चर्चित हास्य कलाकार सुबोध गौतमको को हास्ने घर न्यु एपिसोड हेर्न नभुल्नुहोला kzitem.info/news/bejne/0Yyu2apooHmoeWk
@kalpanathakuri6047
5 жыл бұрын
Thank. You
@krishnalamichhane4
5 жыл бұрын
Gangan TV .s
@krishnalamichhane4
5 жыл бұрын
Gangan TV de
@krishnalamichhane4
5 жыл бұрын
ng
@khagendragiri9341
4 жыл бұрын
Gangan TV i
@sattpaingphyo35
5 жыл бұрын
धुर्मुश, रबि लामिछाने ,महावीर पुन,कुलमान घिसिङ दाजुहरुलाई नै आगामी दिनहरूमा देश नेतृत्व दिएको खण्डमा देशले काचुलि फेर्न कुनै बेर लाउदैन
@rajlama1551
5 жыл бұрын
बधाई छ सिताराम जि ।आगामी दिनहरुमा पनि अझै उन्नती र प्रगतिको अग्रिम कामना ।
@shersunwar230
5 жыл бұрын
नमस्ते धुर्मुस सुन्तली जिउ हरु लाई अफु मात्रै खुसी भको छैनन करोडौं नेपाली लाई खुसी देको छन धन्यवाद छ उहाँ हरु लाई अझै पनि येस्तै राम्रो पाइलो चल्नु होला
@tilpun4528
5 жыл бұрын
कसैको प्रसम्सा गर्नु छ भने प्रान छदै गरौ!! अति राम्रो काम ध्रुमुस दादा हजुरको साथमा पुरै नेपाली परेको छ! पुर्ण सफलता को कामना!
@unknowngaming6855
5 жыл бұрын
Nepal aama ko dhudh ko vara ysta saput sntan le matra tirxn yhi dhurmu suntli hun nepali 2 ta herni aakha
@unknowngaming6855
5 жыл бұрын
Sahi sabdai haru soch ra bichar dhumush ji
@aagyamahat5860
5 жыл бұрын
b
@SamsungSamsung-xn9zc
5 жыл бұрын
Good... महान हुनुहुन्छ। देशमा तपाईहरु जस्तो महान व्यक्तिहरुको खाचो छ। धुर्मुस सर, अब तपाई अनि रबि सर, कुलमान घिसिङ्ग जस्ता महान व्यक्तित्वहरुले देशको नेतृत्व गर्नुपर्छ। हामी 3-4 करोड जनताहरु तपाइहरुको साथमा छौ र जति पनि पार्टीहरुका समर्थन गर्ने नेता, कार्यकर्ता, समर्थक छ्न तिनीहरु भनेको देशका virus हुन। देश बिकास भन्दा पनि कुनै व्यक्ति बिकास गर्ने बादरमान्छे हरु हुन। अहिलेसम्म भइरहेको नै त्यही हो। china ले 50years भित्र अमेरिका जस्ता देशहरुसङ्ग बिकास देखि लिएर हरेक कुराहरुमा टक्कर लिएको छ भने देखि नेपाल 65years भित्र पनि एउटा संविधान कार्यन्वन गर्न सकेको छैन। अहिलेसम्म सभागृहमा काम गर्नुको सट्टा पागलहरु जस्तो बगबग गर्ने वा कुकुरहरू जस्तो झगडा गर्दै बसिरहेका छन। mental हरु छन सट्टामा, थुक्का, rip छन सबैलाई। धुर्मुस सर अब तपाइहरुले गर्नुपर्छ देशको नेतृत्व, देशलाई कसरी अगाडि बढाउने त्यो तपाईहरु जस्तो महान सोचका व्यक्तिहरुले सोच्नुहोला। हामी सबै जनताहरु तपाईहरुको साथमा छौ
@delprasadadhikari7939
4 жыл бұрын
नेपालको सक्छेम छोरो धुर्मुस भाइलाई हार्दिक सम्मान।यसैगरि अगाडी बढ्दै जानु सुभकामना।
@Ramu-ly7dd
5 жыл бұрын
wow dhurmus ji! तपाईं हरु जस्तो सवचछ छवि भयकाे मानिसहरु यसतेेेेे गरि अगाडि बडनुस हामी जनताहरु सबै साथ हुनेछौं ।
@sumanbajgain111
5 жыл бұрын
राष्ट्रकाे जिम्मेवारी पाएकाले सम्मान गर्छन सर्बसाधारणले सेवा र बिकास गर्छन । धुर्मुसलाई शुभकामना अझै प्रगतिकाे सिखर चुम्ने प्रेरणा मिलाेस् ।
@indramansubba1403
5 жыл бұрын
