राम्रो असल नेता को छबि बनाउनु भएको माननीय मन्त्री ज्यु हजुर लाई ८४ मा अत्यधिक मत ले फेरि बिजय गराउनेछ छन राम्रो नेता लाई सारा जनता ले
@homgurung8885
7 күн бұрын
माननीय सुनिल शर्मा चाहिँ निडर हुनुहुदो रहेछ।
@theknowledgeshow4183
7 күн бұрын
यो मान्छे जुनसुकै पार्टीको होस तर विचार राम्रो छ❤
@sajanrai100
5 күн бұрын
नेपालि कांग्रेस मोरङको संसद । बिराट मेडिकलक अस्पतालको मालिक । हुन त यो पनि लुटेरा नै हो ।
@tomparsai2908
7 күн бұрын
दुर्गा प्रसाईं जिन्दाबाद र सत्य साबित हुनुहुन्छ नि र आज नेता सामसद बिध्वान सबै दुर्गा प्रसाईं को साथ सहयोग हुनेछ !!!
@YoubarajNiroula-f6m
6 күн бұрын
डा . सुनिल शर्मा काङ्ग्रेस छोडेर स्वतन्त्र भएर सेवा गर्नु होस तपाईंका पछि लाखौं जनताले साथ दिने छन ।
@buddiram7902
7 күн бұрын
दुर्गा जि लाइ।छितै रिहा हुनुपर्छ
@sathi955
5 күн бұрын
काङ्ग्रेस भित्र एक मात्र उत्तम नेता भेटियो
@SitaSiwakoti-r4l
7 күн бұрын
एकदमै राम्रो नेता हजुर लाई सलाम छ🙏❤❤
@BishnuPortel-x9c
5 күн бұрын
दुर्गा प्रसाई जिन्दाबाद 🎉❤
@PremChamlingrai-o3w
7 күн бұрын
असल नेता सलाम छ।केपी र रमेश लेखकको योजननमा थुनेको हो छिटो निकाल
@rabindrabam7755
6 күн бұрын
काङ्ग्रेस मा मैले मानेको नेता सुनिल शर्मा र चन्द्र भँडारि 🙏🙏🙏
@ObiramOli-zq3qp
6 күн бұрын
सबै नेपाली जनताको मन मुटुमा बस्न सफल एक असल देसभक्त नेता dr. सुनिल शर्मा पर्ति जनतामा केहि आश छ.
@aasikchand
6 күн бұрын
खत्रा डाइलक दिनुभयो। हिम्मत का साथ
@dongcreationvlogs5040
7 күн бұрын
यो ज्वाला संग्रौला नामक भाइरस आइमाई मुर्दावाद।यस्ता यस्ता नमुना आइमाईहरुले नै हो रास्वपा सिध्याउने किरा हरु!बेलैमा यी नमुना आइमाईहरुलाई रास्वपाबाट नक आउट गर्नु पर्छ।
@bipinbudhathoki7412
6 күн бұрын
तपाईं को आमा लाई रखेल भन्यो भने के प्रतिक्रिया दिनु हुन्छ त्यो भन्ने लाई
@KamalaleMagar-dk5wk
6 күн бұрын
Hawa nabol hi jatha
@ArjunBam-d9o
6 күн бұрын
तेरो दिदी बहिनी लाई बेश्या भनेर भन्यो भने
@krishnaghimire9454
5 күн бұрын
बौद्धिकता भएका नेता हुन माननीय सुनिल जि यस्ता नेताको कदर गरनुपरछ
@SunilShrestha-f9c
6 күн бұрын
माननीय सुनिल शर्मालाई सम्मान गर्छु
@NagarikAbhiyan14
6 күн бұрын
दुर्गा प्रसाईं जिन्दावाद
@KhemWallingrai
6 күн бұрын
असल नेता माननीय शुनिल शर्मा ज्यूले सत्य र न्यायोचित कुरा बिष्लेशन गर्नु भयो।
@PiyushLamichhane
6 күн бұрын
राम्रो बिचार तर्क सुनिल माननियको ।
@krishnaChapagain-wc9xy
6 күн бұрын
सुनिल्सर निस्पक्षरुपमा बाेलिदिनुभएकाेमा धन्यवाद, बाकि देस्कालागि यांहाहरुले केभुमिकानिभाउनु हुन्छ हामिनजर्माराख्नेछाैं।
@govindsinghgurung9893
7 күн бұрын
Jai sunil sir
@premtamang9716
7 күн бұрын
