खस समाज युकेले आयोजना गरेको प्रोग्राममा जगमान गुरूङ्ग । यहाँ यो भिडियो राख्नुको मुल उद्देश्य को हुन ठकुरी भन्नका लागि हो ? ठकुरीहरूलाइ खस आर्यमा राखेर वाहुन र खसक्षेत्रीहरूले रमिता गरेका छन । यहाँ ठकुरीहरूको बारेमा पनि व्याख्या गरिएको छ । मगर, सेन, शाह, मल्ल, नेवार, गुरूङ, किरात आदिका विषय उठेका छन । ठकुरीहरू मगर हुन कि खस ? ठकुरीहरू र मगरको के सम्वन्ध छ ? के हुन यथार्थ बुझ्न भिडियो पुरै हेर्नु पर्छ ।
Негізгі бет Dr. Jogman Gurung,
Пікірлер: 51