ExtraTech Oval Cricket Ground Latest Update | Flood Light Installation को काम सुरु यस महिना पुरा हुने
रूपन्देहीको तिलोत्तमामा निर्माणाधीन एक्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट जडानको सम्झौता भएको छ।
सम्झौता अनुसार ३० मिटर उचाइको ५ वटा पोल रहने छ। एउटा पोलमा १५,००० वाट क्षमताको लाइट जडान हुनेछ। ५ वर्षसम्म सपोर्ट सेवा हुनेछ।
एक्ट्राटेक ओभलका निर्देशक विनोद कुँवरका अनुसार अबको दुई साता भित्रमै काम सुरू हुनेछ। पुस भित्रमा जडानको सबै काम पूरा हुने र एक महिना परीक्षणपछि पूर्णत: सञ्चालनमा आउने छ।
हाललाई प्लेयर्स चेन्जिङ रूम, भिआइपी बक्सको निर्माण कार्यहरू भइरहेको छ।
social link: / sudip.devkota.3
For more updates subscribe to our channel Knowledge Tv नेपाल
#KnowledgeTvनेपाल
#extratechcricketground
#nepalcricketstadium
#tucricketground
#mulpanicricketground
#gautambuddhainternationalcricketstadium
Негізгі бет ExtraTech Oval Cricket Ground Latest Update | Flood Light Installationको काम सुरु यस महिना पुरा हुने
Пікірлер: 4