Dr sunil sharma sir you are good and right leadership of nepal hajurko ma akdam fans ho ❤❤❤❤❤
@basantabohara8223
7 күн бұрын
Durga parshi jindabat
@balkrishnagiri2776
6 күн бұрын
Durga Parsai jindabat
@vijaykhadka2619
6 күн бұрын
जय जय जय। दुर्गा जय।
@mrshyam2.028
6 күн бұрын
केको राज्यसत्ता को दमन नी काङ्ग्रेस एमाले को दमन भनर भैगो नी
@affection8469
7 күн бұрын
We are support 🙏🏻🙏🏻🙏🏻
@aaravrana324
7 күн бұрын
स्वास्थ लाभको कामना दुर्गा सर 🙏 केपि चोर देश छोड।
@singhabdrthapa3668
6 күн бұрын
याे संसतमा सुनिल शर्मा जस्ताे मानिय हरु भयमा देश छिटै उन्नतिकाे बाटाेमा हिन्थ्याे हाेला
@bishnuchamlagai1983
6 күн бұрын
असल र निडर लिडर सुनिल शर्मा ज्यू।
@omThapa-f1k
6 күн бұрын
मनमा छल कपट लुकाएर दबाएर पचाएर वा चपाएर नबोल्ने स्वच्छ छवि भएका माननीय सुनिल शर्माज्यु प्रति हार्दिक नमन् 🙏 काँग्रेस जस्तो भ्रष्ट दलमा पनि माननीय सुनिल शर्मा र चन्द्र भण्डारी जस्ता निष्पक्ष जर्ज गर्न सक्ने ब्याक्तित्वहरु हुदा रहिछन् है खुसी लाग्यो _✍️
@ramharighimire1673
5 күн бұрын
डा.साहेब जनताकाे पक्षमा नबाेल्नु वलिलेजेल हाल्छ
@aakulovesuh
7 күн бұрын
दुर्गा प्रसाई अलिक बडी पनि बोलेका रहेछन ! कसैलाई तेसै रन्डी भालु किन भन्नु पर्या नि
@shreedharpaudel-lx2wj
6 күн бұрын
🎉🎉सच्चा बिपी कांग्रेस,जय हो,सुनिल जी।
@ramjoshi4726
6 күн бұрын
सच्चा नेता सुनिल शर्मा
@SauravDangi-ro8rc
6 күн бұрын
माननिय सुनिल शर्मा को सोच विचार सहि छ
@santoshdangal7011
7 күн бұрын
तस्कर तस्करकाे भेटघाट।
@himalayaglory
7 күн бұрын
दुर्गा प्रसाईं जनताको आवाज हो। लोकतान्त्रिक सरकारले यसरी धरपकड गर्नु हुदैन, हुदैनथ्यो। तर सरकार वा सम्बन्धित निकायले बोलाएर उहाँको मागलाई सम्बोधन गर्न सकिन्न र? 2,4 लाख फ्लोअर भएकालाई लोकप्रिय मान्नुपर्छ। जब 10, 20 हजार भएकालाई सान्साद वा जन प्रतिनिधि बन्न सक्छन्।
@mingaha4772
6 күн бұрын
सुनिल शर्माको पनि छानबिन भयो भने जेल नै जानू पर्छ धेरै ठूलो कुरा नगरौं
@baliramchaudari4379
6 күн бұрын
Sahi kura garnu bhayo
@haribahadur8299
6 күн бұрын
durga byapari hunu vo aba vrasta neta lakhera byapar bata aam janta lai kam dera udhyog kholi bidesh jana roknu paryo ani pm chai balen engineer huna paryo desh le make over khojeko 6 sab thau khatam. banaune parne lai engineering dimag ko khacho6. rabi ta khai khali vasan matra harka chai feri mayor vayera dharan lai ajha sudhar garnu par6. aba janta le sambidhan ma janta le pm chunne huna parne lyaunu paryo birod garera
@prakashgiri706
7 күн бұрын
Shunil is great
@BishnuHariSapkota-j9l
6 күн бұрын
Yee Dr. Lai pakrau KO anuvab chha Ser Deuba lai vanana.Midiyama santwona le kehi hudaina.