धुर्मुस जस्ता टु ईन वान कलाकार सबै कलाकार हुन परयो देशको प्रसिद्ध कलाकार पनि सच्चा देश भक्त पनि यहाँको देशलाई सहयोग गर्ने हरेक ईच्छाहरु रहेछ पुरा होस शुभकामना।
@buddhisagar5778
3 жыл бұрын
आदरणीय धुर्मुस दाई हजुरले नेपाली जनतालाई दिएको याेगदान प्रति सेलुट सम्मान गर्दछु ॥
@riyanadulal4285
5 жыл бұрын
देश को reell maa मात्रै सिमित नभै हाम्रो real hero सच्चा सपूत धुर्मुश को जय होस
@surajbista3627
5 жыл бұрын
निकै राम्रो भाषण गर्नु भएको थियो धुर्मुस जी ले र मेरो आखा बाट आशु आऊला जस्तो भयो धेरै राम्रो काम गर्न धुर्मुस जी लाई धन्यवाद छ
@pandeygovinda4317
5 жыл бұрын
First hero ravi dai second hero dhurmus dai in our country salute both of u👏🏻👏🏻👏🏻
@abhishektamang9451
5 жыл бұрын
हामी गर्व गर्छौ सिताराम कट्टेल यानकी धुर्मुस दाज्यु प्रती उहाको समाज अथवा देस प्रतिको माया सद्भाव अनि मेहेनत चिन्ता जुन हुनुपर्ने ब्यक्तित्व हरुमा थियन तर एउटा साधारण कलाकार आज आयर सबै नेपालिको ढुक्ढुकी बन्न सफल जुन कोहि कसैले कल्पना गर्न सकेको थियन उहाको यो महान कार्य प्रतिको यो जिम्मेवारिलाइ सदा आदर सम्मान गर्छु जय धुर्मुस जय नेपाल
@fsgshhdbxhhdh8822
5 жыл бұрын
यो धुर्मुस लाइ गृहमन्त्री बनाउनु पर्छ भन्ने एता हाजिर गरौ त
@Ideal-ze4jf
5 жыл бұрын
Mnbnnk!!!'
@kumarmaharjan5103
5 жыл бұрын
NICE
@buddibuddi8373
5 жыл бұрын
Timro.sabai mama
@narjunggurung553
5 жыл бұрын
धुर्मुस , रवि लामिछाने र महावीर पुनको जस्तो सोच नेताहरूमा भए देखि नेपाल काचुली फेर्न केही बेर लाग्दैन । साच्चिकै सुन्दर देश नेपाल बन्छ ।
@SanjayRai-de8yv
5 жыл бұрын
Kulman dai pani nabirsim hai
@rajdhaniktm1152
5 жыл бұрын
Ani Hami Janta Chai??...Kam Banaide Yati Dinchhu ....Mero Palo Aghi Paarde Hai....Yati Maa Milaide Hai....Hami Janta Ho Change Hunu Parne
@yogprasadbanjade9309
5 жыл бұрын
@@SanjayRai-de8yv v
@jeevankunwar6142
5 жыл бұрын
Sahi kura
@narjunggurung553
5 жыл бұрын
@@SanjayRai-de8yv एकदम सही, छुट्टिएछ, कुलमान ज्यु
@romanbc3437
5 жыл бұрын
great job dhurmush daju ani aajhaii sikhaar chuum daii janu best of luck
@nirajangautam693
5 жыл бұрын
धुर्मुस दाइ हाम्राे देशकाे गहना हाे वहाकाे साेच महान छ सबै मिलेर धुर्मुस सुन्तलि रबि लामिछाने कुलमान घिसिङ जस्ता राम्रा मान्छे लाई अगाडि ल्याउन सक्यौं भने याे देशमा साेचेकाे जस्तै बिकास गर्न सकिन्छ
@gitapoudel6615
5 жыл бұрын
..
@chahanagiri3013
5 жыл бұрын
Salam x dhurmush suntali couple lae hjr haru le diyako jana yogdan prati aagadi day ma aajhai safalta chumnu hos best of luck
@innocent3005
5 жыл бұрын
सिताराम जि हजुर जस्तो युवा को जरुरी छ हाम्रो देश नेपाल लाई धेरै के भनौ मेरो उमेर पनि हजुर लाई लागोस सधै यस्तै काम गर्दै अगि बद्नुस सकेको हसयोग अवस्य हामी पनि गर्दै जानेछौ हजुर को रास्त्र निर्मान मा सदैब हाम्रो साथ र सहयोग रहनेछ ।हजुर को उतर उतर प्रगती सु स्वास्थ्य को कामना गर्दछु।........ पर्देशी रबिन..
