दैनिक पुजाआजा र हाम्रो हिन्दु संस्कार अनुसार विभिन्न काज कार्यमा प्रयोग हुने बाती बनाउने सजिलो तरिका हजुरहरु सामु ल्याएको छु।
हजुरहरुलाई मेरो यो भिडीयोले सहयोग हुनेछ भन्ने आशा गर्दैछु।
#diyobatti #batti #gharmabatti #howtomakebatti
Негізгі бет Тәжірибелік нұсқаулар және стиль दियोको बाती बनाउने तरिका। diyo ko bati kasari banauni। How to make cotton wicks at home
Пікірлер: 21