@KabitaSubba-qq9lb
6 күн бұрын
Right sir 🙏🙏🙏🙏
@YakrajDc-ud8bc
7 күн бұрын
Good 👍
@shivakatwal9877
6 күн бұрын
माननीय डा सुनिल शर्मा ज्यु जनताको सच्चा नेता सलाम छ ।
@NarayanChaudharý-k6o
5 күн бұрын
Jai ho durga sir
@mr.tamang604
7 күн бұрын
ऐमालेका कारेकर्ता ले भन्दै होला एउटा मेडीकल माफियाले अर्को मेडिकल माफियालाइ साथ दिनु उस्को धर्म हो😂😂
@binodacharya9093
7 күн бұрын
Tero bau mafiya
@mohankunwar-c5o
6 күн бұрын
यि नेता दाइ ले सहि कुरा गर्छन्
@Dhirenanupamn2k
6 күн бұрын
शुनिल शर्मा जस्तो मान्छे हो नेता हुने।
@GaneshJoshi-mo1yn
6 күн бұрын
Durga ra यिनी खास ब्यापारी हुन!!
@rajulimbu9786
7 күн бұрын
चुप जाथा तेराई सरकार छ त धेरै नाटक नगर्मुजी खाते
@saritabhattarai9555
7 күн бұрын
तपाइ जस्तो नेता हामि लाइ चाहिएको यो चोर सेरे केपि अोलि पर्चन्ड लाइ टु डिखेल मा झुन् डाउनपछ
माननीय डाक्टर शुनिल शर्माको भनाइ १००%सहि सत्य छ।सरकार आफै जनता संग निहु खोजिरहेको छ।अब जनताले प्रतिवाद गर्न जरुरी छ।
@magartilak7975
7 күн бұрын
Sunis sharma sir satyama bolnuhunchha jun sarkar bhayapani
@bholatandukar5323
7 күн бұрын
Satay ko jit huncha
@rishihangkhim7072
5 күн бұрын
डा.साहब मुलुकको चिन्ता पार्टी भन्दा महान हो,,इतिहास साक्षी छ,,,परिवार त्याग्ने राजनीतिज्ञको कथा मैले पनि अध्ययन गरेकोछु। हजुर फराकिला बिचारधाराको व्यक्तित्व हुनु हुन्छ,,,भनिरहने मेरो शब्द छैन। बस।
@gyankc7562
5 күн бұрын
पीडितको पक्ष बाट नहेर्ने जन प्रतिनिधिको काम छैन। पिडकको पक्षमा उल्टै जनप्रतिनिधि ।
@narayankoirala9886
4 күн бұрын
हिजो जस्तो लाग्छ बा को पाउ परेको।कसरी बा निरङ्कुश भए?
