दीक्षा जि अरु ठिक छ शब्द चयन गर्दा अलि ध्यान दिनु पर्यो दोहोरो अर्थ लाग्ने शब्द नगाउदा बेश होला यत्तिको गायिका ले सस्तो लोक पृयताको लागि यस्ता शब्द नगाउनु होला
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@prembeecee5712
11 ай бұрын
हेरे सर सबै
@milanmagar1991
11 ай бұрын
आज भालेलाई निकै कडा टुक्का आयो सबै कलाकार अथवा सांगीतिक गहना ज्यू हरुलाई शुभकामना जय सङ्गीत 🙏🙏🙏🙏🙏
@gorkhalirodhi
11 ай бұрын
यो भिडियो जस्तै अरु आउने नयाँ हाम्रो युटुब को सबै भिडियो हेरिदिनु होला शेर कमेन्ट पनि गर्दिनु होला ❤️❤️❤️धन्यवाद नेपाली लोक साङितिक् लाई माया गर्नु भएकोमा । अब गोर्खिली रोधी घर मा कुन कुन कलाकार को लाईभ दोहोरी हेर्न चाहानुहुन्छ कमेन्ट गर्नु होला ।
@milanmagar1991
11 ай бұрын
@@gorkhalirodhi part.2 लेउनु परो हजुर 🙏🙏🙏
@tanchhonlimbu8251
7 ай бұрын
भालेलाई त धुलो बनायो गांठे 😂
@kharalhemnath
11 ай бұрын
तिम्रो लागि म लायक भइनर! आफ्नैबोटमा फलेको छैनर।। सबैभन्दा दरो उत्तर लाग्यो! दोहोरी यस्तै हुँदा दर्शक को रोजाइमा पर्छन् कलाकार हरु, शुभकामना छ भाले र दिक्षा को खरो दोहोरी गायन जोडिलाइ।
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@bishnuregmi2627
11 ай бұрын
❤❤❤❤ अलिकति पनि हामीले जानेको कुरा हो तर यो अहिले पनि त्यही चाहन्थे❤❤❤ लागि पनि प्रसिद्ध छ भने त्यो मस्त थियो दुध पनि हो
@gorkhalirodhi
11 ай бұрын
गोर्खिली रोधी घर युटुब को ❤️❤️❤️सबै भिडियो लाई हेरी दिनु होला ❤️❤️❤️यो भिडियो जस्तै अरु आउने नयाँ हाम्रो युटुब को सबै भिडियो हेरिदिनु होला शेर कमेन्ट पनि गर्दिनु होला ❤️❤️❤️धन्यवाद नेपाली लोक साङितिक् लाई माया गर्नु भएकोमा । अब गोर्खिली रोधी घर मा कुन कुन कलाकार को लाईभ दोहोरी हेर्न चाहानुहुन्छ कमेन्ट गर्नु होला ।
@DikshyaSunaroffical
11 ай бұрын
सबै लाई नमस्कार रातो बरुको भाग २ आएको छ कस्तो लाग्छ हेरेर साथ दिनु होला १ लाई जस्तै माया गरिदिनु होला है🙏🙏🙏नराम्रो केही नसोची हेर्नू होला गीत हो गीत नै बुझिदिनु होला🙏🙏❤️❤️❤️
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@prembeecee5712
11 ай бұрын
कडा दीक्षा
@rabindrarokaya6380
10 ай бұрын
धेरै राम्रो प्रस्तुति हजुरहरुको❤❤❤
@StarkEditz15
Ай бұрын
Díxyale úttaulai gako ho hàí
@surendraraj-dk6re
11 ай бұрын
खतरा दोहोरी! दोहोरो अर्थ । भालेले कुलडाउन बनाको! बिजया दशमीको २०८० को शुभकामना।
@gorkhalirodhi
11 ай бұрын
गोर्खिली रोधी घर युटुब को ❤️❤️❤️सबै भिडियो लाई हेरी दिनु होला ❤️❤️❤️यो भिडियो जस्तै अरु आउने नयाँ हाम्रो युटुब को सबै भिडियो हेरिदिनु होला शेर कमेन्ट पनि गर्दिनु होला ❤️❤️❤️धन्यवाद नेपाली लोक साङितिक् लाई माया गर्नु भएकोमा । अब गोर्खिली रोधी घर मा कुन कुन कलाकार को लाईभ दोहोरी हेर्न चाहानुहुन्छ कमेन्ट गर्नु होला ।
@rajendrashrestha530x
11 ай бұрын
Birah bedana le bhariyeko git gaune Dikshya lai yesto git gayeko kati ni suhayen ........
