नमस्ते, यहाहरु सबैले अत्यधिक मन पराउनु भएको लोक दोहोरि गीत "धानै कुट्ने ढिकी" निशान भट्टराई र बिष्णु माझी को स्वर मा प्रस्तुत गरेका छौ यस गीतमा, हामी सबै को मन मुटुमा बस्न सफल नायक पल शाह र बहु चर्तित नायिका एलिजा गौतम को अभिनय रहेको छ, यहाहरु लाई जस्तो लाग्छ, त्यस्तै प्रतिक्रया दिनु होला र मन परे लाईक, Comments , Share अनि Subscribe गरि दुनु होला धन्यवाद!!
@ramtamang7130
2 жыл бұрын
Beautiful song keep it up we're spot paul .justice for paul 👏👏👏
@shantirai6449
2 жыл бұрын
Beautiful song keep it up justice for paul 👏👏👏👏
@sajagtiwari7950
2 жыл бұрын
Music video King Paul shah ko 2 ota video trending ma xa. Paul shah died heart fans haru xan. King Paul shah Justice for Paul shah
@radhabasnetbasnet133
2 жыл бұрын
ati राम्रो गित ।।justice for paul..
@raimanju6250
2 жыл бұрын
wow nice song👍️ justice for paul shah🙏🇳🇵❤️❤️❤️
@buddhimantamang2743
2 жыл бұрын
पल शाह हरेक नेपालीको मनमुटुमा बस्न सफल कलाकार हुन।त्यसैले यस्ता कलाकार बाहिर अाउनु अावश्यक छ।रिहाई गरियोस् भगवान् सङ्ग पर्ाथना गर्दछु।।।
@shyamgurung6204
2 жыл бұрын
पल म्युजिक दुनियाँ को राजानै हुन जस्तो पनि अभिनय गर्न सक्ने खुबी भएका प्रतिभा हुन पल साह ।
@DeepakKumar-ce5bz
2 жыл бұрын
हामी सबै 3 करोड नेपाली जनता हरु युबा हरु मन मुटु बस्ने सुपर स्टार पल साह जि धेरै राम्रो अभिनय छ धेरै राम्रो गित best song जय नेपाल
@keshargurung8063
2 жыл бұрын
वाउ, अभिनयाको राजा अभिनेता पल शाह सहित सम्पूर्ण टीमलाई शुभकामना तथा बधाई छ।अभिनेता पल शाह जि हजुर जहॅा जुन ठाउॅमा भएपनि हामी सम्पूर्ण दर्शक हजुरलाई सम्झिरहने छौं।हजुरले चाडै न्याय पावस्।💜💜
@kapilgurdhami7761
2 жыл бұрын
जुन भिडियोमा पल हुन्छ त्यही भिडियोमा सुनमा सुगन्ध थपिन्छ।पल जी छिट्टै निर्दोष भएको सुन्न आतुर छन यी कानहरु त्यो दिन छिट्टै सुन्न पाउ 🙏🙏
@subashrana8642
2 жыл бұрын
पल शाह जहाँ भएपनी हामी नेपाली दर्सक मानुभाको मनमुटुमा हुनुहुन्छ आशा छ चाडै तपाईंले न्याय पाउनु हुनेछ
@butterfly6593
2 жыл бұрын
3 करोड जनताको मुटु मा बस्न सफल पल भाइ बिनाको film + music industry अधुरो हुनेछ।
@subashrana8642
2 жыл бұрын
वाउ पल शाह जि अत्यन्तै उत्कृष्ट अभिनय 👌 justice for paul shah 💕💕
@sgrgofficial3542
2 жыл бұрын
१६ बर्सिय कलिलो केटी लाई बिबाह गर्छू भनेर यौन सोसन गर्ने पूर्ण बिक्रम साह लाई कड़ा कार्बाही हुनु पर्छ
@blossom377
2 жыл бұрын
@@sgrgofficial3542 taile dekhesi ki tero agadi sosan garo
@keshabbhandari4995
2 жыл бұрын
@@sgrgofficial3542 तेरो षडयन्त्रकारी समिक्षा लाई हुनु पर्छ कार्बाही र तेरो पालो पनि छिटै आवस षडयन्त्र भयको ।
@LaxmanSingh-dt2jv
2 жыл бұрын
