हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला ।
@bishalgautam5525
5 күн бұрын
k ho yasto status lekheko yautw media chalauney vayara , Bau bau nai hun bujis nii galat lai galat sai lai sai matra vanney garnu
@RukuBasnet-g6k
3 сағат бұрын
Sae sae sae
@basnetkarki352
5 күн бұрын
बहुतै मार्मिक वक्तव्य सेढाईं सरको।
@iamnotmattsunop404
5 күн бұрын
विज्ञलाई साथ नदिइकन हुन्न है । अाज राम्राे लाग्याे है । सबै विज्ञलाई सम्पर्क गरेर पठाउनुस् है ।
@HomnathRegmi-vh4jy
5 күн бұрын
दुर्गा जी लाईदिनु भयकाे हजुरकाे सल्लाह एकदम सही छ त्याे सल्लाह मा हिडनु हाेला दुर्गाजी ।
@yograjkhadka2697
5 күн бұрын
काङ्ग्रेस भारतको हलि हो
@mangalshahi2427
5 күн бұрын
सब एक साथ अगाडी बढौ
@usercopy1217
5 күн бұрын
सबै देश भक्तहरु यक भयर यो बेबस्था फाल्नै पर्छ हजुरहरु सबैले सबैलाई यकर्तित गर्नुस 🙏🙏
@yogidipak11
4 күн бұрын
#दुर्गा प्रसाई जिन्दाबाद राजा आउ देश बचाउ जय देश जय नरेश ❤❤❤
@nareshb.k.3926
5 күн бұрын
रवि, छवि, जिबि, धनराज तथा अन्य ठगराजहरु जुनसुकै पार्टीका हुन हदै सम्मको कारवाही गरि हिनामिना गरेको रकम असुलउपर गराउनुपर्छ।
@hemshrestha2728
5 күн бұрын
दुर्गाजि लाई राम्रो सल्लाह दिनु भयो।
@user-cu4oe4ew3y
5 күн бұрын
एकदम सहि हो।
@user-cu4oe4ew3y
5 күн бұрын
एकदम सहि भनाइ ।
@JagaydahadurShahi
5 күн бұрын
राजा बिना देश बन्दैन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@shivarimal8011
5 күн бұрын
दुर्गा प्रसाईं सर लाई साथ दियोै ।राजतन्त्र जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏🙏🙏
@BikaahShrestha
5 күн бұрын
😂😂😂😂😂Samanti le matr raja khojx
@govindamanshrestha5073
3 күн бұрын
धन्यवाद सेढाई सर
@tekkhatri9875
5 күн бұрын
दुर्गा प्रसाई जिन्दावाद
@KamalShah-dc9bd
5 күн бұрын
जय दुर्गा प्रसाई जिंदाबाद जय जनता नेपाल जय नेपाल जय जनताजय नेपाल 🌹🌺♥️🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
@fanoftech12
5 күн бұрын
Jay durga prasai jindabaad ❤️😍🥰❤️🙏
@johnthapa6100
5 күн бұрын
दुर्गा प्रसाई जिन्दावाद 👍️👍️👍️ अब नेपाली जनता जागौ जागै देश भ्रष्टाचारले चुर्लुम्ब दुब्यो
@tulsiram7306
5 күн бұрын
Very good Jae hos Jae naresh 🙏🙏💖💖💐💐🇳🇵🇳🇵
@purnakunwar-je9st
5 күн бұрын
म प्रसाईं लाई सचेत गराउदै सुभकामना पनि दिन्छु यकमत भयर बेबस्था परिबर्तन संबैधानिक राजसस्था अनि हिन्दुराज्य स्थापना गर्ने बिचार मा यक सोच यक बिचार गरेर अघि बधे अबस्य पूरा हुन्छ यदि बिचार मा बिचलन आयो भने तिनै आम्दोलनकारी ले फेरि प्रसाईं सकाउछ।जनआम्दोलन को सुभकामना सबै बिचार मिल्ने संगठित भयर निरन्तर अघि बधौ।
@kathmandunepal6845
5 күн бұрын
Sahi bhannu bhayo, tara malai yo durga prasai ko biswas lagdaina,durga prasai pani awosar badi hun,besya aaimai jasto kahile yeta ra kahile uta garni le aafno duno sojhyauna j pani garna sakxhan...tehi bhayara hamile raja lai bahek aru lai biswas nagareko ramro....
@GhamaanRai
2 күн бұрын
Dusahas... ..
