फिल्मशाला प्रा.लि. र गोठगाँउ सरोकार समाजको संयुक्त पहलमा चित्रकला प्रशिक्षण र मोटिभेस्नल क्लास सम्पन्न भएको थियो । उक्त चित्रकला प्रशिक्षण कार्यक्रममा नेपाली फाइन आर्टस्का कलाकारहरु र अमेरीकी प्रशिक्षकको सहभागिता थियो । यसका साथै एक हप्ते कार्यक्रममा विधार्थीहरुलाई मोटिभेस्नल क्लास पनि प्रदान गरीएको थियो । बालबालिकाको मनोबल बढाउने र अतिरीक्त क्रियाकलापद्धारा उनीहरु भित्रको प्रतिभा पहिचान गर्नका लागी उक्त कार्यक्रम गरिएको थियो ।
Filmshala Pvt and Gothgaun Sarokar Samaj have jointly conducted a week long Art Class along with Motivational class in Gothgau, Ramechhap. Government school children were taught art by the Nepalese Fine Artists and American Tutor.
Негізгі бет गोठगाँउमा विदेशी प्रशिक्षकद्धारा चित्रकला प्रशिक्षण र मोटिभेस्नल क्लास सम्पन्न
Пікірлер: 5