मेयर साप सत्यको बाटो मा अडिक रहनु होस यिनिहरु 84 मा पत्ता साप हुने छन
@RukmaniRai-x8w
3 ай бұрын
Satya ko batoma nirantar aghi badnu janatako satha rahanex
@harirai588
3 ай бұрын
हामी धराने जनता ले हेरी रहेको छौ मेहेर ज्यू हामी छौ तपाईंको साथ यो काम नगर्ने खालि गफाडी मुख मात्र पड्काएर काम नगर्ने नछोड्नु 🎉🎉❤❤ जय हर्क साम्पाङ ज्यू जय धरान जय नेपाल👏👏👏👏👏
@MiraRai-es5fe
3 ай бұрын
मेयर साब जनता हजुरको साथमा छ। सत्यको जित हुन्छ। हजुरलाई धेरै धेरै शुभकामना हजुरको जय होस् 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🙏🙏🙏🇳🇵🇳🇵
@lamadinesh4563
3 ай бұрын
मेयरसाबकाे भनाइ ठीक छ।।।
@Baljit_Rai
3 ай бұрын
मेयरसाब तँपाईको बाटो राम्रो छ । आफिनो सत्यता नछोड्नुस्। काम नगर्ने कर्मचारीलाई लात हानेर निकाल्नु पर्छ।
@ManikalaRai-m1e
3 ай бұрын
जुनसुकै ओहोदाको करारका कर्मचारिहरु काममा असक्षम ,आफ्नो जिम्मेवार बहन गर्न नसक्ने छन भने त्यसताहरुलाई जागिर खुवाएर राष्ट्रको रकममा घाटा पार्नुहुन्न।धराने मेयर हर्क साङ्पाङ्को बिचार👍️👍️👍️👍️
@RaiKirat-gs8jw
3 ай бұрын
हामी धराने जनता ले हेरी रहेको छौ मेहेर ज्यू हामी छौ तपाईंको साथ यो काम नगर्ने खालि गफाडी मुख मात्र पड्काएर काम नगर्ने नछोड्नु 🎉🎉❤❤ जय हर्क साम्पाङ ज्यू जय धरान जय नेपाल
@bharatrai4725
3 ай бұрын
Syabas mayor ठिक छ ।
@Divya_19799
3 ай бұрын
हाम्रो मेयरलाई याद राख्नु है मिडियाको दाजु भाईहरु.🙏🏻
@lalitlimbu4244
3 ай бұрын
जनताले कार्बाइ गर्नु पर्छ यी चोर वडा अध्यक्षहरुलाइ
@musiclovers902
2 ай бұрын
अब धराने जनताले सबै वडा अध्यक्षहरुलाई बहिष्कार गरौ
@buddharajlimbu967
3 ай бұрын
अब पार्टी भन्ने शब्द नै नेपाल बाट हराइ दिनुपर्छ अनि मात्र देश बिकास हुन्छ। जय हर्क साम्पाङ जय देश।
@JitBalarai
3 ай бұрын
Ma mechinagar 1 bata pani jagaruk chau hami sabai A. Ma. Lekoho
@Ananta-fi6pd
3 ай бұрын
Tyahi plan x sir harka sirle party lagera sabai party todne uhako plan x
@khusbugurung1817
3 ай бұрын
मेयर ज्यु र धरानेजनता मिलेर यो गुईठेहरू सबैलाई निकालदे हुन्छ
@mohanrai4727
3 ай бұрын
यो पाटीका भ्रष्टाचार वडा अध्यक्षहरु सारै फटाहरु छ 😣
@limbu_mi
3 ай бұрын
यो दलेहरुको काम छैन धरानमा आगामी ८४ को चुनावमा यो दले हरुलाइ आम सचेत धराने जनताले पत्ता साफ बनाउनु जरुरि छ । कृपया अहिले देखिनै त्यो क्रियाकलाप गर्न जरुरि छ ।
@dewanDiwas
3 ай бұрын
धरान मा मेयर ज्यु र जनताहरू नै काफी छन्।यो उपमेयर र वाडा दक्ष हरू कुनै को काम छैन 😡😡😡😡
@SarbadhanRai-p5u
3 ай бұрын
पत्रकार साथीहरूले यो धरानको बिकास नचाहने झोले उपमेयर र अध्यक्ष हरुलाई चही किन नशोधियको कि पत्रकार हरु पनि पाटि झोले हो अचम्म लाग्छ
@KamalaRai-s7q
3 ай бұрын
मेयर साब अहिलेदेखिनै लाग्नु पर्छ है 84 को लागि पार्टीका जनप्रतिनिधिहरुलाई खरानी नबनाई देश बन्दैन । हरेक कुरामा निहु खोज्नु भनेको हजुरलाई असफल बनाउनु खोज्दैछ ती झुन्डहरुले।
@Nikshreth
3 ай бұрын
ek dam sahi❤❤
@SuyonGrg
2 ай бұрын
Uupa meyri patikp ho ghus paitha garna napayra ghurki lagako xa Meyer harka sampang jiu hjur la sateyko bato rojnu vakoxa ho aali dhilo hunxa aabasey safal hunxa Meyer jiu aandhar vudi pkauda ladi ko gandha aauxa masu pkauda msalako basna aauxa yo ghus khori haru ko dinchaharey sakinxa herdai zau Jay harka sir jay Nepal 🇳🇵🙏
@jhakrajgurung8152
3 ай бұрын
८४ को चुनावमा ई पाटिको साँढे हरुलाई धरैटी पनि जफत गरिदिनु पर्छ काठमाडौ र धरान मा।
@tenzinglimbu5015
3 ай бұрын
धराने जनता ले चुनाव ८४ मा सबै पार्टी हरूलाई बहिष्कार गरि मेयर देखि सदस्य सम्म स्वातंत्र लाई जिताऊँ!
