko din yada aaula timi lai chup laga mero pani yestai ho ahile paxutako xu
@mrsuresh128
2 күн бұрын
तिम्लाइ भन्न सजिलो हो हेर तेइ जन्म दिने बाउ आमाको ट्रचर ले गर्दा भागेर बिवाहा गर्न बाध्य बनायो थाहा पाइनौ सबै बाउआमा छोराछोरी उस्तै हुदैनन् कतिपय ठाउमा आफ्नै ले आफ्नैलाई हत्या हिंसा गरे को पनि छ बाउआमा ले छोराछोरी को खुसी पनि हेर्न सक्नपर्छ ना कि आफ्नो स्वार्थ मात्र भन्दा
@BinaKarki-z5b
2 күн бұрын
Xora xori रुवनिलाई नी भलो हुदैन
@cheetratamang7358
2 күн бұрын
धर्तिको बोझ हरु झुन्डेर मर
@roshanishahi3434
2 күн бұрын
Good luck 🙏
@kumar_skb
Күн бұрын
जे हुन्छ नेपाल मा हुन्छ, यो जातिय विभेद किन बनाएको होला, बहिनिको भनाइ सहि लाग्यो घर परिवार र समाज ले बुझ्दिनु पर्यो यति धेरै माया रहेछ एक भएर जिन्दगी बितोस शुभकामना छ भाइ बहिनीलाई, जातीय हिसाब घर परिवारमा दुख लाग्छ तर अहिलेको समयमा छोराछोरी को खुसी हेर्दिनु पर्छ,बहिनी ले भने अनुसार ठिकै हो 13-17 बर्ष को उमेरमा बिहे गरेका धेरै छन, कानुनी हिसाबले बिहे 100 मा 90% भएको छैन आफ्नो इच्छा अनुसार गरेकै छ्न खुशी छन, अब यो जोडी लाई छुटाई दिने हो भने ज्यान फाल्न सक्छन।त्यसैले समाज प्रशासन र घर परिवार यिनिहरुको माया लाई स्वीकार गरि जिबन बिताउन दिनु अनुरोध गर्छु, किनकि बिहे गरिसके सङ्ग्सी बसिसके भने बाकी के रहयो र जात कै कारण ले यो सबै भएको हो, प्रष्ट छ, न छुताई दिनु होला❤
@poonamsunar9889
Күн бұрын
उमेर पुगेको भए म भाग भन्थिय तर सन्नो उमेर मा यस्तो ठूलो फैसला नगरको राम्रो सानो उमेर मा बुद्धि हुँदैन पछि पछुतो होला... तेहिनी तिमीहरू को जिवन तिमीहरू को फैसला.... जे गर्छौ सधैं प्रगति भावस्
@jaabchams8471
Күн бұрын
अहिलेको जमानामा जात हेर्ने ?? त्यसो हैन जात हाम्रो मात्र स्त्री र पुरुष मात्र हो | एक अर्का बिना बाच्न सकिन्न भन्छन यी नानीको आमा बाबा त्यसो नगरी दिनु होला अब छोरीले रोजेको मान्छे बरु धेरै आशिर्बाद दिनु होला बिन्ति गर्दछु
@oloo7676
Күн бұрын
.ahile pni jat ko kura garnu ramaro hoina hola jasto lagxa. 2 jana ma maya hunu paro.
@MahendraKc-u9b
2 күн бұрын
रेशम जी अदालतमा पठाई दिनुस अदालतले बिवाहा को कागज बनाईदिन्छ टन्टै खलास हुन्छ अहिले को दुनियाँमा मन पराईसकेपछी कसैका बाउको केही लाग्दैन
@sunilmagar1964
2 күн бұрын
उमेरको मापदण्ड पूरा भए पो बिबाहको प्रमाणपत्र बनाइदिन्छ त। बिचराहरुको कानुन अनुसार उमेर त पुगेको छैन रहेछ।
@Birunepali-ji1jz
Күн бұрын
थोरै सोच बदलौ समाज बदल्ने हामीले नै हो ।
@Susil-q7u
2 күн бұрын
जबकि जन्मदिने आमा बाबा यो संसार देखाउनेलाई पनि छोडेर एक दुई वर्षको माया चाहिँ ठूलो भए रहेछ।
@BinaKarki-z5b
2 күн бұрын
जात हुँदैन हजुर मान्छेको सोच अहिले इनी विदेशी सग गाको वय एस्तो गर्थे k jat Kako kasto भन्छन्
@Bsvisit
2 күн бұрын
धनी भएको भए जात हुदैन थीयो गरीब भएपछी जात धर्म सबै गरीबमा हुन्छ नेपालीको सोच
@ratan-6-t
2 күн бұрын
कुरा जातिवादको छ , तिमिहरुको नास नभएसम्म समाज सारै दुख पाउनेवाला छ । बाहुनवाद 🖕🖕 बाहुनवाद एक मानसिक रोग हो , यसलाई बहिष्कार गरौ ।
@ManBhadhur-kd5wt
Күн бұрын
जन्मदिनेबाउआमालाइ छोडेर अर्किलाइल्यायोरे बाउआमालाइ छोडेर अर्कोसङगैरे सबैलेएस्तैसोचेकोभएत नहजुरले यो दुनियादेख्नुहुन्थ्यो नमैले नहजुरले यो समाचार सुन्नुहुन्थ्यो नमैले कसो
@Anilrananepal
Күн бұрын
माया ठुलो नभय तिमी के हातले कोट्याएर बसेको छेउ?तिम्लाइ भन्नत धेरै मन थियो तर भैगो......
