रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरुमा समेत समावेश गरिएकाछन् । वहाँका सयौं बालगीतहरु विद्यालयका कार्यक्रमहरुमा अत्याधिक रुचाईएकाछन्। आदिकवि भानुभक्त आचार्य - Adikavi Bhanubhakta Acharya गीतकार रामबाबु सुवेदी र संगीतकार डिल्लीप्रसाद चापागाईं को उत्कृष्ट बालगीत मध्ये एक हो।
गीतः
आदिकवि भानुभक्त आचार्य - Adikavi Bhanubhakta Acharya
गीतकार
रामबाबु सुवेदी
संगीतकार
डिल्लीप्रसाद चापागाईं
गायिका
बानिका प्रधान
संगीत संयोजक
मनोहर सुनाम
रेकर्डिस्ट ÷ मिक्सिङ ÷ मास्टरिङ
भोला पौडेल
स्टुडियो
साउण्ड डिजाइन, नक्साल, काठमाडौं
प्रायोजक
लक्ष्मी अधिकारी÷राधाकृष्ण अधिकारी
विशेष आभार
प्रा.डा. वासुदेव त्रिपाठी (पूर्बउपकुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान)
नरहरि आचार्य (पूर्ब मन्त्री)
डा. स्वर्णिम वाग्ले (सांसद)
बिशेष धन्यवाद
आनन्दराज त्रिपाठी, मेयर भानु नगरपालिका, तनहुँ
ऋषिराम पन्त, अध्यक्ष, आदिकवि भानुभक्त आचार्य जन्मस्थल विकास समिति, तनहुँ
शंकर रानाभाट, कार्यकारी निर्देशक, आदिकवि भानुभक्त आचार्य जन्मस्थल विकास समिति, तनहुँ
सल्लाहाकार
व्रतराज आचार्य, अध्यक्ष, भानु प्रतिष्ठान
प्रभा भट्टराई, वरिष्ठ साहित्यकार
वद्रि खनाल, पूर्व निर्देशक, नेपाल रेडक्रस सोसाइटी
करुण थापा, वरिष्ठ आई टी विशेषज्ञ
जीवन सुवेदी, सामाजिक अभियान्ता
निर्माता
रामबाबु सुवेदी
कलाकारहरू
इच्छा खवास
प्रतिका महत
अपेक्षा खवास
समीक्षा परियार
सरू रानाभाट
सोनिका रानाभाट
निकिता कुमाल
अनुशा रानाभाट
अलिशा कुमाल
सुदीक्षा कुमाल
आकृती कुमाल
कृस्टी कुमाल
भिडियो निर्देशक
आचार्य गोपाल
नृत्य निर्देशक
रूपेश श्रेष्ठ
छायांकन ÷ ड्रोन
सुजय गौतम
सम्पादन
दिवस धिताल
सहायक निर्देशक
टाइग्रिस (सन्जु नेपाली)
मेकअप आर्टिस्ट
रजीता पराजुली
क्यामरा सहायक
नरेन्द्र दराई
भिडियो निर्माण
दृश्य लय सिनेमा
पोस्ट- प्रडक्सन
वन्डेड लायोन प्रडक्सन
सादर धन्यवाद
अर्जुनबहादुर बोहोरा, वडाध्यक्ष, भानु नगरपालिका-४, तनहुँ
सकित पन्थ, प्रिन्सिपल, मनकामना बोर्डिङ स्कूल, पन्चनगर, तनहुँ
निर्दोष आलेमगर, सहायक प्रिन्सिपल, मनकामना बोर्डिङ स्कूल
सुजाता बोहोरा, एकाउन्टेन्ट, मनकामना बोर्डिङ स्कूल
मनकामना बोर्डिङ स्कूल - परिवार, भानु नगरपालिका- ५, पन्चनगर, तनहुँ
धनबहादुर रानाभाट, सदस्य, आदिकवि भानुभक्त आचार्य जन्मस्थल विकास समिति, तनहुँ
जुना भट्टराई मिश्र,सदस्य, आदिकवि भानुभक्त आचार्य जन्मस्थल विकास समिति, तनहुँ
किताब - चरो, नेपाल, धापासी,काठमाडौं
सक्यता डान्स स्टुडियो, मध्यबानेश्वर, काठमाडौं
------------------------------------------------------------------------------------------------------
संगीतकारको परिचयः
------------------------------------------------------------------------------------------------------
------------------------------------------------------------------------------------------------------
गीतकार रामबाबु सुवेदीको परिचयः
------------------------------------------------------------------------------------------------------
रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।
हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।
कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।
साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।
सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् ।
_________________________________________________________________
सर्वाधिकार (Copyright) © रामबाबु सुवेदी, २०७९
यस च्यानलमा रहेका गीत-संगीत तथा VIDEO हरू कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानुन बमोजिम कडा भन्दा कडा कार्यवाही गरिने छ ।
#आदिकवि_भानुभक्त_आचार्य
#रामबाबु_सुवेदी #Rambabu_Subedi
Негізгі бет Музыка आदिकवि भानुभक्त आचार्य-Bhanubhakta Acharya | गीतकारःरामबाबु सुवेदी | संगीतकारःडिल्लीप्रसाद चापागाईं
Пікірлер: 47