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@internationalone4450
11 ай бұрын
भाले भाले भन्छन तर आज प्रष्ट बुझियो भालेको मुख्य चिजम अभाब रैछ सापटिले काम चलाउन पर्ने देखियो ह्ह्ह्ह्ह्ह छोरा मान्छे बन्ने प्रयास गर्नु होल ह्ह्ह्ह्ह धन्यवाद सम्पुर्ण गोर्खाली दोहोरी साझ युनिट लाइ
@gorkhalirodhi
11 ай бұрын
Thank you 🙏
@binoduparkuti5084
11 ай бұрын
सबै राम्रो तर शब्द अलि अश्लिल भएनर
@gorkhalirodhi
11 ай бұрын
यो भिडियो जस्तै अरु आउने नयाँ हाम्रो युटुब को सबै भिडियो हेरिदिनु होला शेर कमेन्ट पनि गर्दिनु होला ❤️❤️❤️धन्यवाद नेपाली लोक साङितिक् लाई माया गर्नु भएकोमा । अब गोर्खिली रोधी घर मा कुन कुन कलाकार को लाईभ दोहोरी हेर्न चाहानुहुन्छ कमेन्ट गर्नु होला ।
@eakmanshrestha9982
8 ай бұрын
Kati chaieko syau kera ?
@tulsakhareltk9559
11 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😀😀😀😀😀😀🎉🎉🎉🎉🎉🎉 लौ कडा आयो त
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@santoshbogati7623
9 ай бұрын
यो जोडी सारै राम्रो छ
@BasantaBhattarai-t7v
10 ай бұрын
छादा दोहोरि भयो यो खासै उत्कृष्ट लागेन सब्द मा
@gorkhalirodhi
10 ай бұрын
Aru Vidiyo Herdai garnu hola thank you 🙏
@santoshbogati7623
9 ай бұрын
सारै राम्रो गित
@lamiadhikari9006
11 ай бұрын
दीक्षा सुनार काृ गित बुढाबुढि बाहेक अरू संग बसेर सुन्न अलि असहज भयाे याे र सिध्दार्थ संग गाएकाे पनि
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@NandaramPanthi-nz3fn
5 ай бұрын
Wow dharai ramro
@laxmandayal8211
7 ай бұрын
भाले शंग काँडा टुक्रा हुन्छ दिक्षा को
@SantoshLamichhane-f8c
11 ай бұрын
दोहोरी टुक्का मिठो छ तर समय छोटो भयो
@gorkhalirodhi
11 ай бұрын
यो भिडियो जस्तै अरु आउने नयाँ हाम्रो युटुब को सबै भिडियो हेरिदिनु होला शेर कमेन्ट पनि गर्दिनु होला ❤️❤️❤️धन्यवाद नेपाली लोक साङितिक् लाई माया गर्नु भएकोमा । अब गोर्खिली रोधी घर मा कुन कुन कलाकार को लाईभ दोहोरी हेर्न चाहानुहुन्छ कमेन्ट गर्नु होला ।