@harkarai4152
3 ай бұрын
Mayor sab ko yo agenda right xa supported 👏
@kumarsinghlama3136
3 ай бұрын
यो पत्रकारहरुले पनि मेयर सहाबलाइ जस्तै अध्यक्षहरुलाइ पनि सोध्नुसन । किन नसोधेको? कि कुनै अधृश्य साढ्गाढ ? जनताले मुल्यन्कन गर्दै छ है ।
@devimayatumbapo8117
3 ай бұрын
सबै कर्मचारिहरले आफ्नो दायित्व पूरा गर्न नखोजेको र गर्न नसक्ने देखियो त यो कुरा र यहाँको महोल देख्दा त
@SabinaRai-oo9qe
3 ай бұрын
जय यो देश को एक मात्र सचा,इमान्दार र देशभक्त नेता हर्क साम्पाङ,जय श्रम्दाता,जय सचेत जनता,जय बुद्धि,जय देश।
@sureshlimbu1825
3 ай бұрын
Mayor sir ko kura sahi xa. Jholey haru le desh lai khattam banayo.
@PradeepRai-t8f
3 ай бұрын
पार्टीको उम्मेदवार बहिष्कार गरौ । ८४ मा यीनीहरुको zero tolerance बनाऊ ।
@shovarai4548
3 ай бұрын
Jay harka sampang Sahi ho kura hjur 🙏🙏🙏❤️🩵🕉️🕉️🕉️❤️🔥💥🌟🌟❤️❤️❤️
@Nanda-lg8tr
3 ай бұрын
You are the right leader mayor saheb
@sachinrai4852
3 ай бұрын
एकदम सरल र बुझ्ने खालको भनाइहरू छ त मेयर साहबको! अनि यो पार्टीको झोलेहरुलाई चाहिँ के अनि आफ्नो पार्टीको कार्यकर्ता टेबल ठोक्नलाई चाहिने रे...?
@SharmilaTamang-s9z
3 ай бұрын
याे धरान मा केहुदै छ मेयर लाई कति दुख्ख दियकाे हाे याे वडा काेअद्क्षक्य हरु ले अाफु पनि नगरने भाझि मात्र हाल्ने अाराेप मात्र लगाउने जनता उठ्नु पराे
@balirajrai1268
3 ай бұрын
जनप्रतिनिधि हरु होसियार धरान तिमिहरुको झगडा गर्ने स्थान होइन येदि जन्ताको बिकासमा बाधा परे अब धरानमा तिमिहरुको स्थान छैन।
@bikramgurung8282
3 ай бұрын
Harka sampang sir ko vanai 💯 sahai xa
@keshabmaharjan3468
3 ай бұрын
मेयर सावकाे कूरामा मेराे साथै धरानेे जनताहरूकाे पू्र्ण सहमति हुनु पर्छ
@madanrai2596
3 ай бұрын
सव्द एकदमै राम्रो छ पार्टी बाट जितेर आएका वडा अध्यक्षे सदक्षे हरु को भनाई र लेख्नु पर्ने चाही के ? तेसैले ८४ मा ईनीहरु लाई सबैले धराने जनताले सोच्नु पर्छ
@buddhirajrai7406
3 ай бұрын
He is great leader👍 Jai Harka sangpang Rai sir🙏🙏🙏
@jessy124
3 ай бұрын
यो राजनीति पार्टीको भ्रष्ट जनप्रतिनिधिहरुको पत्ता अब साफ गर्नु है २०८४मा धराने जनताहरु।
@SamikshyaChamling-z8j
3 ай бұрын
यो खराब राजनितिको कारान बाट आएको हो जनप्रतिनिधिहरु बास्तब्मा वाडाका अक्ष्यहरु हो
@prajwalkhaling
3 ай бұрын
जिम्मेवारी हुनु पर्यो हौ जनप्रतिनिधी ज्युहरु हैन सत्ताको लडाई कति खेल्नु हुन्छ
@ramcharanrai7115
3 ай бұрын
यो वडा अध्यक्षहरुले हल बूक गरेको पैसा यिनिहरुको भत्ता बाट काटेर तिर्नु पर्छ। 😡😡
@amarraee23
3 ай бұрын
headoff mahaar saab...always naitita ma khot chhainaa hajur...
