देशमा लोकतन्त्र नभएर दलतन्त्र भएको कारण कुशासनले जरो गाडेको हुदा युवाहरूमा गहिरो निराशा छ। अनौठो लाग्नसक्छ देशभित्र युवाबर्गमा पढेर दुःख पाएँ, सरकारी जागिर खाएर दुःख पाएँ, नेपालमा बसेर दुःख पाएँ, विदेश रोजेर दुःख पाएँ भन्नेहरुको भिड बढदै छ, के हुदैछ युवाहरुको मन भित्र? सुख विदेशमा पनि छैन। कानुन र अनुसन्धान दुहुनो गाइ बनाएर हल्ला सुनेको भरमा पक्षपोषण गरि पत्रिका र मेडिया चलाउनेहरुको जगजगि छ। अपराध अनुसार कैद र जरिवनाको सजाय नरम छ। चेत भएको मानिस देश हाँक्ने नेतृत्वमा कहिले आउने हो? भन्न सकिन्न। निर्बाचनको बेला आफ्नै नाता गोतामा चाडबाड मान्न गएजस्तो गरेर भोट दिनेहरु बिकास भएन भनेर गालि गरेको सुन्दा अकाशतिर मुख फर्काएर थुक्नेहरुको भिडजस्तो लाग्नु स्वभाबिकै हो। समय र अवस्था अनुसार परिवर्तन हुँदै जान नसकेपछि हुने पछुतोनै हो।
@गोपालकोइराला
Күн бұрын
जय घण्टी 🔔🔔🔔🔔🇳🇵🙏🙏
@chhabilalkc3432
Күн бұрын
Jay Rabi jay ghanti
@user_rai_jetha
8 сағат бұрын
😂😂😂भगवानले गल्ती नै गर्दैनन् असम्भव।हैट!भेडाहरु
@bhaktathapa7065
Күн бұрын
Jai Gharti
@ruppun9055
Күн бұрын
Very good bislesan
@arjunadhikari2948
23 сағат бұрын
Jay ghanti
@d.ksundasyoutube.4636
21 сағат бұрын
अतिनै सहि बिचार अनि विश्लेषण सर को 🙏🙏🙏🙏🙏
@mallok3425
Күн бұрын
पोखरा र बुटवलको रबि पत्तालाग्योकी लागेन र उनिहरुले लियको रकम कतागयको छ त्यो थाहानपाउने कस्तो बौद्धिक कस्तो पत्रकार हँ?
@nhuchhenemkul6723
Күн бұрын
संविधानलाई ऐनले, ऐनलाई नियमले, नियमलाई निर्देशनले, निर्देशनलाई ताेक आदेशले प्रशासन चल्ने देशकाले संविधान नै नभएकाे देशकाे उदाहरण किन हाेला ?
@dibakarpant3390
Күн бұрын
गौरबशाली विश्वको प्राचिनतम यबम स्वाधिन रहदै आएको देश,नेपाल अहिले अत्यन्त संकट अव्स्थाबाट गुज्रिरहेको छ । देशलाई यस्तो दुराबस्थाबाट बचाउनु सबै देश-भक्तको अहम कर्तब्य हुन पुगेको यथार्थता बुझौ-बुझाऔ,त्यसको लागि एकबद्धता कायम गरौ । जय मातृभूमी !
@sundardhital4903
12 сағат бұрын
सहमत
@Amarsewa-d1v
6 сағат бұрын
यकदम राम्रो बिष्लेशण सर
@user-kd7jg4dr9f
Күн бұрын
Rabi jai
@sureshjungshah6450
23 сағат бұрын
I am impressed , very precise analytic views about current political leaders and Nepali politics .
@keshgurung2058
Күн бұрын
Jaya rabi ❤❤❤
@iamnotmattsunop404
21 сағат бұрын
नमिठाे कुरा मिठाे तरिकाले भन्नुभयाे।
@rajubhandari3387
Күн бұрын
बालेन र रबी को बिरूद्ध लागेका ई पत्रकार र सुरेन्द्र d. को बाट सञ्चालित होला 😂😂
@keshabrajsharma5630
Күн бұрын
नाम किटान गरेर कारवाही गर्न सिफारिस गरेको के हो?
