आमालाई काेटी काेटी नमन छ, देख्ने सुन्ने ईच्छा पुरा भयाे, सुवास सरलाई धेरै धेरै धन्यबाद छ। माता जी कृपया नेपाल आई दिनुहाेस्।
@manjuthapa3182
10 сағат бұрын
ॐ तृसक्ति माता नमन आशिर्वाद मिलोस्
@harishrestha4689
6 сағат бұрын
माता जी ॐ🙏
@devprasadchaudharidevchaudhari
5 сағат бұрын
ॐ नम शिवाय ॐ
@KalpanaKhanal-mv3pl
9 сағат бұрын
माता लाइ कोटि कोटि नमन माता।हरेक साधु सन्त को दर्शन गराउने शुबास बाबु लाई धन्यबाद छ छ
@narayanacharya8199
13 сағат бұрын
सुभाषजी नमस्कार,आज घटस्थापनाका दिनमा साक्षात् देवीको दर्शन गराउनु भयो, आदरणीय माताजीमा कोटी नमन !!
@shovaneupane5408
6 сағат бұрын
ऊॅं नमः शिवाय🌷👏🌷 👏👏👏🌺🌺🌺❤️❤️❤️
@bharatbaral9291
7 сағат бұрын
जयमा भगवती माता स्वदेश फर्कनु माता सन्तान राेहिरहेछन । आमा
@sitachapagain6631
16 сағат бұрын
Jai Shree ram jai Shree Krishna 🙏🙏🙏🙏 Radhe radhe radhe radhe radhe radhe radhe radhe radhe radhe radhe 🙏🙏🙏🙏🙏🙏
@ChandikaKathayat
15 сағат бұрын
अहो ! शुभास प्रभु ! कस्तो असिम शौभाग्य हामी सबै भक्त सनातनिको परम बन्दनिय आमाको कृपा भक्तबत्सल सबै जिवात्मा प्राप्त होस् कोटि कोटि नमन आमा 🙏🙏♥️♥️♥️🌹🌹🌹💐💐
@laxmirawal4679
8 сағат бұрын
हरे राम हरे राम राम राम हरि हर🙏🙏 हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरि हर्🙏🙏
@yadavdevkota1171
Сағат бұрын
अद्भुत दर्शन माता महाकाली महालक्ष्मी महासरस्वतीको कृपाले सबै सन्तजनको कल्याण होस !
@saritaupretyuprety9616
17 сағат бұрын
त्री शक्ति माता कि जय🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️
@aasisxetri1215
6 сағат бұрын
Jay ho jay ho mata trisakti ji ki charar ma koti koti naman .❤🎉❤🎉🎉
@taraadhikari7344
11 сағат бұрын
आमनलाई काेटी काेटी ,नमन सुभाष जीलाई धन्यवाद ।
@user-rama139
9 сағат бұрын
ॐ ॐ ॐ
@chudamanibaral9985
13 сағат бұрын
साक्षात भगवती आमाको दर्शन गराउनु भयो,शुबास जी तपाइको जोडीलाई धन्यबाद छ।
@hareramthapamagar2502
42 минут бұрын
ॐ नम भगवाेते बासुदेवय अामा शक्ति दिनु अामा 🙏🙏💐💐❤️❤️
@babitabista107
11 сағат бұрын
आजको दिनमा माताको दर्शन ले आनंद बिभोर भएको छु !सुवाश जि लाई धेरै धेरै धन्यवाद
@BishnuChhetri-u4n
9 сағат бұрын
भगवती आमा को चरणकमलमा कोटी कोटी प्रणाम गर्दछु 🙏🙏
@mf________120
15 сағат бұрын
Parmesoriko jay tirisakti matako jay subas KO jay. Danny bad subas guru lai
Thank you so much for this blissful episode.. I was eagerly waiting for this episode . Blessed
@arunaupreti7128
9 сағат бұрын
सुबाश बाबू धेरै धेरै धन्यवाद आजकाे दिन माकाे दशन पाइयो
@gangaganga-h2z
12 сағат бұрын
जय माताजी जय दुर्गामा,जय परम्बा भगवती ,जय परमात्मा जय ईस्वरि,जय महाकाली ,जय सुवास दाजै आमालाई भेटने मेरो अन्तरमनको ईच्छा पुरागरिदिनुभएकोमा हर्षीत भएं ,मेरिआमाको नजिकै पुर्याउनु भो ,हे इश्वरी जगतजननी मलाई हजुरको चरणमा लिनुहोस म हजुरसग आउनचाहन्छु ,आमा मेरो सपरिवारलाई सरणमा लिनुहोस मेरो आमा,मेरि मुटु।