@nareshb.k.3926
5 күн бұрын
100%✅ भन्नुभयो सर❤
@flawless-du9zv
5 күн бұрын
जय देश जय नरेस
@DeepakRai-f2w
5 күн бұрын
Jay durga😊
@rashik21
5 күн бұрын
दुर्गा प्रसाईं जिन्दावाद 🙏🙏🙏
@kadanews
5 күн бұрын
thanks
@ananathsapkota2032
5 күн бұрын
खेमराज सर को भनाईमा सहमत छौँ 🎉
@bobbyChand-q5e
5 күн бұрын
कुराे सहिहाे मंसिरकाे बाटाे हेर्नुहुदैन भाेलिबाटनै शुरु गर्नु पर्छ जय दुर्गा जयदेश जयनरेश
@Shreekunwar012
5 күн бұрын
King is always king With or without crown 👑
@buddhidahal2468
5 күн бұрын
खेमराज सर को बिचार देश लाई शाह बंशको सांस्कृतिक राजा ले देश बलियो हुँन्छ, थेचारेर भएपनी राजगद्दी मा राख्ने रैछ ।
@user-uy3fd1fi3z
5 күн бұрын
Good🎉🎉🎉
@ThanbahadurNasnet
5 күн бұрын
ठिक हो हजूर बुबा को कूरा दुर्गा र राजा बलेन एक भयेर आन्दोलन गर्ने २४घनटा मा तू सफल हून्छ जय देश जय नरेश जय नेपाल
@LokNath123Adhikari
5 күн бұрын
Right Khem Raj Sedahi ji
@DeepakRai-f2w
5 күн бұрын
Sahi ho Jay durga
@SulavGaming_7
4 күн бұрын
Aaba T Raja lyauniparxh good sir🇳🇵🔔👇✌️🙏💯✅
@basantathapa6135
5 күн бұрын
Great ❤
@vijaykhadka576
5 күн бұрын
Well said. Desh lai rajsanstha chahinchha.
@bijayabasnet7105
Күн бұрын
सेढाई सरको अत्यधिक सान्दर्भिक मन्तब्य दुर्गा प्रसाइलाइ राम्रो सुझाव ।
@Indra-Official56
Күн бұрын
खेम सरको भनाइ धेरै राम्रो छ। सबैले साथ देउ धन्यवाद।
@AmusedDaisies-zc6yb
5 күн бұрын
दुर्गा प्रसाइ जि लाई सबै ले साथ देऔ राजा ल्याउ
@GhanshyamDANGI-j3v
4 күн бұрын
राजा नआए देश रहदैन, दुर्गा अगाडि नबढे जनता जुटदैन, अब आउनुस दुर्गा आगोको झिलको बनेर जनता हजुरको साथमा छ, जय राजसस्था ।
@KamalaBaral-tg7yb
4 күн бұрын
वाहाले ठिक भन्नु भयो . दुर्गा जी अब काठमान् डौ मा चार पटी बाट जुलुस निकल्नु पर्छ किनकी केपीका झोले पुलीस काता हेन्ने कता नदेन्ने पार्नु पछ हामी पनि आउछ सबै मिलेर बलेन लाई प्रधान मन्री बनाउने योजना बनाउनु पर्छ ल साथी हरु
@babakedar-mx7dl
5 күн бұрын
Akdam Sahi
@dhirendrakumarghimire8681
5 күн бұрын
Kada aayo right 100%
@keshavthapa2023
5 күн бұрын
श्री पेच किनेर लगाउनेहोर केलेखेको हो त्यो स्टाटस। हेर्नुस राजा राजानै हो खिल्लि नउडाउं जनतालाई बलिकोबोका नसम्झ जनताले राजानै खोजेका छन। 🙏🙏
@sudhagiri4671
4 күн бұрын
Absolutely right. We want "RAJA". Jay Siyaram!
@rishiadhikari7081
4 күн бұрын
जय हाेस् !
