सर मैले अलि ढिला हुने जातकाे धान लगायकाे छु मेराे खेतकाे वरिपरि काे धान पाक्ने बेला भैसक्याे तर मेराे धान अझै पसायकाे छैन वरिपरिकाे धान काटि सक्याे भने जम्मै मेराे खेतमा किरा हरुले अाक्रमण गर्न सक्छन तेसैले अब मैले के गर्नु पर्छ कुन अाैषधि कति समय सम्म प्रयाेग गर्नुपर्छ
@bishnupaudel263
3 жыл бұрын
खै औषधी को मात्रा कसरि बनाउने र छर्ने बिधी देखिएन ।
@sarjanbc6192
2 жыл бұрын
यो दवाई हान्दा घाम लागेको हुनुपर्छ कि घाम नलाग्दा नी हुन्छ बताईदीनु पर्यो ।
@DBKhatri-uh9hx
4 ай бұрын
धान पसाउने बेला धान को पहिला रोपेको गुबो मर्छ तान्दा गाज बाट छुटिएर आउँछ अनि तेस सरो भित्र हेर्द किरा हुन्छ यसको उपाचार के होला
@kanchhimaiyashresth1379
2 жыл бұрын
Yo kun dhan ho sir ma pani chitwan bharatpur bat ho malae'' aanadi ''dhan ko biu kaha paenx ho la r so dhan ko barema pani bataedinu na ma hajur ko sabai video herne garxu
@rupakthapa2779
2 жыл бұрын
औषधि होइन बिषादी
@SuddoPunk-x2f
10 күн бұрын
किटनासक विषादीलाई औषधी भनेर बारम्बार भन्नु एकदमै गलत । विषादी विषादी नै हो औषधी होइन । विषादी स्प्रे गर्दा सामान्य सेफ्टी अपनाएको देखिएन । यस्तो गल्ती गर्नु भएन । हुन त विषादीलाई औ षधी भनेर हेलचेक्रयाँ गरेको होला ।
Пікірлер: 12