1. ड्रग को मुख्य कारण गलत साथि हुनु हो 2. धेरैले सिगरेट बाट गाजा हुदै हार्ड ड्रग तिर लाग्छन 3. लत लागि सके पछि गारो हुन्छ, छुटाउन 4. केटाकेटी हरुलाई ८/१० बर्स बाटै ब्यापक जानकारी दिएर होशियार बनाउनु पर्छ - साथी हरु बाट होशियार गराउनु पर्छ! 5. प्रत्यक स्कूल मा ६/७ वर्ष देखिका बच्चा हरुलाई ड्रग बारे ब्यापक जानकारी दिएर पढाउनु नै पर्छ! 6. जुन घरमा रक्सी प्रयोग धेर हुन्छ - त्यहा ड्रग को सम्भावना बढ्छ 7. जुन घरमा बाउ आमा धेरै झगडा गर्छन - त्यहा सम्भावना धेरै हुन्छ 8. जुन घरमा बाउआमा केटाकेटी हरु संग रमाइलो गरेर बोल्छन , मन को कुरा साटासाट हुन्छ - सम्भावना कम हुन्छ!
Пікірлер: 1