#guruhajur #mastergodangel #emptiness #nishuee #wisdom
यो संसारमा आध्यात्मिक कुराहरु बुझ्न जति गाह्रो छन्, अहिलेसम्म प्राय बुझ्न सक्ने स्थिति त्यति भएन ।
हाम्रो रिषि महात्माहरुले शास्त्रहरु हामीलाई दिनु भयो बढो ठूलो ठूलो ज्ञानहरु ढड्डाहरु दिनु भयो, वेद शास्त्रहरु, गीता, भागवत, वाइवल, कुरानहरु, मुन्धुम शास्त्रहरु यसता शास्त्रहरु छन् ।
थुप्रै क्रषि महात्माहरुले ध्यान दिनु भयो तर अझ पनि त्यसको विश्लेषण त्यहाँ भित्र रहेका कुराहरु थुप्रै छन् जो हामी बुझ्न सक्दैनौँ ।
त्यसैले त्यही कारणले गर्दा यो भिडियोमा शुन्यता के हो त ? भन्ने बिषयमा र निशुई ले कसरी शुन्यता तिर लान्छ भन्ने बिषयमा बुझाउने प्रयास गरिको छ र हजुरलाई अनुभव स्तरमा लान लान खोजिएको छ ।
If you want to know more about :
Heavenly Nirvana Sarva Dharma Path
His Holiness Master Godangel
Lovism Philosophy
Follow Master Godangel on Facebook, Instagram and KZitem.
For more spiritual discourses by Master Godangel, please like, share, and subscribe to our channel.
OUR SOCIAL MEDIA HANDLES:
▶️ Main Channel: / @mastergodangelofficial
📸 Instagram: / master_godangel
▶FACEBOOK: / mastergodangel
▶FACEBOOK: / lovismupdates
▶️ Main Channel: / @lovismupdates
“If a person were good internally in spite of your hardest effort you cannot turn him into bad; likewise, if a person were bad you cannot turn him into good regardless of your best effort.” MG
Негізгі бет Episode 7 || Emptiness& Nishuee || Master Godangel
Пікірлер: 14