स्वर : सुसन साम्साेहाङ लिम्बू
शब्द : सविना केसी
संगीत एव संयोजन : विकास चौधरी
एल्वम : उजेली (२०७७)
मनको कुरा खोलन्, खोलन्, खोलन्
गाँठो परी जाला है
आनाकानी गर्दैमा, गर्दैमा, गर्दैमा
बैंश ढल्की जाला है
दिल मोहनी माया, म त तिम्रै छाँया
निधारमा रातो टिका, आँखामा गाजल
ओठ टोकी तिम्ले हाँस्दा, म त भएँ पागल
दिल मोहनी माया, म त तिम्रै छाँया
लेक हे¥यो लेकै राम्रो, बेँशी घमाइलो
मरिलानु के छ र हजुर, गरौं रमाइलो
दिल मोहनी माया, म त तिम्रै छाँया
...........
यस च्यानलमा अपलोड गरिएका कुनै पनि भिडियो डाउनलोड गरी अन्य च्यानलमा अपलोड नगरिदिनुहुन अनुरोध गर्दछु । तपाईंको साथ, सहयोग र आर्शिवाद सदासर्वदा रहिरहने विश्वास राखेको छु ।
तपाईंकै
सुसन साम्सोहाङ लिम्बू ।
/ sushan.limbu.7169
Негізгі бет दिल मोहनी माया | NEPALI LYRICAL VIDEO 2020 | SUSHAN LIMBU |SABINA KC BIKASH CHADHARI | ALBUM - UJELI
Пікірлер: 2