@footbaaalhglt7366
9 сағат бұрын
Subash ji, Namaskar, Trishakti Mata ko darshan garne awasar juraidinu vayo, dherai dherai dhanyabad 🙏🙏
@UshaSubedi-c8v
14 сағат бұрын
त्रिशक्ति मातालाइ काेटि काेटि नमन🙏🙏🙏🙏🙏
@thaparewati4069
2 сағат бұрын
यउटि आमाले सन्तान प्रति गर्ने माया ममता , आफ्ना सन्तानबाट टाडा रहनुकाे पीडा र सन्तानले आमालाई नबुझिदिदा , आमालाई वास्था नगर्दा कति मन रूयकाे रैछ साक्षात धर्ति माता , भगवती माताकाे स्वरूप ममताकाे खानि करूणा र दयाकि खानिले भरियकि ममता महि आमालाई अब धेरै पीडा दिने र रूवाउने नगराै आमाकाे मायालाई बुझाै , असल सन्तान बनाै ,आमाकाे मायालाई छाया मात्र नसम्झाै, आमालाई अझै कति रूवाउने, कति रूने ती आमा सन्तानकाे खुसि, सुख सान्तिकाे लागि सारा दुख पीडा खेपेर आज याे उमेर पुग्नु भयाे अब पालाे सन्तानकाे आमाकाे सपना पूरा गर्ने सबैलाई मेराे बिन्ति छ । धन्यवाद सुवास सर , आमाकाे बाेलि सुन्ने ठुलाे सपना आज पूरा गरिदिनु भयाे मा दुर्गा भगवतिकाे पुजाकाे सुरूकाेदिन साक्षात माता दुर्गा भवानि मा भगवती काे दर्शन ले खुसि भय दिब्य दर्शन ,शुन्दर वाणी , ताेते ताेते बाेलि काेटि काेटि नमन आमा मेरि आमा 💝💞💕🙏🙏🙏 य आमा, आमा, प्यारि आमा ❤🙏🙏🙏🙏🙏आमालाई अझै धेरै शक्ति मिलिराखाेस 🎉🎉🇳🇵🇳🇵जय ॐ कार , जय ॐ कार , जय ॐ कार , फर्कि आउनु है आमा आफ्नै जन्म भुमिमा यहाँ मिम्राे खाचाे छ ❤🙏🙏आमा , फर्कि आउनु है आमा ,म पर्खि बस्ने छु। पिढिमा बसेर, तिम्रै बाटाे हेरेर ,मेरि आमा आउलिन भनेर❤❤❤याे देश ढुब्न लाग्याे आमा आउनुस न आमा , सन्तानले गरेकाे गल्तिलाई माफ गरिदिनु है आमा 🙏🙏🙏
@shantithapa8633
14 сағат бұрын
SUVas ji hajur lai dhari dhari naman mata ji ko pani dhasan gharna phayo dhari khusi laugha
@dineshthapa7132
Сағат бұрын
ॐ नम शिवाय नमः
@apsarachhetri9552
15 сағат бұрын
नमन माता जि🙏 शुभाष जि🙏
@akhileshshrestha1482
15 сағат бұрын
जय जय आमा काे ♥️♥️♥️♥️♥️♥️♥️
@arjunprasadbashyal90
4 сағат бұрын
अलैकिक साक्षत देविको दिव्य दर्शन गराइदिनु भएकोमा नमन गर्दछु।
@laxmirawal4679
15 сағат бұрын
हरि ॐ🌼🌼🙏माता ज्यु...🙏🌺🌺म अधम ले पनि सुदुर बाट भए पनि दर्शन गर्ने अबसर जुराइ दिनु भएकोे मा काेटी काेटी नमन हजुर🙏🙏🌺🌼🌺🌼🙏🙏
@DineshKarki-gz7km
14 сағат бұрын
Mata ko darshan payar dherai khusi vayo.thank you shuvash ji
@sujalbhattrai4032
5 сағат бұрын
Radhe radhe mata ii
@kausilaacharya7253
Сағат бұрын
Om Hari Om🙏🏽🙏🏽🙏🏽💐💐🌺🌺🙏🏽🙏🏽
@kalpanaghimire3754
7 сағат бұрын
Jay jay mata jay jay vabani
@MenukaThapa-oz7uj
14 сағат бұрын
Trisakti mataji lai chinna ra bhujna gyan ra bibek tyagera hridayama utrina saknu parcha ....Naman mataji ❤
@brizal2935
9 сағат бұрын
Jaya maa 🙏 Jagata janani🪔🪔🌹🌹🌹🌹🌹🔔🔔🔔🔔🔔
@GamingNazi
14 сағат бұрын
Davi ma ko charan ma koti koti naman❤❤🙏🙏🙏🙏
@puspagayatri9622
16 сағат бұрын
ॐ
@puspagayatri9622
16 сағат бұрын
ॐ
@ritabaral979
7 сағат бұрын