@@sgrgofficial3542 yo mc ko ho k tw RIP
@chandralimbu769
2 жыл бұрын
कति राम्रो गीत ।। चाडै पलजी हजुरलाई सागितिक आकाशमा देख्न पाउ ।।
@nareshshahi7070
2 жыл бұрын
मनकारी पल शाह सधै हामी नेपाली जनताको मनमुटुमा रहिरहनु हुनेछ। 🙏🙏❤️❤️🙏🙏 Good bless you king love u
@bibashlove944
2 жыл бұрын
गित दामि छ छिटै पल छुटेको सुन्न पाईयोस अनि यस्तै यस्तै धमके दार गित हेर्न पाइयोस्
@mayanebal5468
2 жыл бұрын
कती राम्रो गीत नाच उतीकै राम्रो छ पल भाई र ऐलीजा बैनीको संमपुण टीम लाई धन्यवाद छ
@sumishrestha6846
2 жыл бұрын
पल बाबू माेड्लिङमा हिट भएकाे देख्न नसकेर कुहिएकाहरुले उजुरी हाल्दियकाे तिनीहरुकाे कहिल्यै भलाेनहाेस् , पलकाे आँसु ले तिनिहरुकाे बाटाे छेकियाेस्
@neelampurja1150
2 жыл бұрын
ठिक भन्नुभयो।तिनिहरुको कहिल्यै भलो नहोस्। बाटो त पलको आँसुले मात्र होइन हाम्रो सरापले पनि छेकिन्छ ।
@sunitash2503
2 жыл бұрын
Xya k k bolya ho
@carsansherpasherpa118
2 жыл бұрын
@@sunitash2503 yo kukurni lai k hunx
@sunitash2503
2 жыл бұрын
@@carsansherpasherpa118 khateyharu
@sirjinakafle8961
2 жыл бұрын
आहा कति मिठो गित बधाई छ सम्पुर्ण टिम लाई अनि पल जि लाई छिट्टै निया मिलोस् फेरि पनि यस्तै यस्तै भिडियो हेर्न पाई योस
@baishsunar6799
2 жыл бұрын
गित सारै मिठो छ आवाज को त कुरै नगरम बरु पल सह ज्युलाइ छिटोभन्दा छिटो न्याय मिलोस 🙏🙏🙏
@PENLIZZx2
2 жыл бұрын
Wow superb git .God bless you Paul Sah 🙏🏻 🙏🏻
@bharatpariyar1023
2 жыл бұрын
आहा लाेकपृय लाेकभाका पवन दाइ हार्दिक बधाई छ सफलताको शुभकामना सम्पूर्ण टिमलाई 💐💐💐💐💐
@Ritakhanal141
2 жыл бұрын
सबैको प्यारो मान्छेको प्रगति देख्न नसक्ने कोहि दुर्स्ट पापिले फसाउन खोजेका हुन् तर ढिलो चाडो बाहिर आउनेछ्न । त्यसपछि हेरेस बिद्रोहि हरु उस्को पब्लिक सिटि ।
@neenaranapraja
2 жыл бұрын
भिडियो र गीत एकदम मार्मिक मीठो सब्दले बनेको छ। धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई खासमा पल दादा हजुरलाई पनि धेरै सम्झना छ यो मिठो अभिनयको लागि। हामी आशा गर्ने छौ हजुर जेलबाट चाँडै बाहिर आउनु हुनेछ।
@rameshghimire2628
2 жыл бұрын
Wow nice song Bandai cha hajur ko tem lali
@asanilvlog1461
2 жыл бұрын
सुर्य मा पनि गर्हान केही छिन मत्रा लग्छ तेस्तै तपाईं को जिन्दगी मा भको छ छिटो ठिक हुन्छ
@kshetri8026
2 жыл бұрын
मलाई त,लाग्छ पल ब्रो,नेपाली गित सँगित लाई मै राज गर्न लाई जन्मे को मान्छे हो। जहाँ जता भए नि मेरो मन मुटु बाट हटाउन सक्ने छैन कसैले,धेरै सम्झिराछु,♥️😍 सत्य को जित,हुन्छ ढिलो चाडो धैरे गरौँ 🙏♥️
@neelampurja1150
2 жыл бұрын
राम्रो👍️👍️👍️ paul is the best ...छिटै रिहाइ भएको हेर्ने मन छ।
@havefunwithdiya4658
2 жыл бұрын
Justice for Paul Vai ❤️🌹❤️❤️
