Student Add वा Edit गर्दा उसको Code No. देखिने भए सजिलो हुने थियो, त्यस्तै कक्षा ११ को विद्यार्थी अहिले अनलाइन ईमिसमा देखिएको छैन त्यसलाई अनलाइनमा Add गर्नुपर्ने हो कि पछी त्यो data यता तानिन्छ
@kamalrawal1841
4 ай бұрын
प्राविधिक धारको अहिले ईन्ट्रि किन हुदैन धेरै दिन देखि समस्या भोगिरहेको छु ।
@shreedhapasi6902
2 ай бұрын
विद्यार्थीकाे छात्र वृत्ती up date गर्दा सम्बन्धित विद्यार्थीलाइ मात्र select गर्न मिल्ने बनाइ दिनु हाेला, जुन सुविधा excel base मा थियाे ।
@gopaladhikari4492
Ай бұрын
Hamro school ko ma add student garda 1 class vanda mathiko class dekhaudain tasko lagi k garnu parla
@sarveshverma9067
4 ай бұрын
७ कक्षामा फेल भएको विद्यार्थी कक्षा upgrade गर्दा ८ कक्षामा गएको छ भने पुनः ७ कक्षामा लैजान के गर्नु पर्ने हो
@wovmsrajbiraj5246
4 ай бұрын
कक्षा ९-१२ registration र emis दुबै मा entry गर्नु को साटो एउटै data बाट मिलाउने ब्यबस्था छ कि छैन
@NiteshSharma-wv4tx
4 ай бұрын
mistake le kunai student "not in school" bhayeko x bhane uslai firta kasari lyaune
Пікірлер: 11