Hardik naman guru aama and subas sir
@sanumayalama9968
15 сағат бұрын
त्रिशक्ति माताको जय होस्
@GamingNazi
11 сағат бұрын
Jay maaaa jay devi❤❤❤🙏
@AmitGaire-p6x
4 сағат бұрын
aama koti koti pranam🙏🙏🙏❤️❤️❤️
@SabinaShrestha-c7t
4 сағат бұрын
Aama hajurko jay hos aama
@sarusedhai943
13 сағат бұрын
हरि 🕉️ माताजि को चरण कमल मा कोटि कोटि नमन 🕉️🌹🏵️💐 सुवास जि लाई धेरै धेरै धन्यबाद
@roshankumarpaudel955
14 сағат бұрын
Jaya Mata hjr lai Mero koti koti naman🙏
@वैदीकसनातनमानवधर्मकोरक्षागरौ
11 сағат бұрын
🙏🙏🙏🙏नेपाल देव भूमि मातृ भुमिमा हजुले अवतार जन्म लिएर हामी जस्ता परम आनन्द परमात्माको बाटो बिराएका हरुलाई मार्ग देखाउनु भयो धर्ती माता जी हजुरको चरण कमलमा कोटी कोटी नमन् शुभास जी हजुरको आध्यात्मिक यात्राले अझै शिखर चुमोस जय नेपाल जय माता जी जय शुवास जी🙏🙏🙏🙏🙏
@roshanprataprana2055
4 сағат бұрын
Hardik naman aama ji..
@geetakumarikhadka9782
7 сағат бұрын
आहा!कोटी कोटीनमन!
@chandapradhan3528
13 сағат бұрын
जय माँ दुर्गा माता 🙏🙏🌹🙏🙏
@thaparewati4069
9 сағат бұрын
त्रिशक्ति मातालाई काेटि काेटि नमन 🙏🙏, कति धेरै देख्ने र भेट्ने मन थियाे , नवरात्रिकाे पहिलाे दिन, आज माता शैलपुत्रिकाे पुजाकाे दिन , त्रिशक्ति माता संगकाे सम्वाद साथै दर्शन गराउने सुवास सर लाई पनि नमन आमालाई पनि नमन आशीर्वाद पाउ है आमा 🙏🙏💝💝 मलाई दुख लागेकाे कुरा यति ठुलाे शक्ति प्राप्त माता जसले नेपाल भुमिबाट शक्ति पायर आफ्नाे जन्म भुमिलाईकिन चटक्कै माया मार्नु भयकाे किन हाेला सारै दुख लाग्छ आमा 🙏🙏
@laxmibhandari1371
13 сағат бұрын
Mata ko jai hos❤
@himalirai7977
10 сағат бұрын
जय माता कोटी कोटी नमन हजुर..❤❤🙏🙏
@manjushah7231
4 сағат бұрын
जय मा🙏🙏🙏
@sudarshandahal7086
15 сағат бұрын
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🕉️🕉️🕉️🕉️🕉️
@bholakhadka3030
14 сағат бұрын
Jai hos parvo. 🙏
@yamrajmahatmahat
16 сағат бұрын
आहा आज त भगवान देखेजस्तै लाग्यो आमालाई देख्दा।
@user-rama139
9 сағат бұрын
आमा सपनिमा त हजुरको दर्शन र प्रेम पाए अब बिपना मा पनि हजुरको पाउ परेर धित मरुन्जेल रुन मन छ आमा
@poojasilwal1098
6 сағат бұрын
हजुर लाई क कोटी कोटी नमन
@sovaacharya5750
15 сағат бұрын
Om om om❤❤❤
@manjudahal2091
3 сағат бұрын
🙏🙏🙏
@JoonMoonMagar
7 сағат бұрын
🙏🙏🙏
@sharmasanta5512
16 сағат бұрын
जय माता जी❤❤❤🙏🙏🙏🙏
@pramitapandey1268
10 сағат бұрын
🙏🙏
@thaparewati4069
2 сағат бұрын
आमाकाे वाणी सुनेर भावुक भय, आमालाई नमन , आमाका ती ताेते बाेलि सुनेर मन आनन्दित भयाे, किन हाेला नेपाल छाडेर आमा भारत गयकाे भन्ने धेरै उत्सुक्ता थियाे , के कारण हाेला भन्ने लागेकाे तर आज आमाकाे मुखार विन्दु बाट सुन्न पाय र जवाफ पनि पाय, यस्ता शक्ति प्राप्त ब्यक्तिका कुरा लाई सुन्ने अनि बुझ्ने र ब्यवहारमा लागू गर्ने सायद याे कलियुगमा काेहि नजम्मेकाे अर्थात जन्मेका तर आफुले आफुलाई नचिनेकै कारण नेपालमा जन्मनु भयकि, नेपालकि