@krishnakhadka9507
5 жыл бұрын
लाज लागेन छ गगन लाई साधारण मान्छेले यति सम्मान पाउँदा नेताले गर्न काम धुरमुस जस्ता महान ब्यक्ति ले गरेको मा बधाई छ
@RatnaLimbu
5 жыл бұрын
Krishna Khadka गगन जी ले देशका लागि केही गर्ने सक्षम मान्छे हो
@nainasingtamang3
5 жыл бұрын
Yes
@Loveandpeace11
5 жыл бұрын
Very nice speech aw i can see..you are doing great and what a talent u are. Dhurmus sir
@उदितखत्री
5 жыл бұрын
रास्ट्र सपूत छोरा छोरी रबि सर धुर्मुस सुन्तली जि कुलमान जि हरु को छेउमा त नेताहरु त केही जस्तो लाग्दैन फिका लाग्छ जय रास्ट्र सपूत छोरा छोरी लाई😍😍✊✊✊✊
@manbahadurgurung327
5 жыл бұрын
sahi ho malai pani testai lagiraxa
@rosankafle5840
5 жыл бұрын
Dhurmus saga rabi lamichane ko compare garna mildaina
@soldierhimal4669
5 жыл бұрын
So much thanks Dhurmusji.
@krishnalimbu6538
5 жыл бұрын
Yo honita tarika bolera gerxu vanne hoena garera bolnu parxa dherai dherai badhai dhurmus sir jahurlai.
@parshuramrai5010
5 жыл бұрын
जय जय होस सधैं भरी धुर्मुस भाइ को @@
@dbdura5906
5 жыл бұрын
देश्मा धुर्मुस सुन्ताली रबि लामीछाने र कृष्ण कडेल जस्ता देश भक्ती नेता जन्मिनु पर्छ अनि मात्रा देश बन्छ
@aryalsuresh6522
5 жыл бұрын
घडी चोर र बाख्रा चोर ले धुर्मुस लाई अभिनन्दन गरेछन् ।।love u dhurmus g
@Garbuja
5 жыл бұрын
स्याबास धुर्मुस सबै काे साेच यस्तै हाेस
@tigerkavreli8488
5 жыл бұрын
अत्यन्तै मनछुने विचार धुर्मुस सरको
@Djroj1234
5 жыл бұрын
Dhurmus Dada salut xa nepalko bir xora xori Ravi Dada ramesh Dada dhurmus Dada suntali di 🙏🙏🙏🙏 Netaharule siknu parni jarurat xa hoi
@madanbhandari9954
5 жыл бұрын
ल बधाई छ धुर्मुस दाजुलाइ अति राम्रो छ हजुर का प्रतेक काम हरु✌✌
@nepalimanbirbaduwal2731
5 жыл бұрын
हृदय देखि सलाम धुर्मुस र सुन्तलिलाइ ।
@hansrajjoshi1885
5 жыл бұрын
Jay ho dhurmus Dada ra ravi sar hjrharuko sada sarbada har karyama bijay ho.
@sattpaingphyo35
5 жыл бұрын
वाह धुर्मुश दाइ सोलुट छ हजुर लाई
@pranpran999
5 жыл бұрын
hajurko kala lai Salam xa sathai des prati ko maya r prem jalkawne ani ak juwlanta udhran bannera sabaiko mutu ma basne hamro piyaro kalakarko fherepani Salam.
@lamaintl5827
5 жыл бұрын
Sarai popular honi dhurmus vai ta again best of luck brother
@lp9203
5 жыл бұрын
badhai xa dhurmus dada lai yesdai gari pragati garnus dada tq neta banaune haru ta afnu per barne matrai ho
@ramchapagain1154
5 жыл бұрын
You are great & multi talented man.We always support your good job.Keep it on.
@suriyakumar4413
5 жыл бұрын
गूड जब दादा यसरी नै अगाडी बढदै जानू होला
@लक्ष्मीबुढाक्षेत्री
5 жыл бұрын
बधाई छ धुर्मुस्स दादा ह्जुर हिहि सारै हसाउनु हुन्छ्🇳🇵🇳🇵🇳🇵
Пікірлер: 392