Full video link - • DUI MUTU-Anu Chaudhary...
THE RGT FILMS PRESENTATION
DUI MUTU...
💕 दुई मुटु 💕
शब्द/ संगीत- सर्गम राई
केटा -
दुई मुटु भयो मिलन
धड्कन एउटै भयो
हाम्रो एउटै भयो
केटी -
दुई मुटु भयो मिलन
धड्कन एउटै भयो
हाम्रो एउटै भयो
केटा/ केटी-
दुई मुटु .....
💕💕💕💕💕
केटा -
दु:ख पिडा भुली सबै
नजिक आउ हात समाउ
मेरो हात समाउ
केटी -
घरबार छोडि बन्दन तोडी
साथ आए माया पाए
तिम्रो माया पाए....
केटा -
मेरो खुशी तिमी हौ
केटी -
जीउने आधार तिमी हौ
केटा -
मेरो खुशी तिमी हौ
केटी -
जिउने अाधर तिमी हौ
केटा/ केटी-
दुई मुटु ....
💕💕💕💕💕
केटा-
बाँच्न कसम सक्दिन म
तिमी बिना माया बिना
तिम्रो माया बिना...
केटी-
हास्न कसम सक्दिन म
तिमी बिना खुशी बिना
तिम्रो खुशी बिना...
केटा -
मेरो खुशी तिमी हौ
केटी -
जिउने अाधर तिमी हौ
केटा -
मेरो खुशी तिमी हौ
केटी -
जिउने अाधर तिमी हौ
केटा/ केटी-
दुई मुटु .........
(समाप्त)
Lyrics/Compose-Sargaam Rai @ / sargaamrai
Vocal-Anu Chaudary/Tara Prakash Limbu
Arrange-Sabin Limbu
Design/video/edit-Suman Magar @ KHOPI ENTERTAINMENT
Thanks everyone and please subscribe the channel for more new videos and songs.
#SargaamRai#AnuChaudary #TaraPrakashLimbu#
Негізгі бет DUI MUTU-Anu Chaudary/Tara Prakash Limbu/Sargaam Rai- New Nepali Song
Пікірлер: 414