हिम्दंते लहरका साथै आफ्नै मौलिकता, संस्कृति र भाषाले अंगालेको सुन्दर सुदुरपश्चिम अनि त्यसको काखमा ममताले लोटपोट भएर बसेको बझाङ जिल्लाको छब्बीस पाथीभरा गाउँपालिकामा पुगी आफ्नो योग्यता र अनुभवी मित्रहरु संग रहेर २ दिने निशुल्क स्वास्थ्य शिबिर संचालन गरि सुदूरपश्चिम बासीका माया र आशिर्वाद प्राप्त गर्ने अवसर मिल्यो |
Негізгі бет Free Health Camp: Chhabispathivera gaupalika, Bajhang
Пікірлер: 3