@mrsuresh128
2 күн бұрын
ल ठिक छ सबैको बिचार धारणा हेरे कतिपय राम्रो पनि भनिएको छ र कतिपय मानव रुपि पसुहरु न्यायाधीश पनि बनेको छन पहिलो कुरा जतिपनी नराम्रो भन्ने हरु छौ नि तिमीहरू अझै पनि ढुङे युग्मै छौ के चाहे यो 21 सौ सताब्दी आधुनिक युग भनेता पनि एदि तेइ ठाउँमा यी नानिले आफ्नो जात मिल्ने संघ बिबाह गरेकी भए उमेरको कुरा केही आउने थिएन मजाले बिहे हुन्थेयो कुरा खतम यो सब नाटक जातकोइ कारण भको हो मैले प्रष्ट बुजेको छु छुट्टयाउन लाई अरु उपाय ले काम नगरेपछी उमेर पगेन भन्ने जाल बुनेका हुन उनिहरु एक अर्कामा खुसी हुन्छन् भने दुनियाँलाई टाउको दुखाइ किन दुनियाँ काहा देखि काहा पुगि सके तिमिहरु यो जात त्यो जात भन्दै बस एस्तो सोच त छ तिमिहरु गैर दलित भनिएका हरुको सबै उस्तै छैनन् सबैलाई भन्न खोजेको पनि होईन तर जतिपनी नबुझ्ने मान्छे छन तिनीहरु लाई मात्र भनेको तर देसबिदेस देखेको घुमेको मान्छेमा भेदभाव अलिक कम हुन्छ जति कहिले गाउँ नछाडे को मान्छेले भन्दा
@PritiLimbuni
2 күн бұрын
❤❤❤
@shantigc1734
Күн бұрын
माया सफल पर्न मिडिया हैन नानि रोजेको मान्छे असल हुनु पर्छ तिमि तर सधै सुखिहुनु
@akashbirahi653
2 күн бұрын
बा आमा को कुरा पनि सुन्नु पर्छ हो यतिका उमेर सम्म बा आमा जन्म दिय यतिसम्म बनाय यतिका साल अनि यक दुइ दिन को माया ले सबै भुल्लु पनि गलत हो
@AminaDhakal-f3d
2 күн бұрын
मपनि तेहि भन्छु
@bohoragiree7259
2 күн бұрын
@@AminaDhakal-f3dba aamale poni American gore kale sangw bihe vako man parxn ni.dharma namilne vasa namilne sangw poni kinw hola?