@mathematicstricks3393
2 жыл бұрын
आहा मनै छुने शब्द अनि श्वर प्रति नमन तथा अग्रिम सफलताको सम्पुर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।
@prasantamagar8446
2 жыл бұрын
पल दाजुबकाे अभिनय निसानकाे रबिस्नुकाे स्वरमा सजियकाे wow suppar
@Sushmapokhrel00
2 жыл бұрын
आहा धेरै राम्रो गित शुभकामना🥰🙏
@premgurung355
2 жыл бұрын
कति रामोरो गित कति रामोरो नाचेको सबैको आशिक लगोस् पल लाई 💕💕
@Lalbahadurchhetrijora
2 жыл бұрын
आहा अति नै मिठो गीत पल साह दाजु जता भय पनि be strong रहनु होला so miss you love you so much justice for you god bless you brother
@bishnubachemagar2282
2 жыл бұрын
नेपाली youtube trend मा जताततै हाम्रो पल जी को मात्रै दबदबा देख्छु त,कि कसो साथी हो!!!😀😀😀पल जी लाइ,शिघ्र तथा स-सम्मान रिहाइको कामना गर्दछु।
@BhujaLalpoudel
2 жыл бұрын
प्रतीक्षामा बिष्णु माझी दि को दशैको आउन है प्रदेशी पछिको गित !! सफलताको शुभकामना
@laxmibohara3262
2 жыл бұрын
सारै राम्रो छ है धेरै मिठो गीत उतिनै राम्रो नाच धेरै धेरै शुभकामना व्यक्त गर्दछु
@KanxiiMagarni1235
2 жыл бұрын
किन हाेर पल शाहले न्याय न पाएकाे १महिना हुन लाग्याे छानबिन किन पुरा भएन🙄🙄🙄
@liladhungel9568
2 жыл бұрын
Ho,ho😭😭😭♥️♥️♥️♥️♥️🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
@dilleeramkhatiwada1097
2 жыл бұрын
1 महिनाले के मान्थ्यो, ८-१० बर्ष त लाग्ला भो
@mg.pareeyar
2 жыл бұрын
आहा कति मीठो गित मिस यु पल ब्रो ❣️
@laxmithapa8499
2 жыл бұрын
Real hero paul shah ले न्याय पाएको छिट्टै सुन्न र देख्न पाइयोस्
@Thakuriqueen8916
2 жыл бұрын
Paul is Always king for me dada God bless you 🥰😭🙏
@RameshRamesh-uc5et
2 жыл бұрын
पुरानो गित भएपनी भिउज राम्रो गाको छ paul always king
@bapanchanduk4950
2 жыл бұрын
आहा कति मिठो गित , "अच्छा लगा " मज्जा आयो । हार्दिक बधाई अनि सफलताको शुभकामना सम्पुर्ण टिमलाई । बिषणु बहिनी लाई पनि धन्यबाद ।
@binodkhadka2783
2 жыл бұрын
छिट्टै रिहा भाको हेर्न मन छ justice for King saha ❣️❣️❣️
@dhurbamalla372
2 жыл бұрын
super song everything is ok अलिजा ज्यु पनि perfect हुनुभयछ सबै हिसाबले बेस्ट song लाग्यो
@sanamghartimagar3286
2 жыл бұрын
congratulations धमला जी ।
@tikarambhattarai9903
2 жыл бұрын
उदियमान निशान अनि सदाबहार बिष्णु दिदीको आवाजमा सजिएको लोकगित अति राम्रो 😍
@Sunilkc1121
2 жыл бұрын
धेरै धेरै बधाई छ दाइ फेरि पनि यो गीत near 1M पुग्ना लागेकोमा
@manurai514
2 жыл бұрын
Beautiful music video of Paul Shah and Aliza ji.Sll the best wishes to team.Justice for Paul Shah,Stay strong and more power to Paul and his family members.God bless Paul Shah.