@gopaldhital1720
5 күн бұрын
धन्यबाद
@prabhuacharya261
3 күн бұрын
बिलकुला सहीकुरा अति राम्राे कुरा
@Tlmagar749
5 күн бұрын
Raja bina des बन्दैन जय दुर्गा
@JayaAryal50
5 күн бұрын
नमस्कार दुर्गाप्रसाई हजुर
@ramshrestha4192
5 күн бұрын
Durga sir raja lyau desh bachau Rajtantra jindabad
@karunakhadgi7330
3 күн бұрын
Great well said
@ThulDai-t6z
5 күн бұрын
Durga baje lai full support xa hindu ra kirat rajya foilaunu parxa
@gokulkhadka4700
5 күн бұрын
100%right sedhai sir
@himalrayamajhi2282
5 күн бұрын
So right
@YogendraSingh-fw5bm
5 күн бұрын
हिन्दुअधिराज्य नेपाल तथा नेपालीको जय,जय देश जय नरेशराजा।❤
@KajalPariyar-gh6gj
5 күн бұрын
Sahi kura garnu vayo durgaprasai jindabad
@kedarprasadgautam5918
4 күн бұрын
Good advice sedai sir
@prakashguragain3872
5 күн бұрын
पन्चायत मा लुटेर खाने ब्वासा हरु ले दुर्गा प्रसाईं जिन्दावाद भन्ने दिन चाडै आउँछ ।
बुढोहरुको कुरो मा भबिष्य अन्धकार छ । यदि सुनेको भए पचायत पनि जादैनथे ।
@prakashgiri706
5 күн бұрын
good
@himalrayamajhi2282
5 күн бұрын
Khem raj jiu lai dekhda Krishna prasad Bhattrai ko yad aauxa
@sushmasen4266
5 күн бұрын
Jay desh jay Naresh ❤❤❤🎉🎉🎉
@rameshbista6016
5 күн бұрын
राजा नभए यो देश बिदेशिको गुलाम ।अहिले हेरे भै हाल्यो। के छ दलहरुको गुलामी उतैतिर हो ।देशको राजनीति देशभित्रै राखम।भाइ फूटे ककसले लूटे।नगरम।सबैमिलम।देशबनाम।
@bharatprasain7349
5 күн бұрын
नेपाललाई हानि गर्ने १२ बुद्धे खारिज नगरे सम्म देशले निकास पाउदैन l देशको निकाश एवं सान्त देश को लागि (संबैधानिक राजसंस्था सहित हिन्दुअधिराज्य अखण्ड नेपाल जिन्दाबाद) देश जोगाउने जनता र राजा हो l केहि भष्ट्र नेतालाई जेल कोच्ने हो l l
@BalkrishnaBhandari-n5f
4 күн бұрын
Durga dai xito raja lyaunu paryo sabai milnus ❤❤
@anchalmahat9194
5 күн бұрын
Rajttantra zindabad.
@sangambasyal434
5 күн бұрын
तेरो गणतन्त्र तै सङ्ग राख // देश अस्तब्यस्त छ अझै गणतन्त्र भन्दै बस //
दुर्गा प्रसाई दाई अभियानको समर्थन गरेको हो कि खिल्ली उडायो हो ।
@Thapashiva-o6u
5 күн бұрын
राजा नल्याउ जनताको छोरा राजा बन्नुस तर कम भन्दा कम सेवा सुविधा लिइएर देश र जनताकाे लागि काम गर्नुस यसैमा देश काे भलो होला
@ramnathkhanal3701
5 күн бұрын
Bravo!
@Amritbhattarai-i6l
5 күн бұрын
जय नेपाल
@ManirajRai-u4j
4 күн бұрын
हाे हाे भक्तपुर ललितपुर मा चन्दने बाहुन छ र त्यात सबै मुलबासि साथिहरूछ
@durgapoudel3214
5 күн бұрын
आदरणीय (सानु किसुनजी) सम्मानीत नेता खिमराज सेढाँईँज्यू सहृदय प्रणाम 🙏🙏🙏 हजूरको विचार, भावना एवं राजनीतिक सिद्धान्तबाट नेपाल र नेपालीलाई स- सम्मान नेपालीको पहिचानलाई विश्व सामू दृढतापूर्वक राख्न सक्ने र नेपाल आमालाई एक अशल / सच्चा नेतृत्व दिन सक्नेएक उच्च नैतिकवान, इमानदार एवं नेपाल र नेपालीको उच्च जीवनस्तरलाई उचाइमा पुर्याउन सक्ने नेताको रुपमा हजूरलाई मात्र आम नेपालीले देखेेका र बुझेका छन् । तसर्थ सम्मानीत नेेेता खिमराज सेढाँईँज्यू नेपाल आमा र नेपाल आमाका सन्तानको बहुहितार्थ हजूरले नेपालको नयाँ राजनैति नेतृत्व लिन अग्रसर हुनै पर्दछ भन्ने आम सच्चा नेपालीको चाहना र शुभकााना रहेको जानकारी एवं संदेश वहाईरहेको कुरा निवेद गर्दछन् ।
Пікірлер: 240