#cin #sajhakhabar #cinkhabar #cininterview #paddy #pest #agriculture #sudipupadhyaya #sajanatimalsina
हालसम्म देशभर खेतीयोग्य जमिनमा २० दशमलव ६ प्रतिशत रोपाई भइसकेको छ । तर केही ठाउँमा अझै पनि विउ राख्नेदेखि रोपाई नै सुरु गर्न बाँकी छ । धानबालीमा सुुरुदेखि नै किराको व्यवस्थापन गर्न सके धानको उत्पादन बढाउन सकिने कृषि विज्ञले बताएका छन् । धानबालीमा लाग्ने विभिन्न किराकाे व्यवस्थापनबारे किट वैज्ञानिक सुदीप उपाध्यायसँगको कुराकानी
Website : www.cinkhabar.com
Facebook : / cinkhabar
Twitter: / cinkhabar
Tiktok : / cinkhabar
E-mail : cinchannel1@gmail.com
Негізгі бет धानबालीमा लाग्ने किराकाे व्यवस्थापन कसरी गर्ने ? Sudeep Upadhyay | Pest of Paddy | Sajana Timalsina
Пікірлер