गाईजात्रा २०८१ IIस्टन्ड बाजी भगवान II GAIJATRA 2081
नेपाली गाईजात्राको आफनै महत्व छ । बर्षमा एक दिन आउने गाईजात्रालाई ब्यग्यहरुको पर्व पनि भन्ने गरिएको छ । बर्ष भरि भए गरेका तमाम बेतिथिीहरुको बारेमा कलाकारहरुले ब्यग्य गर्ने गरेका छन । हुन त देशमा ब्यबस्था परिवर्तन भए संगै बोल्नै नमिल्ने अबस्था त छैन । तर पनि गाईजात्राका दिन नामै तोकेर भन्दा पनि त्यसलाई रमाईलोको रुपमा मात्रै हेरिने गरेको छ । हामीले पनि यसैको मेसो पारेर गाईजात्रा मनाउन कोशिस गरेका छौ । यसलाई साहित्यकार जीवन श्रेष्ठले लेद्यनु भएको हो । धन्यवाद बाँकी कमेन्ट तपाईहरुको जिम्मा ।। धन्यवाद
हाम्रो हरेक भिडियोहरुमा लाईक कमेन्ट गर्नुहोला ।
/ @c.dnepal952
हामीले हालेका हाम्रा भिडियोहरु कहिकतै हाम्रो अनुमति बिना कपि गरि हालेको पाईएका या प्रयोग गरिएको पाईएमा कानुन बमोजिम कारबाही हुनेछ । Plz Subcribe Our Chhanel. #C.dnepal
Негізгі бет गाईजात्रा २०८१ IIस्टन्ड बाजी भगवान II GAIJATRA 2081
Пікірлер: 5