@bikashgadal5222
2 күн бұрын
खुसी भएर बाँच्न दिनुनि हो कस्तो अपराधी समाज हो हाम्रो छि
@khomurasaili
2 күн бұрын
प्रहरीले गरेको बिभेद को कानूनी कारवाही के छ। सक्त कारवाही होस।यस्ता भाइरस प्रहरीले देशको सेवा के गर्छन्।
@santoshhitan6033
2 күн бұрын
यो पत्रकारको अन्तवार्ता लिने तरिका भएन
@sumitathukari4759
2 күн бұрын
उमेर पर्खे पनि छुटाउन हुँदैन। फेरि अर्को दुर्घटना निम्तिन सक्छ। साथी साथी झै सँगै बसे भयो। उमेर पुगेपछि कानुनी रूपमा बिहे दर्ता भईहाल्छ
@AlphaBoy-0
2 күн бұрын
म जात को कुरा केही गरिन तर यसरी बाउआमाको बेइजेत ग्र्ने रुहाउने छोराछोरी हुनुभन्दा त नभएकै जाती 2 बर्श को मयाले आज 20 बर्श हुर्काएको आमाबाबु को मायाले लत्याको छै आँसु लाउछ यसरी मिडियाबाजी गर्नुभन्दा त अल्लि टाढा गएर हासिखुसी सन्सार बसाउनु न
@NarmayaBhujel-z9b
Күн бұрын
नानि तिमि आफ्नो बाबा ममि सँग जाउ केही बितेको छैन तेसरि जिन्दगी नर्क मा नडुबाउ पछि नराम्रो सँग ठुलो धोका पाउने छौ अहिले भनेको मानेनउ भने 😊😊😊
@ramrawal656
Күн бұрын
मलाई पनि यहि लाग्छ।
@deshbhaktagorkhalitv123
9 сағат бұрын
😅😅😅😅😅😅
@Bhimsen4903
2 күн бұрын
अन्तर जाती प्रेम ले धेरै लाई रुएको छ सफल हुने कमै छन यहाहरुक जिन्दगी अघाडी बदोस शुभकामना छ पुलिस प्रसान ले पनि अलि कुरा बुझिदिनु होला
@madanbhattarai4488
Күн бұрын
केही दिन खुसी मिल्ला आफ्नो ठाँउमा छ तर जुनि कटाउन गाह्रो छ बैसको जोस मा बोले जस्तो हुँदैन
@mangurung7726
2 күн бұрын
यो सबन्ध जिबनभर निरन्तर रहोस तर पछि गएर नराम्रो कहिल्यै नहोस सुभाकामना।
@PritiLimbuni
2 күн бұрын
Good 👍 things 😊
@shyamkumarithapamagar6137
2 күн бұрын
उ बिना म ,म बिना उ बाँच्न सक्दैनम भनेर विवाहा गरेर पनि पछि छुटेको डिभोर्स गरेको कति छन छन ।यस्ता कुरा त नगर्दै राम्रो पछि गएर जे पनि हुन सक्छ। अगिको भाग मात्र हेर्ने होइन, पुतली माया पछिको भाग पनि हेर्नु पर्ने हुन्छ। तर यति भइसके पछि छुटाउनु नहुने।बरु एउटा अन्डा फुट्यो भनेर आसै मार्ने चित्त बुझाएर बस्नु राम्रो।
@sunilmagar1964
2 күн бұрын
बैनी सबैभन्दा मुख्य कुरा तिम्रो बाबा आमाको हो। कानुनत: उमेर हद हुन्छ। यो कुरामा कानुनी केश गर्नुहुन्थेन र आपसीमा ब्यबहारिक समझदारी गर्नुपर्थ्यो। कमजोरी यसैमा छ,बैनीको घरले जातको कुरामा प्रहरीमा जानू। यसमा धेरै कानुनी झन्झट आइलागेछ। सकेसम्म ब्यबहारिक रुपमा मिलाएर उमेर पुग्न दिए सबै क्लियर हुन्थ्यो। कानुनतः आफू बलियो भएपछि कसैको केही लाग्दैन।
@JasminAle-v9t
2 күн бұрын
जन्म दिने बाबा आमा लाई रुवाएर जिन्दगी मा सुख पाउदिनौ तिमिले,यो चाई 100% हो
@SaruGataraj
2 күн бұрын
Ek na ekdin Janu nai parcha hami xori manxe ko jhat k garnu mummy buwa ley gardiya Pani aafu ley khoje Pani sathi tw chaheyo
@innocentgirl5737
2 күн бұрын
सही हो यो केटी गलत हो
@KeshupunMagar
2 күн бұрын
Xori khusi pni tw hernu paryoni hjr ❤
@bohoragiree7259
2 күн бұрын
@@innocentgirl5737Matlab ktile bihe nagari sadie bau aama sangw basx r jindagi vari?