आमा , शक्ति माता भारत मा जान बाध्य हुनु भयाे, अरू पनि महात्मा हरू भारतमा जानुभयाे रत नेपाल भुमि शक्ति हिन बन्न पुग्याे , राजा मारियाे, राज संस्था हटाईयाे, कलियुगले सबैलाई बुद्दिहिन बनायाे, कुबुद्दितिर डाेर्यायाे, मनमा कुविचार भरियाे डलरकाे खेतिले मानवता हरायाे , आफ्ना र आफन्त बाट टाडा बनायाे अझै समय छ सबै सजक बनाै नेपाल र नेपाली भुमिकाे शक्तिलाई जगाअाै , नेपाल आमालाई बचाँउ जय जय हुनेछ। ,धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏
@GamingNazi
14 сағат бұрын
Ama hjr ko darsan paya❤❤hjr darsan garsunu hune suvas sir prati avar bakta garna chahanchu🙏🙏🙏🙏
@KhemWallingrai
12 сағат бұрын
कोटि कोटि नमन आमालाई । सुबास सरलाई पनि नमन छ।
@prabhaniraula890
6 сағат бұрын
आमा❤ चरण स्पर्श
@jayramadhikari2610
10 сағат бұрын
प्रिय सुवास जी, तृषक्ती माताको साथमा यो पवित्र सत्सङ्ग गरिदिनु भएकोमा धेरै धन्यवाद। यो हामी सबैका लागि विशेषत: नवरात्रिको प्रारम्भमा एक ठूलो आशीर्वाद हो। करिब २० वर्ष अगाडि शिवरात्रिको अवसरमा म पशुपतिनाथमा थिएँ र त्यतिबेला माताको बारेमा सुनेको थिएँ। माताको दर्शन गर्ने ठूलो इच्छा थियो, तर मेरो प्रयास सफल हुन सकेको थिएन। तर आज, माताको आशीर्वाद हामीसम्म आइपुग्दा म धेरै खुशी छु। तपाईंको महान कार्यका लागि फेरि धेरै धन्यवाद। भगवान् तपाईँलाई आशीर्वाद दिऊन्। नमस्कार, जयराम अधिकारी
@sunmayashrestha9779
13 сағат бұрын
आमा लाई कोटि कोटि नमस्कार नमस्कार नमस्कार नमस्कार 🎉❤🎉
@gayatrimishra4759
15 сағат бұрын
Jaya hos
@ShardaAacharya-p8w
14 сағат бұрын
AMA 🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
@sitakattel4707
14 сағат бұрын
आमा❤कोटी कोटी नमन
@ramkumarib2040
13 сағат бұрын
ऊँ ! कोटी कोटी नमन आमा ।❤
@puspitakhanal2216
9 сағат бұрын
🙏🙏🙏🙏🙏🙏
@pratimaadhikarighimire426
13 сағат бұрын
आमा कोटी नमन🙏 हेर्ने र देख्ने ईछ्या पुराभयो धन्यवाद 🕉️💐🙏
@yogishankarnath7076
16 сағат бұрын
मातालाई देख्ने र वाणी सन्ने धको पूरा भयो।
@hariadhikari2399
7 сағат бұрын
जय जगदम्बा !
@ShardaAacharya-p8w
15 сағат бұрын
Om 🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
@sudeepmalakar3781
12 сағат бұрын
🕉️🕉️🕉️🙏🙏🙏
@pradeeppacchhai
15 сағат бұрын
❤❤❤
@rupakoirala2466
12 сағат бұрын
जय आमा🙏🙏🙏
@dineshkarki14
17 сағат бұрын
❤❤❤❤❤❤
@sabitrakoirala460
16 сағат бұрын
जय माता ज्ञान पाउ
@MalikaAdhikari-i8q
11 сағат бұрын
आमा लाइ कोटि कोटि नमस्कार
@gitathapa5372
14 сағат бұрын
Jay matesori
@radhikakhadka3009
10 сағат бұрын
जय आमाँ तिर्शक्ति सत् सत् नमन् सुबाश बबि जिलाई पनि नमन् 🙏♥️🙏
@YoungGirl-r2x
12 сағат бұрын
जय माता चरण ढोग
@puspapandey7121
16 сағат бұрын
🙏🙏🙏🙏🙏
@avik9219
6 сағат бұрын
Love ❤️ 🙏🏿🌹
@hupendrajoshi6236
13 сағат бұрын
प्रणाम माता
@user-rama139
8 сағат бұрын
आमा हजुरको यो दिब्य दर्शनले। किन यति धेरै भाबुक्बनायो
Пікірлер: 115