@alabahadurrakhal2476
2 жыл бұрын
धेरै धेरै राम्रो छ गीत सोरसब्द अनी प्रीय भाई पल एलीजा को जोडी सुपर राम्रो छ पल भाइ छीटै रीया भयको देख्न पाऊ
@kalibahadur8233
2 жыл бұрын
कति राम्रो गित अनि उस्तै राम्रो छ नाच पल शाह अनि एलिजा गाैतमकाे र सम्पूर्ण टिमलाई सफलताको शुभकामना !!💜💜❤️❤️❤️💃💃💃💃💞💞💞💞
@vai2279
2 жыл бұрын
A.k.a. and llzs😀
@zubeenneupane
2 жыл бұрын
निशान भट्टराई ❤❤❤ विष्णु माझी ❤❤❤ Wht a collaboration 🎤🎼🎹🎶
@rawdyvlog4180
2 жыл бұрын
Paul is King ❤️🔥💯👑 love you 😍💖❤️ forever ❣️
@tekbahadursunar9109
2 жыл бұрын
आहा क्या दामी गित अनि पल शाह अभिनय्👌👌
@bobbytamrakar2394
2 жыл бұрын
आहा कति राम्रो गित 🥰reyall हिरो पल दाई❣️
@bindarakhal9404
2 жыл бұрын
यकदमै यकदमै राम्रो गीतसोर सब्द अनि उत्कृष्ट प्रीय पल भाइ एलीजा जोडी दामी प्रीय पल भाइ छीटै रीयाभयको देख्न पॉउ धेरै धेरै सम्झना मीठो मायॉधन्यबाद सफलता को कामना गर्दछु
@umshahithakuri1302
2 жыл бұрын
Real hero Paul shah always great We miss you Paul Justice for Paul shah
@anjananeupane851
2 жыл бұрын
पल रिही भएको हेर्ने ठूसो मन छ ।❤️
@Raymoz-wg5om
2 жыл бұрын
Nice song with Mega star MR.PAUL SHAH🥰 JUSTICE FOR PAUL SHAH 🙏
@prembhujel9839
2 жыл бұрын
गित राम्रो छ,,,अभिनय राम्रो छ,सुपर हिरो पल
@keshabbhandari4995
2 жыл бұрын
miss you our king real हिरो पल दाइ🙏🙏❤️❤️❤️
@kamalbhandari8825
2 жыл бұрын
धमुला दाइको बुडि पनि कला छेत्र मा जमेको अबस्था पछिल्लो समय, बेस्ट अफ पलक यलिजा दिजै
@gangaramregmi4759
2 жыл бұрын
बधाई छ सफलताको शुभकामना छ पल र एलिजा मैम 🙏💜💜
@subaswaiba5142
2 жыл бұрын
पल दाइ.. तपाईं अहिले जस्तै अवस्थामा भयनी हामी सम्झिरहन्छौ सधै
@nepalimanbirbaduwal2731
2 жыл бұрын
आहा अति मिठो गित सफलताको कामना सम्पूर्ण टिमलाई ।
@padamsigdel6844
2 жыл бұрын
अाहा कति राम्रो गित पल भाई काे नाच त बबाल👍️👍️👍️👍️
@yagyapariyar2655
2 жыл бұрын
अहिलेसम्म सबै गितहरु दाजुका सबै उत्कृष्ट छन । सबै सुनिरहु जस्तो लाग्ने छन ।
@DeepakKumar-ce5bz
2 жыл бұрын
दामी गित सुपर हिरो पल
@lalitshahi3718
2 жыл бұрын
Missing so much paul shah❣️❣️ Justice for paul shah
@abhinas123
2 жыл бұрын
Zero level बाट hero level मा धेरै सङ्घर्ष गरेर पुगेको हाम्रो real hero paul shaah नियोजित रुप मा फसाएको छ । miss you paul daa justice for paul shah सत्य को अबस्य जीत हुन्छ ।🙏
@babitabam6307
2 жыл бұрын
paul da is king in nepal industry ❤️❤️
@tikaramsenchury7053
2 жыл бұрын
धेरै मीठो गित अनि भिडियो लाग्यो।धेरै धेरै धन्यवाद साथै सफलताको शुभकामना ।🌹🌹❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@भगेरीडन
2 жыл бұрын
we miss you king paul shah❤️❤️
@rajusunar8282
2 жыл бұрын
सारै रामो भिडियो पल शाहको
@indralama6046
2 жыл бұрын
Wow wow super sweet music video song best rock really Paul 💖💖😘💖 miss you
@sportsnepal99
2 жыл бұрын
भाग्यले ठगेर आज जहाँ पुगेपनी,, हामी सबै पल दादाको प्रखाईमा,,चाडैं रियाई मिलोस🙏🙏❤️ यो मार्मिक गीतको सम्पुर्ण टिमलाई सफलताको अग्रिम कामना करोड कलबमा छिट्टै पुगोस् ❤️❤️😍
@nishatamang5949
2 жыл бұрын
Congratulations all team members miss you Paul shah Bhai God bless you 💞
@kulendradikshit6132
2 жыл бұрын
पल जहाँ पनि सुहा छन् एक दमै राम्रो अभिनय गरेका छन्
@Sushmapokhrel00
2 жыл бұрын
आहा धेरै राम्रो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎼🙏
@jyotishrestha1693
2 жыл бұрын
Aaha Kati Mitho song's 👌
@oasbahadurkarki.8443
2 жыл бұрын
धेरै राम्रो छ गित.
