तर जसले जे भनें पनि grammar अनि बुक लाई एकदम स्पष्ट संग केलाएर अनि छक्क बुझाएर पढाउने सर सुदर सन सर हुनुहुन्छ तर मैंले धेरैं सर हरु संग बढेको त छैन् तर कहिले काँही KZitem तिर हेर्छु उहाँको जस्तो सबै कुराको 0 देखि सबै कुराको बाख्या गरिदिने अरू भेटेको छैन। सुदूर सन सरको class लिना पाएकोमा मैले आफूलाई निकै भाग्यमानी ठानेको छु Always respect sir 🙏🙏
@sudarshankatuwal3390
6 ай бұрын
Thank you
@basurajbista160
6 ай бұрын
teso bhaya dhukka pass ho tika lagara pathidinxan sir le aba cpy jn😂😂😂
Пікірлер: 164