@SantaRai-w3o
3 ай бұрын
Janta xa hi meyar sahab🎉🎉🎉🎉
@RaikiranRaikiran
3 ай бұрын
अध्यक्ष मुला हरुले साथ नदिए केही हुने वाला छैना धराने जनताहरू तपाईं को साथमा छन् मेयर ज्यु
@EzuEuni
3 ай бұрын
Good job mayor saheb..satya ma adig bahi rahanuhola sabai janta tapaiko sath ma Cha.
@binrai1826
3 ай бұрын
भ्रस्टाचारि काङ्ग्रेस र एमालेको रजगज सुरु भयो।
@चेन्जेन्न्लुंङकिरात
3 ай бұрын
मेयर ज्युले नगरको सदस्यहरु र धरानको जनताहरुलाइ सभामा बोलाएर बजेट पारित गर्नु पर्यो।
@MadhuLimbu-l5e
3 ай бұрын
जनता को मेहेर जिउ एकलाइ सबै पाटि को नोकर चाकर इन्डिया को हलि हरु मात्र छ सबै एकजुट लागेको छ तर पनि मेहेर जिउ एकलाइ जनता को लागि उभिनु भाको छ भगवान ल सकति दिनु होस हे भगवन देश र जनता को लागि सते मनको भावना सबै सक्ति मिलोस
@SamyoSubba-o2c
3 ай бұрын
पार्टीका झोले मुर्दाबाद। मेयर साहब जिन्दाबाद।आफ्नो निर्णयमा पछि नहट्नुहोला जनता तपाईंको साथमा छन्।
@nepalisong3159
3 ай бұрын
Mayar sab 🙏🙏👍
@santoshgurung7230
3 ай бұрын
Ho sahi garnu vayo
@pradhanrairai9275
3 ай бұрын
मेयर साबको सुझाव १००%सहि छ 🙏
@gpingnam
3 ай бұрын
Good Job mayor Saab >Agami din ko subha kamana>aaphnu khyal rakhnu hola.
@padamlimbu4144
3 ай бұрын
यो पार्टीका भ्रष्टाचार झोले हरु को अन्त गर्नु जरुरि छ नत्र भने यसरी नै बिकास सम्रिधी बिकास बिरोधी हरु को पत्ता साफ गर्नु जरुरि छ।
@SasirajSambahamphe
3 ай бұрын
दल को नियत खराब देखिन्छ काम नगर्ने कर्मचारीहरूलाई निकाल्दा के को टाउको दुखाइ हो की ती भित्र पाटीको कार्यकर्ताहरू पर्ने भएर हो?
@dipbahadurrai4764
3 ай бұрын
May be that must be their dhit.
@padamlimbu4144
3 ай бұрын
एकदमै सहि र जनता हरु को हृदय देखि नै चित्त बुझ्दो एजेण्डा छ यो एजेण्डा नछाड्ने आम नेपाली जनता हरुले साथ दिने छ। जय श्रमदान जय नेपाल 🇳🇵❤️🙏
@hponbharatchamling772
3 ай бұрын
सन्जिता धमलालाई संरक्षक गर्ने वडा अध्यक्षहरुले राम्रोलाई होईन नराम्रो काम गर्ने कर्मचारीलाई पनि राख्नुपर्छ भन्नू बुझियो देशलाई कतातिर लान खोजिदैछ भन्नेकुरा प्रष्ट बुझियो
@subasnepal2642
3 ай бұрын
jai hark sahi ho kurah
@udimprai
3 ай бұрын
well done Mayor sab we all Dharane are with you...
