#धनि हुन चाहानुहुन्छ, दान गर्नुस् । हो, हामिले आशक्ति, लोभबाट मुक्त हुन दान दिनु पर्छ । दानले दरिद्रतालाई निर्मुल गर्ने र सबै क्लेशहरुलाई नास गरिदिन्छ । दान नदिने प्राणिहरु यस जुनिमा सधै दरिद्र भएर बाँच्नु पर्ने कुरा शास्त्रहरुमा बताइएको पाइन्छ । दानको अभ्यास बिना कुनै पनि प्राणिले सम्पत्ती प्राप्त गर्न सक्तैन भनिएको छ । शुद्ध मनले दान दिएमा प्रेत योनिमा पतन हुनु नपर्ने भनिएको छ । दानको पुण्यले सम्पत्ति, सुख आनन्द र खसी लाभ हुन्छ नै । त्यसैले हामिले आफ्नो क्षमता अनुसार दान दिने संस्कार सिक्नु पर्दछ ।
#subscribe #share #like #coment #motivational #Buddha#story
#teachyourselfknowledge
Негізгі бет धनि हुनका लागि "दान" गर्नुहोस् ।""Donate" to get rich
Пікірлер: 1