@deshbhaktagorkhalitv123
9 сағат бұрын
😅😅😅😅😅
@NarmayaBhujel-z9b
Күн бұрын
नानि तिमि बाबा ममि भनेको भगवान हो तिमी लाई जन्म दिने आमाबाबु लाई घिडा गरेर बेईजत गरेउ तिमीलाई ममि बाबा ले खाई नखाई पडाएको बडाएको कति सपना चकनाचुर बनायेउ त र जति सुकै जे भन पछि पछु ताउने छौ अहिले त बैसले अनमतथ भकि छौ तेसैले एकोहोरो भयेउ तिमिले पछि एकदमै पछुताउने छौ हे र भोग्ने लाई थाहा छ नानि कति मान्छे पछुतायेर रुँदै मिडियामा देखेका छौ तिमिले अजैपनि राम्रो सँग सोचेर अगि बड है हामिले त तिमिलाई छोरी समजेर समजाको बाकि आफै जान ल
@deshbhaktagorkhalitv123
9 сағат бұрын
सानाे जातमा पाेईल गएपछि के काे ठुलाे जातका आमा बुवा
@pujanstha5952
Күн бұрын
यो माया भन्ने कुरो पनि लास्टै अन्धो हुने😢😢मायाले गर्दा कतिको जिन्दगी बर्बाद गरेको छ
@dineshkhulal5269
Күн бұрын
2/4 बष पछि थाहा पाउछेस माईतिको आमा बुबाको महत्त्व तलाई घास।
@hellohello2737
Күн бұрын
Honi
@parishrestha9762
2 күн бұрын
मान्छे हरू पनि कति घिनलाग्दो सोच भको हरु हो दुई जाना खुशी छत भैगोनि
@PritiLimbuni
2 күн бұрын
Tey t sis yo naramro cmt grne jati sab sano cast accept ngrne khslko ho mukh le .matra vnne bebahar ma testo nagarne haru ho ♥️ duijana khusi x aaru le chai paxi dukha paux re k re k saro manxeko soch
@HanKanv
Күн бұрын
"True love never die" Best off luck together ahead ❤❤❤❤🎉🎉
@pemaSunar-o7o
2 күн бұрын
छाेरा छाेरिकाे खुसि भनेको वाउ अामा काे पनि खुसि हुन सिकनु पछ कसैको पनि मायामा हमला कसैले पनि नगराै ❤❤❤❤
@Chandrab.kB.k-d5i
Күн бұрын
बहिनी अब अलगअलग भएर होइन सँगै हातमा हात मिलाएर अगाडि बढ्नु सफलताको शुभकामना छ।❤❤
@okhaldhungavlogar
Күн бұрын
सब पथम साहासि बहिनिलाइ सलुट छ एउटा नारि भयर पनि साहास बडाउनु भयकाेमा भाइ याे बहिनिकाे मायाकाे सदा कदर गनु दुबै जना मिलेर भाेलि केही गरेर देखाउनु समाज र अाफन्त भाेलि परि बतन हुनेदिन अाउने छ अाज जात हेर्ने समाजले अाफै हात फैलाउने छ
@Dalbahadurpun-jg1cq
Күн бұрын
प्रेमा मा जात हुदैन जात त केवल अन्धभक्त हरुमा हुन्छ
@PrEm-hu3yd1qf5
Күн бұрын
बेद पुराण उपनिसदले जातभात बिभेद गर्दैन। यो जात मान्छेले बनाएको हो।यदि हिन्दूधर्म मान्नेहरुले जातभात बिभेद गर्छन् भने यिनिहरु बेद र पुराणलाई अपमान तथा बेद पुराण बिरुद्द गएको बुझ्नुपर्दछ। सबै कुरा अशिक्षित बाट समस्या पैदा हुन्छ
@deepakhatri969
Күн бұрын
ज्याद भात भनेको एउटा केटा एउटा केटी मात्रै हो। मलाई त्यस्तो लाग्छ। मन मिल्नुपर्छ केटाको र केटीको क्षेत्री सडकी भएर के भो त एकअर्कामा खुसी हुनुहुन्छ भने अरुको कुरा नसुन्नुहोस् हजुर हजुर दुईटा खुसी हुनुहोस्।❤❤❤❤❤ हुनुहोस्
@Nanu07mn
2 күн бұрын
Hamro vai le Kami ki vanji leuda aamama yesto gari gaule haru le vanji Matra Kami ko ho yesto soch vako man6 haru chan xexexexeexexexexe. Ghar parivaar bata dherai Maya cha hamro vai buhari lai❤
@kumarrasaili1068
9 сағат бұрын
काटे रगत सबै को रातो आउँछ किन भेदभाव ? भाइ बहिनी लाई सफलता को शुभकामना 💐💐
@AnkitaGurung-m8x
Күн бұрын
अन्तर जातिय बिबाह सबै लाई मन पर्छ तर आफ्नो घर मा हैन छिमेकी को घर मा
@abishektamang6062
2 күн бұрын
नयाँ म उबिन बाच्न सक्दिन भन्छ एक दुई जना छोरा छोरी पए पच्छी निल्नुन वाख्खाल्नु हुन्छ अनि माईती को कुरा नसुनेर ठुलो गल्ती गरेउ भनेर रुन्दै हिन्छ बुवा ममि लाई दुख दिनु भन्द मुर्नु नै बेस डन्टै सफ
@ManBhadhur-kd5wt
Күн бұрын
तिम्राआमा बाबालेमागिबिबाहागरेकाहोलान तिम्रामामा माइजुले तिम्राआमालाइ लाउन खान सकनसक दबाइखर्छ देखभाल सबै गरेकाछनत ? तिम्राबाबाले कमाएकोपैसा सबैबचेकोछत ?