@rajuthakali7564
3 сағат бұрын
सहकारी ठग धनराजको मुद्दा काँह गयो कुरा उँठाउनु पर्दैन खालि रबि रबि मात्र देख्ने
दुर्गा प्रसाई लाइँ छाेयाे भने अागाे लाग्छ भन्ने हरु नै पहिला लुक्छन्।
@ParasGhimire-fo7wc
22 сағат бұрын
अध्यन नगरी तपाईं जस्तो बिस्लेसक ले नबोल्दा राम्रो रबि को केसमा पुरन्जन sir
@santoshganesh6413
23 сағат бұрын
कांग्रेस एमालेले सुन्नुपर्ने अन्तरवार्ता।
@ananathsapkota2032
23 сағат бұрын
ए, हजुर,७,४६,६२,६३, सालको परिवर्तन बिदेसीको बलमा भएको घामजस्तै छर्लङ्ग भयो,७२,साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था र राजा ग्यानेन्द्र लाई पनि पाखा लगाएर बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस् ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने तपाई हरु जस्ता बुद्धिजीवी भनौदा हरुपनि कतै , नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? हजुर
@Bayambu.K
Күн бұрын
अलि अलि त पढेर अनि कुरा नचपाएर बोल्नु न हो सर । हल्का हल्का रास्वपाको गन्ध आउन थाल्यो है । १५% शेयर होल्डर रहेछन् कसरी ठग होइन भन्ने ?
@iamnotmattsunop404
21 сағат бұрын
Balen has a moral power.
@ganeshshahi9987
9 сағат бұрын
यो सरकारलाई चेतना भया आफ्ना झोले झाम्ते,शाहन वाहन ,पत्रेकार अलपत्रेकार कसैको भनाइमा नलागेर रबि, बालेन,हर्क,गोपाल, कुलमान जस्ता सोच्छ भावना बोकेका व्यक्तिहरू सँग राम्रो सम्बन्ध राखेर अगाडि बढेमा कल्याण होला न त र भने रबिका,बालेनका ,हर्कका ,गोपीका पक्षधरहरू र रा प्रा पा , माओवादी, तथा दुर्गा प्रसाइ समेतका कार्यकर्ताहरू एक भै देशमा बङ्गलादेशि आधीवैरी ल्याउने भयाङकर षडयन्त्र भै रहेको सङ्केत मिलेको पाइन्छ।
@faninarayansigdel2865
9 сағат бұрын
जुन व्यवस्था बंशज नेपाली जतिलाई शरणार्थी बनाउन र विदेशी हरुलाई नक्कली नागरिक बनाउने अभियान चलाई नेपाल लाई सिध्याउन कै लागि विदेशी हरुकै लगानीमा ल्याइएको हो -त्योभन्दा व्यवस्था मा बहुसंख्यक जनताको यस्तो कहालीलाग्दो अवस्था आउनु त स्वाभाविक नै होइन र?
@faninarayansigdel2865
10 сағат бұрын
नेपाल काे कुनै पनि ठूलो पत्रिका र उसको पत्रकार पूर्णरूपमा परतन्त्र रहेको अनेकौं अकाट्य तथ्यहरु छर्लंग छन् ।यस्तो पत्रिका र पत्रकार लाई स्वतन्त्र पत्रिकार स्वतन्त्र पत्रकार भन्नू सबैभन्दा ठूलो अपराध काे अक्षय भण्डार ठहरिने छ।अतः यस्तो हरेक पत्रिका फलानो पार्टीकोनाङ्गो दलाल पत्रिका हो भनेर पत्रिका काे सिरानमा नै ठूला अक्षरमा लेख्नैपर्ने कानुनी व्यवस्था आजको पहिलो आवश्यकता ठहरिएको छ।
@saranthulung293
Күн бұрын
Aru kohi pani thagi rainaxa Ravi bahek ? panna bhari listma bibhinna partiko nam dekhdai thiye kasaiko nam audaina ta? Utho Ravi basyo ravi ,what biased midiya and society?
@bobstha159
15 сағат бұрын
''तपाईंले भनेजस्तो क्लिन चिट पाएको त पक्कै हैन होला ।'' यो शव्द नै काफी रहयो आचार्यजीको रवि प्रतिको सोंच । अघिल्लो दिन काँग्रेसका नेताको वक्स न्यूजमा पढेका/सुनेका रैछन् त । के वोल्दैछु, थाहै छैन । विरोधाभासपूर्ण कुरो ।
@tejendramanmalla7072
9 сағат бұрын
गृहको नियममा एउटा कुखुरो चोरलाई थुन्ने जेल छ, यीनै कांग्रेसीयाले जनताको, राष्ट्रीय संपत्ति हिनामिना गय्रो भन्ने रविलाई थुन्न हिम्मत नभएको भनु वा सहकारी ठगी गरे कै हैन भन्ने। संगठनले कार्यसंचालन गर्न दिएको खर्च गरे बापत कार्यकारी दोषी हो भने,त्यो पनि नियम भित्र पर्दैन। हो के त ?
