अहिले नेपाल ले E-passport अनिवार्य गरे को छ तर यो बनाउन निकै नै झन्झट पनि हुन्छ । पटक पटक तपाइको पास्पोर्ट रिजेक्ट भए तपाइले पुनः MRP बनाउन सकिने प्रावधान नेपाल embassy को कर्मचारी ले बताउनु भएको छ । आशा छ यो भिडियो ले तपाइलाइ बेलैमा सचेत गराउने छ अनि आफ्नो काम मा कुनै पनि बाधा आउने छैन ।
Man shrestha official
Негізгі бет E-PASSPORT REJECTED || E-PASSPORT रिजेक्ट किन हुन्छ र कसरी समाधान गर्ने | Man Shrestha Official
Пікірлер: 44