Song: Desh Na Dukhos /Desh Nadukhos
♪Singer: Laboni Chakraborty & Pramod Prasai
♪Lyrics: Tejendra Kafle
♪Music: Danney Niroula
♪Arrangement: Laboni Pramod
♪Flute: Nagendra Bikram Rai
♪Guitar: Sanjeeb Baraili
♪Bass: Anup Das
♪Record/Mix./Master: Sanam Maharjan
♪Studio : Sangeet Sagar
►Edit: Bir Bhadur Tharu
देश नदुखोस, म दुखेपनि
देश नहारोस, म हारेपनि
सगरमाथा, बुद्ध भूमि
मेरो शीर नझुकाेस ।
श्रीअन्तुमा घामले छुँदा,
दार्चुलामा शीत चम्किओस ।
दोधारालाई साँझले छोप्दा
ओलाङचुङमा जुन झल्कियोस ।
शान नटुटोस, मान नबिकोस
म दुखेपनि मेरो देश नदुखोस । ।
हिमाल पग्लदा, तराई रसाअाेस
मधेश निदाउँदा, पहाड ब्युँतिओस ।
एकता नटुटोस, भ्रातृत्व नछुटोस
म हारेपनि मेरो देश नहारोस । ।
Subscribe our KZitem channel for unlimited music and Entertainment.
यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कiर्बाही गरिने छ ।
#LaboniChakraborty #DanneyNirula #TejendraKafle
Негізгі бет Музыка DESH NA DUKHOS | Nepali Patriotic Song | Laboni Chakraborty & Pramod Prasai.
Пікірлер: 307