छोरा बुहारी बलराम किरणले सम्धि सम्धिनी र मामा माइजु भाई बहिनी बाबु नानीहरुलाई घरमा निमन्त्रणा र संयोगले Birthday, House warming र बुहारी सलिनाले Masters degree गरेकोमा बधाई र खुसीयालीको केक पनि प्रबन्ध मिलाएकोमा बलराम किरणलाई धन्यबाद।
Негізгі бет Family Get Together
Пікірлер: 7