@kunwarbhim9639
Күн бұрын
नेपाल र नेपालिको पार्लियमेन्ट कहिलेआयो र भ्न्या बिदेश जान बन्द गरु युबा तेतिकै सुधार हुन्छ त्र सुबिधा सहज गर्नु पर्छ जस्तै भारत्को सेना बन्द गरियो तेहि नेरो घेरो मा काम गरौ त
@manbahadur5487
23 сағат бұрын
कृषि , उद्योग, ठेकेदार, व्यापरी , सार्वजनिक जग्गा पार्टीको झोले को हो? वास्तविक कुनैपनि छैनन्।
@rajendrashrestha4956
11 сағат бұрын
नैतिकताको आधारमा रमेश लेखक राजीनामा दे दुई महिना सदन अबरुद्ध गरेको जिम्मा गगन थापा , सुशील थिङ ,झापा प्रकश शर्मा , रमेश लेखक लगाएत काङ्ग्रेसीले लिनुपर्छ।
@shyamgurung9046
Күн бұрын
Gokul 75 karod gagan bakhra bishow prakash sabai chor hun purano party sabai vandina ramro neta pani cha kehi bekti fataha le garda esto vako ho aba rabi harka balen durga prasai le tini haruko dhoti na topi parni vo aba
@jengurung5539
18 сағат бұрын
come to the point sir too long be grounded.
@RamjiDankoti
Күн бұрын
Sir ko kura sunnda sarai maja aayo... nespakxay kuea garnu vayo
@NepNaranthan
Күн бұрын
Ho, aajkaalka patrikaaharu bias chhan.
@Yrube_commenter
10 сағат бұрын
Hari neupane ji surendra kc kaha janu bho? Euta interview ya linuna hau din ma. Nindrai laagdaina natra! Big fan of you❤
@iamnotmattsunop404
21 сағат бұрын
काँग्रेस र एमाले त मुर्दाहरुकै घर भयाे । जिउँदाे मान्छे काेही भएन हाै ।
@singhabdrthapa3668
Күн бұрын
अब ककस्काे दसा लाग्याे
@mera4354
14 сағат бұрын
💪💪💪🔔🔔🔔
@ashokshrestha6046
Күн бұрын
Tapain mannus ba namannush 46 saal pachi democracy ko hatya Girija bata suru bho ra haal Deuba ko pala ma ta antai bhayeko cha except yeuta aupacharikta ballot Jaba party ka ramra manche bisthapit garaudai corrupted haru ko sthapana hundai gayapa pachi Gagan ,Biswo Prakash ,Ramesh Lekhak haru jasta ani jhan Deuba patni haru jasta prabriti ka haru janmine swabhabik nai ho ra Sansad 2 mahina samma Rabi ko sahakari ko naam ma chalna diyena bhane doshi ra dosh ko jimma Nepa;i Congress le linu parcha yasi to paety ma kehi democratic norm values ya moral baki cha bhane.Tara tapain tyaso bhanna saknu bhayenabaru Beitish Parliament ba aru nai kura uthaudai gyan guni ko kura sunaudai hunuhuncha.Nepali Congress Gagan pusta sammaka haru sugrine wala chaina.Huna saktacha tyaspachi ka pusta le kehi garla.Indin haru le Bhutani kandaki Foreign Minister lai mahatwo diyeko charcha le nai thaha payee sakyo ki kati haad samma yo party Indian bhakta rahecha bhanne kura.Kina bhane Indian le je garyo je bhanyo tyahi yo party le swikarya gardai aayeko cha yadhyapi Desh ra Janata ko kubhalo nai kina nahosh.Tapai le ramro sakari haru pani sahakari bhanna laaz lagne bhayee sakyo bhani rahada aba Nepali Congress karya karta haru lpani congressi bhanna ma laaz lagne bhayee sakeko cha .Jai Nepal!
@iamnotmattsunop404
21 сағат бұрын
18 Ghanta andhyaro hunthyo
@jeevandarnal4155
21 сағат бұрын
Hamro yo sr kanggrish tira dhalkanu hunxa
@iamnotmattsunop404
21 сағат бұрын
😂😂😂😂 kp oli😢😢😢😢
@NepNaranthan
Күн бұрын
NC party hoina UML kaa netaa haru Po spashta bho bhanchhan.
@laxumansatyal224
Күн бұрын
Ek Matravers real bislake
@rajkumarbista805
22 сағат бұрын
Tasker vauju , taskar dai , tasker 2 debar ho k ???
@mlbbking4573
23 сағат бұрын
Balai pinas lagexa
@kunwarbhim9639
Күн бұрын
सब बिद्धुवान किन पहिलो बिदेश बन्द गरु अनि लगानी दिइन्छ मिनिमम ५ बर्स कोइ किस्ता ब्याज हुन भएन खेती मा कोइ पनि बीउ बिजन कुनैफलफुल देखि यबत चिज मासहज सर्कारले जिम्मालिनु पर्यो बिदेश जान पापोर्ट बद गर तेहिहो उपाय
@rajkumarbista805
22 сағат бұрын
He sir desh begrane Nepal ka raja binerendra ho ke hamra kulangar neta hu?
Пікірлер: 83