@ShantimanmagarVlogs
11 ай бұрын
स्याउ र केरा खानै पर्ने होर 😂
@gorkhalirodhi
11 ай бұрын
सबै भिडियो लाई हेरी दिनु होला ❤️❤️❤️यो भिडियो जस्तै अरु आउने नयाँ हाम्रो युटुब को सबै भिडियो हेरिदिनु होला शेर कमेन्ट पनि गर्दिनु होला ❤️❤️❤️धन्यवाद नेपाली लोक साङितिक् लाई माया गर्नु भएकोमा । अब गोर्खिली रोधी घर मा कुन कुन कलाकार को लाईभ दोहोरी हेर्न चाहानुहुन्छ कमेन्ट गर्नु होला ।
@romnathchaulagain6408
9 ай бұрын
छाडा र अनियन्त्रित शब्द
@gorkhalirodhi
9 ай бұрын
Thank you sir
@manbahadurmanbahadur2089
7 ай бұрын
🌺🌺♥️♥️♥️♥️🌺🌺
@kulbahadurbardewa2132
6 ай бұрын
दीक्षा ले काप्री भाई लाई हैरान पारेको हैट
@SumanThapa-w3y
6 ай бұрын
Bhale le git milaayako ho tara dikchhyaa le nabujheko ho khatara chha😅😅😅😅😅
@ज्योतीचन्द्रबस्नेत
8 ай бұрын
अलि वोबर भय जस्तो छ दोहोरी
@laxmandayal8211
7 ай бұрын
भाग तिन पनि छिटै देउ है सर
@ramchandrapoudel1292
11 ай бұрын
सम्मान कलाकार जनमा साथै शुभ बिजये दशमीको पावन अवसर माङ्गलमये शुभकामन
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@romnathchaulagain6408
9 ай бұрын
मज्जा आयो
@gorkhalirodhi
9 ай бұрын
Thank you 🙏
@krishnathapa2112
10 ай бұрын
Ati manpro
@gorkhalirodhi
10 ай бұрын
Thank you 🙏
@khadakbhutyal-s7h
9 ай бұрын
जित देउ भाले जित देउ।
@abhimanyusiddartha2328
11 ай бұрын
बहुत राम्रो प्रस्तुति ❤❤
@gorkhalirodhi
11 ай бұрын
गोर्खिली रोधी घर युटुब को ❤️❤️❤️सबै भिडियो लाई हेरी दिनु होला ❤️❤️❤️यो भिडियो जस्तै अरु आउने नयाँ हाम्रो युटुब को सबै भिडियो हेरिदिनु होला शेर कमेन्ट पनि गर्दिनु होला ❤️❤️❤️धन्यवाद नेपाली लोक साङितिक् लाई माया गर्नु भएकोमा । अब गोर्खिली रोधी घर मा कुन कुन कलाकार को लाईभ दोहोरी हेर्न चाहानुहुन्छ कमेन्ट गर्नु होला ।
@tikaramchouhan4693
11 ай бұрын
vaga 3 pani xeti lahunu paro hoi ???