@Anilrananepal
Күн бұрын
तेरोपनी दिमागमा गु नै भरियको रछ
@AchutaSunuwar
Күн бұрын
चाेखाे मायाकाे जित हाे शुभकामना
@Gita-h2s
2 күн бұрын
भोलि तिमिलाई आमा बा को वचन ले पोलछ माया मात्र ले पुगदेन
@RamilaGiri-f8x
2 күн бұрын
जात हेरेनौ उसैलाई माया गर्यौ ठिक छ , उमेर पुकेको छैन भने कुर्न पनि त सक्छौ ।हेर चेली तिम्रो अल्लि बुद्दी छिपिएको छैन जब अल्लि बुझ्नी हुन्छौ अनि तिमी पछुताउछौ आज माया गर्निले भोलि माया नगर्ला भन्न सकिँदैन।भोलि तिम्लाइ चाइनी तिम्रो माइत हो बाउ आमा हो । बाउ आमालाइ रुवाउनेको भलो कहिल्यै हुँदैन ।तिमी ओअनि एकदिन आमा बन्छौ।अनि आमा बाउ सङ्ग कहिल्यै अरुलाइ तुलना नगर।बाउ आमाले गर्दा नै यो ठाउँमा छौ एकचोटि सोच।
@sadikshyashrestha4744
2 күн бұрын
Mero pani same yestei vako thiyo 2 patak ko pali success vayo now we are happy 😊😊
@zzz-kd5by
2 күн бұрын
यस्ता छोराछोरी हुनु भन्दा काख रितो होस भगवान जन्म दिन हुर्काउन कति गारुभो होला कुरा नबुझ्ने छोरी भय पछि कस्को केलागछ भुली आमा बनेछौ दुख पाउने छौ बल थाहा पाउछै आमा बाबाको महोत कैलेपनी आमा बाबा ले राम्रो होस चाहनछन नानी जिन्दगी लामो छ सोचहै😢
@bohoragiree7259
2 күн бұрын
Xori ko bihe nagari sadei aama bau sangei raknu paryo ni jindagi vari hoenw r.
@deshbhaktagorkhalitv123
9 сағат бұрын
😅😅😅😅😅😂😂😂😂
@SurprisedDesertCobra-wk1kt
2 күн бұрын
बाआमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गोमाथि भनेको यही हो जातभातको कुरो होइन बाउआमाले पनि राम्रै सोच विचार गरेको नि त नबिग्रोस् छोराछोरीहरु यसरी अहिले सानै उमेरमा बिहे गर्दा पछि दुःख पाउँछ भन्ने कुरा त हो। तर तिमीले दुःख पाउँछ नानी यसरी बाआमालाई यसरी ढाँटेर यसरी बाआमाको मायालाई नबुझेपछि बाआमालाई तिमीहरुले अब नानी बाबु हो इमार अब कानुन प्रक्रियामा जाउ त्यसपछि जे हुन्छ त्यही भोग्छ
@OmRana-id4eu
2 күн бұрын
भोलिका दिनमा पक्कै आमा बुवा लाई नै सम्झिने छौ नानी तेती बेलामा चाहिँ तिम्रो साथमा कोहि हुने छैन
@rajndrabk9176
Күн бұрын
पत्र कार ज्यु इनि कुरा चाहिँ गहेरदलितले बिवाह गरेकाे भय बाल बिवाहकाे कुरा हुनेनहि थियन तर दलित भयकाे कारणले उमेरकाे कुरा अायकाे हाे जब सम्म जातकाकुरा अनेत हुदेहिन याे देशमा खगेन्द्र सुनार ले ठिक गरे काेलाग्छ
@suraz555
2 күн бұрын
जे जस्तो भएपनी बुबाआमाको कुरा मान्नुपर्छ तर जातकै कारण कसैलाई हेप्न पाईदैन यस्तो कसैले नगरौ।
@SitaSapkota-z7m
4 сағат бұрын