@Lafamagar1212
2 ай бұрын
मेहर साब ज्यु देस र जनताको हितमा हुनुहुन्छ हजुरको बतम लाइन नछोद्नुस् मन्त्रि भएको देख्न पाइयोस्।
@RajkumarLimbu1714
3 ай бұрын
येा साले वार्ड अदक्ष हरु लाई ...त बिशेष १७,१५,१० के पेा गर्नु हैा 🥺🥺🥺
@motilalrai7332
3 ай бұрын
अब ३ पटक पुग्यो भने उनिहरुलाई कसरी चलाउनु हुन्छ तपाईं आफ्नै ढंगले उप महानगर हाक्नुस उनिहरु आफ्नै बाटोमा हिदोस। जनताले साथ दिनेनै छ। गुइठे हरुको वास्त नगर्दा राम्रो होला।
@nirmalarai6810
3 ай бұрын
estalai rakhnu hunna partiko jhole harulai deshko lagi nasochne aafno lagi matrai sochnelai nikalnu parxa mehar sab hjr jasto desh bhakti janta premi hunu parxa ❤❤❤hjrko jai hos
@himalrai7770
3 ай бұрын
मेयर साबको एजेन्डा सकरात्मक छ।
@SabinaRai-oo9qe
3 ай бұрын
party को झोले झोलिनी हरु लाई अइले देखि नै चिनी राखुम है धराने दाजु भाइ दिदी बहिनी हरु र 84 मा यिनी हरु को पत्ता साफ गरुम।यिनी हरुको यस्तो कालो कर्तुत हामिले कहिलै बिर्सिनु हुदैन।यिनी हरु ले 84 मा vote माङ्न आउदा यिनी हरु लाई लातै लात ले हानेर भगाउनु पर्छ।
@jbtamang9147
3 ай бұрын
Karar ko manchhe tyo haru ko afanta hunu sak chha
@dibyarai5748
3 ай бұрын
भष्टचारी ले भष्टचार गर्नु नपाएको यसो गरेको हो।केन्द्र मा मन्त्रीहरू फेरी भष्टचारी नै मन्त्री बनाए
@SamitaRaikuntu
3 ай бұрын
दलको काम छैना
@KumarshinghRai
3 ай бұрын
धरान उपमहानगर पालिका को स्थानीय तह को वडा अध्यक्ष हरु सदस्य हरु सबै पार्टी र दल बाट परिचालन भएको हुदा उनी हरु बैठक मा नबसेको भन्ने बुझिन्छ सिधा कुरा जनता हरु ले बुझेको छ
@shovarai4548
3 ай бұрын
Jay harka sampang 🙏🙏🙏❤️🩵🔥🔥❤️💜💥⭐️⭐️❤️❤️
@SandipRai-gq1ck
3 ай бұрын
Janta tapaeko satma xa✊🙏🇳🇵 miyarsap
@ismantarai7448
3 ай бұрын
हाम्रो मेयरजयू ऐकदम सहि हुनुहुन्छ ।त्यस्तो राम्रो जनतालाई शिरोपर बुदा राखदा किन अध्यक्ष जयूहरू उपस्थित नभऐको ?अध्यक्ष हरूलाई के चित्त बुझेन ? मेयर जस्तो सरल भाषामा भन्नु पर्यो नि।
@Khotang40
3 ай бұрын
बल्ला केन्द्र प्रचण्डको चुरिफुरी सकिए पछि धरानको गुइठे २ को पनि चुरिफुरि सकिएछ खुशी लाग्यो👍️👍️
@dambarsingrai6209
3 ай бұрын
यीनिहरु तेस्तो सभामा बस्नलाइककै छैनन् अब अध्याक्ष बाटनै राजनिती सकियो 84 देखि पुराइ घरबस्छन
@AbcAbc-pw8dd
3 ай бұрын
Meyour sangpang jindabad
@H.B.G.developNEPAL
3 ай бұрын
अरु केही होईन टिकटको लागि माथिको दास भनेको हो पछि माथिबाट टिकट त पाउला तर कहाँ गएर अनुहार देखाउदो रहेछ हेरौला नगरविकासको लागि तपाईलाई साथ दिदैन भने कुन ठाउमा जान्छ पाटिका झोलेहरु
@rai.bantawa6047
3 ай бұрын
पार्टीका झोले कर्मचारी पार्टी बाट नियुक्ति भएका कर्मचारीले यो नगरसभा अबरोध गरेको जस्तो लाग्यो। जो पार्टीको पावर बाट जागिर खाइ रहेको हुन्छ उ यति घामड हुन्छ। काम राम्रो सँग गर्दैनन् भनेको मान्दैनन् अनुशासन बिहिन हुन्छ किन कि उसको पावर छ।
@rudrachemjong1347
3 ай бұрын
