नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता साझेदारी र संविधान संशोधन लगायतका मुद्दामा सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । अल्पमतमा परिसकेका प्रधानमन्त्रीले दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन् । त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ । कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेपनि उनले संसदमार्फत विश्वासको मत लिने बताउँदै सोहीअनुसार पत्राचार गरेका हुन् । एक रिपोर्ट ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता साझेदारी र संविधान संशोधन लगायतका मुद्दामा सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । अल्पमतमा परिसकेका प्रधानमन्त्रीले दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन् । त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZitem channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
Негізгі бет दुई तीहाई हुनबाट रोक्दै प्रचण्ड! अब अर्को चमत्कारको तयारी ! रवि र माधवलाई फकाउँदै !
Пікірлер