नानि तिम्रो घमण्ड धेरै रैछ,तिम्रो बुडाले दिनु पर्ने जवाफ सबै आफै दिईराखेकि छाै।पछि बुडा कोरिया गय पछि कहाँ बस्ने बिचार छ एक्लै भाडा कोठामा बस्न खतरा छ , घर सासू,ससुरासँग बस्न पनि यति धेरै मुख चलाउने तिम्रो बानि मन पर्दैन होला , अझ क्षेत्रिको छोरी त हो ,आफ्नो जात भयपो परिवारको इज्जत गर्नेथिइ। बुडा पाकाले भन्ने गर्छन् जुन काठको बोक्रा उहि काठमा मिल्छ भन्ने सत्य कुरा हो। (ए बाबू,ए दुलाहा राजा ३ बर्ष यिनी नानिलाई नछोड सँगै बस् यिनिलाई शान्त र थोरै बोल्न सिकाउ,) अनि बल्ल यिनिमा पाकोपना आउछ अनि एक्लै बस्न सक्ने हिम्मत आउँछ। एउटा अन्तरज😅तकि 😅केटिको कारण आमा बाबासँग टाढा नहुनु। नानि त आफ्ना बाबा आमासँग शत्रुमा परिणत भईसकेकिछन्। के भनु म त दाम्पत्यजिवन शुखमय बितोस्।
@AmitAdhikari-f7k
2 күн бұрын
नबराज को जस्तो घटना न घटाेस तर बाबुआमाले भनेको पनि मान्नुपर्छ दाम्पत्य जिबन सफल होस
@mohanikafle100
Күн бұрын
Samajko bareyma pani ta hernu parxa nani timi haru more paxi sakigaooonioreyka mancxako jimbba kasley liyako xa ra aajjjasamma
20 वर्श नपुगुन्जेल कानुन सम्बत नानु घरमै बसेको भय धेरै राम्रो हुन्थ्यो यदि अनावसेक टर्चर आफुलाइ विगतको कुरा लियर परिवारबाट तनाब आको भय कानुनि साहायता लियर 20 वर्श सम्म परिवारमै बस्नु भको भय 20 पुगेपछि बिहे गर्दा कानुनि रुपमै कसैले छुटाउन सक्दैनथ्यो
@ramrawal656
Күн бұрын
के गर्नु माग्ने चिजले मागे पछि चिलाउन पनि चिलाईसके पछि उमेरले, कानुनले के गर्नु गाह्राे छ गाह्राे।
@jitakomari836
7 сағат бұрын
मरे दुईटै मर्नु बाँचे दुईटै बाँच्नु है बहिनी। तर यो भाइको स्वाद चाहिँ नछोड्नु तर बहिनी तिम्रो घरपरिवारले
@DipakMagar-g2x
2 күн бұрын
खासै सपोर्टर खालको चाहिँ मिडिया लागेन मलाई
@harikhanal4849
2 күн бұрын
यो नानीलाई पछि धेरै रुप पर्छ बा आमालाई रुवाउनु ठिक होइन ।अहिले खुब बाठि भएर बोली छे ।आफ्नो जातको पाईन छ क्या ।
@sanulamichhane5105
Күн бұрын
Good luck nanu babu be strong god bless both ❤❤
@sanulamichhane5105
20 сағат бұрын
Mero pani 15 years ma bibha garyako ho nanu no worries keep it up ❤
@KapilNeupana
Күн бұрын
❤बैनि तिमराे जीवन सफल हाेस
@omThapa-f1k
2 күн бұрын
उमेर नै पुगेपनि मेन पोईन्ट अन्तरजातीय द्वन्दले बिगार्यो एकअर्का बिच यति धेरै माया रहेछ अब कतै पनि सार्बजनिक नभएर अलि परै छुटै सँसारमा दाम्पत्य जीवन बिताउदा हुन्छ सफल दाम्पत्य जिबनको अग्रिम शुभकामना मेरो 🎉🎉
@punebudha226
Күн бұрын
आमा बाबा भने को भगवान हुन्. कुनै दिन तिमी लाइ पछुतो लाग्ने छ नानू
@NepailMom
Күн бұрын
Lot of love from USA 🇺🇸