@gorkhalirodhi
11 ай бұрын
Wait garnu aau6 sabai Vidiyo share gardinu hola
@ManuSyangjali
8 ай бұрын
धेरै राम्रो
@laxmandayal8211
7 ай бұрын
राम्रो जोडी
@sumanneupane725
11 ай бұрын
कडा दोहोरी ❤❤❤
@gorkhalirodhi
11 ай бұрын
यो भिडियो जस्तै अरु आउने नयाँ हाम्रो युटुब को सबै भिडियो हेरिदिनु होला शेर कमेन्ट पनि गर्दिनु होला ❤️❤️❤️धन्यवाद नेपाली लोक साङितिक् लाई माया गर्नु भएकोमा । अब गोर्खिली रोधी घर मा कुन कुन कलाकार को लाईभ दोहोरी हेर्न चाहानुहुन्छ कमेन्ट गर्नु होला ।
@tikbahadur92
11 ай бұрын
आहा, कति मिठो दोहोरी जति सुन्यो त्यतिनै सुनौं सुनौं लाग्ने 🎉🎉🎉 शुभकामना छ यहांहरूलाई🙏🙏🙏
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@mohanbhandari8813
10 ай бұрын
❤❤❤❤❤
@gorkhalirodhi
10 ай бұрын
Thank you 🙏
@yamdhakal6351
11 ай бұрын
भाले दिमागि मान्छे हो ,टुक्का मा दम छ के,
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@sujansapkota4719
11 ай бұрын
Wow daami daami daami aba dikshya mis ra suman pariyar Daju ko jham jham Pani pareko rat vaka ma live dohori sunni thulo rahar xa ❤❤❤❤❤
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@SarmilaRamtel-d8u
11 ай бұрын
Vale lai mannu parxa kasto ghumako heheehe😂
@gorkhalirodhi
11 ай бұрын
गोर्खिली रोधी घर युटुब को ❤️❤️❤️सबै भिडियो लाई हेरी दिनु होला ❤️❤️❤️यो भिडियो जस्तै अरु आउने नयाँ हाम्रो युटुब को सबै भिडियो हेरिदिनु होला शेर कमेन्ट पनि गर्दिनु होला ❤️❤️❤️धन्यवाद नेपाली लोक साङितिक् लाई माया गर्नु भएकोमा । अब गोर्खिली रोधी घर मा कुन कुन कलाकार को लाईभ दोहोरी हेर्न चाहानुहुन्छ कमेन्ट गर्नु होला ।
@amritthapanuwakote602
11 ай бұрын
Vale le ramro sangga geet lai ghumaunu vayo natra behal😮😮😮
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@SumanThapa-w3y
6 ай бұрын
Maja aayo git sunda ta😅😅
@ashokashokashok6320
11 ай бұрын
Wow very nice dohori❤
@gorkhalirodhi
11 ай бұрын
यो भिडियो जस्तै अरु आउने नयाँ हाम्रो युटुब को सबै भिडियो हेरिदिनु होला शेर कमेन्ट पनि गर्दिनु होला ❤️❤️❤️धन्यवाद नेपाली लोक साङितिक् लाई माया गर्नु भएकोमा । अब गोर्खिली रोधी घर मा कुन कुन कलाकार को लाईभ दोहोरी हेर्न चाहानुहुन्छ कमेन्ट गर्नु होला ।
@hariyogi7343
11 ай бұрын
❤❤❤❤❤❤❤❤
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@langhalimagar5596
11 ай бұрын
राम्री गायिका
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@SaruSirmal-nk4pw
11 ай бұрын
Bhale kati ramro tukka ho ke 🎉🎉🎉🎉🎉🎉🎉
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@dhanbahadur9296
11 ай бұрын
Very nice song Happy dashain all team ❤❤🌹🌹🙏🙏🎤🎤🎵🎵
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@pushpagr5530
11 ай бұрын
🇳🇵🌍️🎆❤😂🎉😅
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@sajankunwarnirajan489
11 ай бұрын
अाहा❤❤❤
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@Sureshbk-ov5sc
11 ай бұрын
Bhale sir ta bhalei hun hai nice
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@dilpun7704
11 ай бұрын
😢😢😢😢
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@Trishulsansar
11 ай бұрын
🎉🎉
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@khagendraoli2870
11 ай бұрын
Wau sabda babal lagyo?
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@nabinrokaya4001
11 ай бұрын
❤❤❤❤❤
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@tejbahadurrayamajhi2578
11 ай бұрын
Good 🎉
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@Sureshbk-ov5sc
11 ай бұрын
Nice
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@srijanakc1220
11 ай бұрын
Aahaaa so sweet songs❤❤
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@ysbsurya6705
11 ай бұрын
Nyc
@gorkhalirodhi
11 ай бұрын
रमाइलो लाईभ दोहोरी हेर्नु भयो पुरा ? हेर्नु भएकोमा यहाँ लाई धन्यवाद । सबैलाई शेर पनि गर्दिन अनुरोध गर्दछु
@PunturiNani
11 ай бұрын
nice song❤❤❤

Пікірлер: 108