देश त्यसै बिग्रेको होइन नि पार्टीको ब्यहोरा यस्तै हो चोर्न पाएन भने अनेक बाहाना बनाएर बिथोल्नु मात्र खोज्छ जनता लाटा भएकोले यिनिहरुको दादागिरी भएको छ जनता सचेत भएर आगामी चुनावमा पार्टीलाई जिरो बनाउनुपर्छ है लोदरहरुलाइ।
@PradeepRai-t8f
3 ай бұрын
Keep it up mayor saheb. Example: गाडीको engine मा एउटा पार्ट पुर्ज़ा ले काम नगर्दा त्यासलाई change गर्नु परछ । त्यासतै गरी काम नगर्ने कड़मचारीलाई राखेर हुदैन । Bye bye गर्नू नै परछ । ठगाहाहरुको लागि ठाऊ छैन ।
@phurbatamang1379
3 ай бұрын
सच्चा र इमानदार मान्छेलाई जो कोहिले हेप्छन् तर पछि हट्नु हुन्न ।
@ashoklama3508
3 ай бұрын
Sai gardai hununx sir..Jai dharan
@bikashrai1508
3 ай бұрын
Jaya harka sampang
@MingmarSherpa-tw3dt
3 ай бұрын
yesta pattur wada adakshya haru sanga najukunu hola sadhai satya ko batoma agadi badnush janta tapaiko sathma xaa
@KPKHALING
3 ай бұрын
गोरुको बाछाहरुलाई दाउनालाई निकै गाह्रो भै रहेको मेयर ज्यु लाई तर यी बाछाहरुले वारि पक्का जोत्छ
@sarojchhetri5302
3 ай бұрын
Harka sampang. Balen saha Gopi hamal yo des ka sachcha saput hun .
@GitaTamang-jf4rx
3 ай бұрын
धरान को ओदा अद्छे हरु ले धरान लाइ के गर्न खोजेको हो धरानको बुदिजिबि र जन्ता हरुले चादो बुझ्नु जरुरुइ छ हे
@ChandraRai-v9j
3 ай бұрын
आफ्नो असक्षम मान्छे घुसाउनु पर्ने छ
@SureshLama-q9p
2 ай бұрын
पार्टी बादी जति उफ्रिए पनि नेपाली जन्ताले कस्तो प्रतिनिधि छान्ने भन्ने कुरा बजिसकेको छौ धेरै फुर फुर नगरे हन्छ जय हर्क सर 84 मा पार्टीको भोट कति आउछ हेरौला
@John_Abdul_Shiva
3 ай бұрын
This mayor should learn to listen for the journalists to complete his questions.
@sureshrai7768
3 ай бұрын
८३ मा धरानमा मेयर, उपमेयर लगायत सबै वडामा स्वतन्त्र उठाउनु परो
@karanrai3769
3 ай бұрын
83 ma haina hou mitra 84 ma chai ho😂😂😂😂
@GangaraiRai-j3h
2 ай бұрын
Jay harka sampang Sir Jay hos 🙏💯💯💯🇳🇵
@BimalRai-e3e
3 ай бұрын
God harka sir
@RameshRai-m9c
3 ай бұрын
Meyor saab hajur rattivar paxi nahatnu hola 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@MdMd-bv1rn
3 ай бұрын
Harka sampang sir jahile pani sahi satteko batoma hidnu hunxa yasma uha prati garba lagxa ra aba 84ma e dal.partyka jhole harulai patta saf garnai parxa jay harka sampang
@pasanglama2744
3 ай бұрын
Jay Salute Sewa Rastrapremi vikashpremi prakitipremi durdarshi pardarshi urjashil vibekshil needer saral sakcham yogya bahuaayamik byaktitwoko dhani Sikchit lokpriya Dharan's honorable mayor Sir Harka Raj Sampang Rai jiu prati naman uchha samman 🙏 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍
@jagatbahadurlimbu4677
3 ай бұрын
कुरा सुन्दा लाजलाग्छ,फेरि भन्लान कपरा,लुगा ला छ। मनपरि त नानिकेटाकेटिले मात्र गर्न पाउँछन्।सबैले सोचौ,लफरै लफरा।
Пікірлер: 264