@shantigc1734
Күн бұрын
यसो हेरदा कहिलेकाहि यो ािडियाले पनि समाज बिगार्न मद्दत गरेको छ जस्तो लागछ के अदालत हो र मिडिया न्याय दिन तो पनि अपरि पक्क लाई😅😅😅😅😅
@sunilmagarati4635
2 күн бұрын
पढ्ने लेख्ने उमेरमा बिहे गर्न हतार गर्छन् बिहे को अर्थ राम्रोसँग बुझेका पनि हुदैनन् आफ्नो खुशीले बिहे गर्यो 1/2 बर्ष पनि छोराछोरी पायो पछी बुढाबुढी को मनमुटाव सुरु हुन्छ अनि divorce गर्यो बस्यो अन्तिममा बिदेश आउछन् अनि tiktok मा नाटक बाजि देखाउन सुरु । जो छोराछोरी ले बाउ आमाले भनेको मान्दैन बाउ आमको कुरा सुन्दैन त्यसले जिन्दगीमा न राम्रोसँग दुख पाउछन धेरै दुख पाएका देखेको पनि छु ।
@BabuVai-k4h
2 күн бұрын
कोले छुटाउँछ र तिमीहरुलाई तिम्रो बुवाआमाले बाईक कसैले केही गर्दैन भोलि तिम्रो बुवा आमाको कुरा। नासुनेको कारणले भोलि तिम्रो बुढोले दुःख दियो भने तिमी खोलामा हमफाल्ने त होला नि।
@Palpalidaju1212
Күн бұрын
यो जत व्यवस्था ल्याउने पृथ्बीनारायण सहाको दोष हो त्यो भन्दा अगाडि कुनै जात थिएन सबै मनबहो
@SamirSunar-oj9vr
Күн бұрын
Baini timro maya safal hos
@jogindrabahadurMagar
2 күн бұрын
बाहुन तन्त्र भको देश। नागरिक सोतन्त्र छैन! किन??
@rubeenachemjong1713
15 сағат бұрын
छोरा छोरिलाई राम्रो होस भने सबै बाबा आमामै हुछ
@samitaraut3874
4 сағат бұрын
लेखेको मिटिन भन्छ्न खोइ के हो आमा बाबाको माय हो मयाले थाम्दैन के गर्नु दाम्पतिय जीवन शुखी खुशी होस
@ParbatiGiri-co8cq
Күн бұрын
बाच्नु पर्छ मर्नु हुदैन याे दुई दिनको जिन्दगी म गरि खानु पर्छ याे नानी काे कुरा सुन्दा😢😢😢😢
@TaraBhujel-m5h
Күн бұрын
माया भनेको माया नै हो साचो माया को जित हुनछ कसै ले छुटाएर छुटिन हो साथि हरु
@amarbindas
2 күн бұрын
बधाई छ
@yamkalabhusal5247
2 күн бұрын
अब एउटा बच्चा जन्माउनु अनि अनुभव हून्छ आफ्नो बच्चाहरु भने को नमान्दा के बित्छ
@gurungmongali1128
8 сағат бұрын
Just listen and follow your parents ! In long run they are the only people who want the best for you baby girl!
@luckygurung5174
2 күн бұрын
God bless both you ❤️
@FunnyBackpacker-sb1pm
2 күн бұрын
यो एउटा साँचो माया गरेको जोडीको कहानी पर्यो,, कानुनी रूपले हेर्दा तिमीहरूलाई सँगै बस्नुपर्छ भन्ने अधिकार कसैसँग रहेन,, कारण नानीको माइतीले प्रहरी नगुहरेर चुप रहेको भए कुरो सकिन्थ्यो होला,, बिहे भइसकेको थियों, रहृयो बिहे दर्ता उमेर पुगेपछि हुन सक्थ्यो,, अरु नानीको माइतीलाई लाएको आरोप कति सत्य हो उनले बुझून्,,१ बर्ष पर्खिनुको बिकल्प छैन कि????
