भगवानको अशिम कृपा भएर आज बर्दघाट २, चिसापानीमा रहेको हाम्रो कुटियामा सन्त भगवानले दर्शन दिनु भयो । रुरु क्षेत्र पीठाधीश
स्वामी श्री जगदीश प्रपन्नाचार्य जी सरल सन्त हुनुहुन्छ । वहाँको दिव्य ज्ञानले अजुरलाई आनन्द मिल्ने छ ।
Негізгі бет Ep 485 Swami Jagadish Prapannacharya रुरु क्षेत्र, भगवान ॠषिकेशव र स्वामी रामसुखदास जीको प्रसँग
Пікірлер: 37