@blackeagle4954
2 жыл бұрын
Be strong and take care Paul, The real HERO May God Bless You 🙏
@devrajkandel8416
2 жыл бұрын
पहिला पनि मैले यो धेरै हेरेको छु। संगीते झनै मन पर्छ ।
@riderraja47
2 жыл бұрын
Always my Favourite Model/Hero #Paul Daii ❤️
@havefunwithdiya4658
2 жыл бұрын
यो पहिलेको भिडियो होइन र पहिले सुनेको जस्तो लाग्छ।पलको भिडियो भयर हेरेको मैंले पलको music videoसबै हेरेको छु।
@milantamang148
2 жыл бұрын
हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाई ❤️ Specially पल शाह ❤️
@nepalivideogalaxy9685
2 жыл бұрын
धेरै सम्झना पल शाह ज्यू🌷🌷
@Ors_06_vlogs
2 жыл бұрын
"KING OF MUSIC VIDEO" Paul shah❤️❤️❤️
@unikbardewa7026
2 жыл бұрын
दामी छ
@jabbar1088
2 жыл бұрын
आहा बिष्णु माझी र निशान भट्टराई पल र एलिजा❤️
@kalpanashah9599
2 жыл бұрын
Wow paul ji vayasi herinx
@sabitrithapa6432
2 жыл бұрын
Congratulations both of you pal
@Abhivlogmyagdi
2 жыл бұрын
हार्दीक बधाई तथा सफलता को अग्रीम शूभकामना
@joyajoya7096
2 жыл бұрын
I miss you Paul Bhai dami songs
@deeparaee9587
2 жыл бұрын
दामी हजुर्😥😇
@nirmalathapa3410
2 жыл бұрын
Miss you Paul dada 😪😭😌💗 God bless you Paul dada 💖
@deeplovegtmbbu1927
2 жыл бұрын
पल दा हजुर जहा जुन अबस्थामा भय पनि हजुर पर्ति को माया अमर छ अपार छ अजम्बरि छ अथाह छ .... miss u
@santoshgubaju3502
2 жыл бұрын
पल जी भएको जुनसुकै मिउजिक भिडियो दामी हुन्छ
@jeevanacharya3770
2 жыл бұрын
बधाई छ, राष्ट्रको गौरव अझ उच्छ शिखरमा पुगोस् ।
@dipendradhami4571
2 жыл бұрын
यो गित हेर्ने र सुन्ने जति सबै लाई धन्यवाद 💘💘💘 अनि यो गित सङ्ग जोडिएका पुरै टिम लाई बधाइ तथा आगामी दिन को सफल्ता को लागि कामना पनि💘 यो नाचिरहेको भिगर ले भोलिका दिन हरुमा पनि तपाईं हरुको शब्द सङ्गीत र आवाज सङ्ग हामी माझ प्रस्तुत हुन सकुन सबै को चाहाना सायद यहि होला यो नै त माया हो💘💘💘💘
@shantikc8030
2 жыл бұрын
पलशाह लाई शुभेच्छा
@shreerajgurung2202
2 жыл бұрын
Congratulations 🎈 entire team, hope Paul will be back with another project soon……
@arjunsoni9568
2 жыл бұрын
पल मेरो भाई यति राम्रो अभिनय मान्छे हजुर अाज के भोक्नु पर्याद्द हजुरलाइ दुख लाग्छ भाई शत्ते को जित हुन्छ मेरो प्यारो भाई पल
@tashigyelmocheda3872
2 жыл бұрын
So nice.. please support real hero of Nepal.. he has come back ..
@binitakc678
2 жыл бұрын
Sarai ramro lagyo Paul Shah Ra Aliza Gautam jiu ko prastuti 🙏🙏🙏geet Pani Sarai ramro lagyo 🙏🙏🙏
@riderraja47
2 жыл бұрын
उत्कृष्ट म्यूजिक भिडियो Herer maZa aayo mood fresh vayo ani awesome Voice Nishan daii & Bishnu majhi didi
@tjbdrai
2 жыл бұрын
पल र एलिजाको मुख र दाँत उस्तै रहेछ। जोडी मिल्यो।😉
@basantathapa9594
2 жыл бұрын
यति मिठो सृजनामा सहभागी मलाई एकदमै मनपर्ने गायक निसान भट्टराई लाई उच्च सम्मान छ बिधा फरक भएपनि दोहोरि गितमा पनि उत्तिकै मिठो छ हजुरको सांगितिक भविष्यको सुभकामना
Пікірлер: 1,2 М.