@ILoveSpicyFoød1
2 күн бұрын
शुभकामना छ तर सग सगै पढेका एउटै उमेरका केटिले केटालाई तपाईं हजुर भनेर बोलिरहेको छ केटाले चाहिँ यल्ले रे,कुरा सुन्दा केटोले २/४ बर्ष पछि तैले गर्दा म कोरिया जान पाइन्,पढ्न पाइन भन्ला जस्तो छ
@hom105
2 күн бұрын
माया भएसी जात हेरिन्न अब यहाँ उमेरको कुरा आको रहिछ उमेर पनि दुबै जना 20 मा लागेको कुरा पनि जानकारी आयो अब उमेर छेकिदैन एउटा कन्य केटाले कन्य केटिलाई माया गर्छ र कन्य केटिलाई कन्य केटालाई माया गर्छ भने त्यो राम्रो कुरा हो आखिर जिन्दगी कटाउने यहि दुबै जोडिले नाई हो अब कसैले पनि छुटाउने कोसिस नगरी दिनु होला दुबै जनालाई खुसी रहना दिनु होला र दुबैजना खुसी रहनु होला अन्तर जाती बिबाह गर्नु भको छ मेरो तर्फ बाट अग्रिम शुभकामना छ साथै बधाई पनि छ
@PritiLimbuni
2 күн бұрын
😊😊❤❤
@RajuGhayal1
2 күн бұрын
बाउ आमा भन्दा ठुलो माया भन्नी केटी केटा को पछि देखिन्छ
@RodungKirati-k9x
2 күн бұрын
आमा बाउको माया छोरा छोरी माथि छोरा छोरिको माया मुङ्ढा माथि भने यहि हला हुन त माया माय नै हुन्छ मायाको जात उमेर केही हुन्न भयो त धयो
@galmayabk31
12 сағат бұрын
Yesto kasaiko baba ama le garnu hudaina xora xoriko khusi hernu parxa🙏🙏🙏🙏🙏🙏🙏
@BishnumayaSigdel-y6b
2 күн бұрын
😮केटा कोलागि अामाको मायाबुजिनउ नानि
@junumagarjunu3467
Күн бұрын
जसले जस्तो भने पनि आफ्नो जात आफुलाई प्यारो लाग्छ तर चाहे कामि ठकुरी सार्की दमाई नेवार मगर गुरुङ्ग समुदायको होस् कसैको आमा बाबुले अर्को जात सँग जावोस् भने सोच हुदैन जो कै को वावु आमा को सोच हुनु सम्झाउने प्रयास जो कै ले गर्छ सिसि अहिले केहि थाहा छैन् तिमी लाई पछि थाहा हुन्छ तिमि पनि बिचार गर्नु पर्न हो उ संग जाँदा आमा बाबु खुशी हुन्छन हुदैन भन्ने कुरा त्यसैले भन्छु यस्तो सन्तान नजन्मेको राम्रो यस्तो छोरी लाई नछुटाएको राम्रो आफ्नो आमा बाबु को बेइज्जत गर्ने छोरी ले भोलि को दिन मा केटा लाई पनि रेप केस मा हाल्दिन् सक्छे यस्ले केटी JPT बोल्न सक्ने रैछ
@ranjitkumal209
Күн бұрын
अन्धो प्रेम ।
@RitathamiNepal
14 сағат бұрын
माईति लाई कारभाई गर्नु पर्छ अईले काे जमना मा पनि जात काे कुरा गर्ने
@GeetupahariGeetupahari
2 күн бұрын
Taile paxi paxitaune xas samaye sadai ramro hudaina talai sadai usle ramro garxa vanne xaina bichar gara nani❤
@krishnaadhikari5457
Күн бұрын
Ab N xutay kai ramro❤
@SamjhanThapa-t2y
2 күн бұрын
यक दिन आउँछ माईतिको याद पछुताउन प्रने दिन आउँछ नानी सुरुमा केटा को माया लागेर मात्र हो माइती नहुदाको पीडा पछि थाहा पाउछौ
@moshabardewa5734
2 күн бұрын
वा तेसो भय त यो समाजमा माइती हुनेहरु रोकै छैनान बकबस बन्द गर
@AsNew-zh1kn
2 күн бұрын
छोराछोरी जुनै सुझावसँग गए पनि नि छोराछोरी खुसी भएको हेर्न चाहन्न त्यो छुटाएर पाप गर्नु हो क्या।
@sarumagar675
2 күн бұрын
१ बर्स कुर्देउ न त भाइ भहिनि तेसपछी सङै बस्नुस्स
@shivthapa2368
Күн бұрын
Good bahini nice talk to u
@KanxapadamMagar
20 сағат бұрын
बाउ आमाले भनेको मन्नुपर्छ भन्यो भने बाउ आमाले खाना दिन्छ र भन्ने एस्तै केटी हरु हो।🙄😏
@sitaGhale-u2x
15 сағат бұрын
छोराछोरि पाएपछि आफसे आफ झगडा निस्कन्छ।जस्तो भएपनि बा आमासंग सरसल्लाह गर्नु पर्थ्यो।दुख नपाओस् भनेर पछि दु ख पाएपछि पछुताउनु पर्छ।
@AnitaGauli
2 күн бұрын
Baisa ko jos dakhayau boine bholi rudy yesariny medima na yau hai.
@gitagautam708
Күн бұрын
यहाँ बाहुन र छेत्री बिच त बिभेद गरिन्छ साथी अरु त झन कुरै छोडौ बधाई छ दुबै जनालाइ।
Пікірлер: 429