@mohanskoti2910
6 күн бұрын
दुर्गा प्रसाईं माथी कुनै तल माथी मात्र भए छ भने नि नागारिक हरु ले यो अदालत मा आगो लगाउने छन इ खाते तस्कर झोले चोर केपि डाँका का भतुवा हरु घर घर मा आगो लग्ने छ खबदार
विशेष गरि डुर्गा प्रसाईं ले के पि ओलि लगायत नेताहरुलाई काटेर मासु खान्छु भनेर भन्नू ठिक हो?मान्छे ले मान्छेको मासु खाने लाई कडा कार्वाही गर्नु पर्छ ।
@LILITHBeauty-dl5ip
6 күн бұрын
Hajur ko kura 100 sai xa
@tarabahadurchhantyal6884
6 күн бұрын
यहि दहि चिउरे हैन एमाले काङ्गेस सरकार बन्नु पर्छ भन्ने
@sanjivghosh4370
5 күн бұрын
सुनिल शर्माको फुल्ली सपोर्टर हो म। जहिले जे गर्न पनि तयार नेता भनेको यस्तो हुनुप सुनिल शर्मा जस्तो हनुमानहरू सुनिराख
@ChhetrirohanchhetriChhetri
6 күн бұрын
दुई जना मेडिकल माफिया परेनी ।यो नक्कली dr के भन्छ।
@krishnadumi5735
6 күн бұрын
अनि सेर बहादुर देउवा ले मेलम्ची को पानी मा भ्रष्टाचार गरेर किन अझैसम्म भट भट गर्दै सभापति भएर बसेको छन् तेसै कृष्ण सिटौला सुडान घोटाला गरे अहिले रास्ट्रय सभा को सदस्य भएको छन् किन हो, यिनिहरु भन्दा त राजा नै सहि होला
@DhanSinghSaud-b9r
7 күн бұрын
👍️👍️👍️👍️👍️
@rinkykapar1319
12 сағат бұрын
Kp Oli Sang Rabile Sath Gath Garer Rabile Durga Dailai Phasayeko Ho
@SushilaMalla-np5so
Күн бұрын
Sunilsirko kura chittabujyo
@NirkumarNirkumar-ej9bn
6 күн бұрын
यो सरकार नै जनताले चाहेको हैन
@netrapoudel7945
5 күн бұрын
Good sunil timile des banaunu parx.❤❤❤❤❤
@KharkaBohora
16 сағат бұрын
राम्रो भनाइ शुनिल दाइ जय नेपाल
@prakashgiri706
7 күн бұрын
Durga is great
@TaraRegmi-de8zt
Күн бұрын
एक दम राम्रो कुरा गरनु भयाे । सुनिल दाजे ।
@KamalaleMagar-dk5wk
6 күн бұрын
दुर्गाको पक्षमा कोहि छैन त रोडमा
@DikRaut-j1w
3 күн бұрын
सहि कुरा भन्नुभएको शुभकामना माननीय जिउ ।
@rajangautam7002
5 күн бұрын
हेल्थ ठिक्क छ भने किन हस्पिसलमा जेल लगुउ
@u.dgming3352
6 күн бұрын
कुरा चै बबाल तर काम केइ मखो नपर्ने भन्नू हिला । कि कसो
@shardashah3792
3 күн бұрын
काग्रेशकाे राम्राे नेता हाे वाहा चन्र्दभन्डारि छन्😊
@ashintoshparajuli4098
6 күн бұрын
Sabai thik tara yo social worker neta businessman kina aakasi pakdau pare c birami hunxan nae bujna sakeyana ni??
@chhiringsherpa-fm9ls
6 күн бұрын
Sacha neta baneko yesto hunxa manne jiu aba hjr ni durgako satma aunu parxa ❤
@rajeshmandal8978
18 сағат бұрын
दुरगापरशाइजिनदाबाद कोपिचोरदेशछोर
@JibanBidha
6 күн бұрын
40/50 Manxe vanda rahenxan. Jo pani swarthi hunxa durga sir. Yesta swarthi ko paxi nalagnu aafno bebahar garnu sir😊
@SaradaBhattarai-bx5bt
6 күн бұрын
सहि मान्छे हो dr सुनिल
@SusilTamang-cq2fx
4 күн бұрын
यो सुनिम शर्मा पनि एउटा मफिया हो
@angilamagar7258
6 күн бұрын
Aba ta neta sudrinxu vanda Pani xemma hudaena sarkar yad hos
@munatmg5382
6 күн бұрын
Durga parsaee jindabad 🙏
@satyaraya5473
4 күн бұрын
Sunil sir hjr lai partyle karwahi garlahai..hjr yadhapi sahi kura garnuvo
@shyamgurung9046
5 күн бұрын
Sahi ho ❤❤❤ sunil sharma sir Aba balen harka rabi gopi hamal sunil kc all Abc good people need aba ek hunus ❤❤❤❤
Пікірлер: 261