#adarshaonlinetv#kidney failure #donate
सकरात्मक सोच,सम्भावना र उज्यालो खोजी सँगै आवाज विहिनहरुको आवाज वुलन्द गर्ने बहु चर्चित युट्युव च्यानलको नाम हो आदर्श अनलाईन टि.भि. । रामेछाप खाँडादेवी गाउँपालिका वडा नं.२ मझुवा निवासी तेज राज लामा विगत ४ वर्ष देखी दुवै मृगौला फेल भएपछि हाल उपचारको क्रममा हुनुहुन्छ । निरन्तर उपचारको क्रममा आफू र आफ्नो परिवारको सम्पूर्ण पैसा सकिएकोले आर्थिक अभाव खड्कििएको छ । हप्तामा २ पटक डाईलसिस, औषधि र स्वास्थ्य उपचारमा खर्चिलो भएको हुँदा परिवार र विरामीले आर्थिक सहयोगको अपिल हाम्रो मिडिया मार्फत गरेको छ । आर्थिक सहयोग गर्न चाहानु हुने महानुभावहरुले स्वयम् तेजराज लामा, उनका दाजु बोधराज लामा र हाम्रो मिडिया मार्फत सहयोग गर्न सक्नु हुन्छ ।
तेजराज लामा-९८६०३३४८७९
बोधराज लामा-९८४१९१५७३३
प्रेम कुमार लामा-९८६०२४५२७२धन्यवाद ।
Global IME Bank Account no:1007010012397(Tej Raj Lama)
---------------------------------@--------------------------------------------@-------------------------------------
Connect with us:
Email Address : adarshapost@gmail.com
Web Site:www.adarshapost.com
Facebook Link: / adarsha.post.16
Facebook page: / adarshapost
9860245272, 9863849971
Presenter : Prem Lama Editor: Sh
Негізгі бет दुबै मृगौला पिडित तेज राज लामा अर्थिक संकटमा ।सहयोगको लागि अपिल ।
Пікірлер