हजुर मान्छे नै धेरै मन् को राम्रो हुनु हुँदो रैछ भाई खुसी लाग्यो भगवानले हजुरलाई सधैं साथ दिउन्
@yatrikarai4216
2 жыл бұрын
फिर्ता गर्ने भाइको जिन्दगीभर जय होस् ।
@punprithivipaljaishivashan547
2 жыл бұрын
धेरै राम्रो काम बाबु भगवान ले तिमिलाई रछा गरून्।
@rameshroka5972
2 жыл бұрын
मन देखि नै सलाम छ दाजु❤️हजुरलाई सधैं भगवान् रक्षा गरुन🙏हाम्रो गुल्मेलि दाजु❤️❤️❤️
@bishalrai5307
2 жыл бұрын
हो यसरिनै सबै जना इमान्दार हुनु भने यो देश कहाँ पुग्थ्यो होला? साथीलाई धेरै धेरै धन्यवाद 🙏🙏👍👍
@rishibasnet4907
2 жыл бұрын
प्राप्ति मा भन्दा त्यगमा मिठो आनन्द लुकेको हुन्छ, धन्यवाद हजुरलाइ 👍👍👍 🙏🙏🙏🌹🌹🌹
@ambirgiri2260
Жыл бұрын
😢🎉🎉🎉.
@kedardhakal6444
2 жыл бұрын
भाई लाई मनभित्र बाट सलोट छ भाई को ईमान्दार लाई भाई लाई भगवान ले धेरै धेरै प्रगति गर्दै दिउन धन्यवाद सदै सदै उच्च बिचार भविष्यमा उज्जल कामना गर्दै हुनुहुन्छ तपाइँको
@bibsonbibson8235
Жыл бұрын
Emk
@binusaaru5734
2 жыл бұрын
धेरै राम्रो काम गर्नु भएको छ सर ले। सलाम सर लाई
@sabinarai1368
2 жыл бұрын
मान्छे जस्तै काम कति बुज्ने भाइ तपाई विशेष धन्यवाद
@sapanaxettri5678
Жыл бұрын
मन देखि नै सलाम 🙏भगवानले सदै रक्षा गरुन हजुरको❤️❤️🙏🙏
@naulobihanipokhara2918
Жыл бұрын
Bhai ko phone number dinus
@दिपाथापा-फ7घ
2 жыл бұрын
भाइ लाई नमन 🙏🙏♥️🙏🙏भगवानले सधै रक्षा गरुन
@MrAndroidAsia
2 жыл бұрын
भाई तपाईलाई भगवानले अवश्य साथ दिनु हुनेछ। जय भोलेनाथ!!!
@santalimbu1658
2 жыл бұрын
धेरै राम्रो काम गर्नु भयो भाइ धेरै धेरै धन्यवाद
@radharamdam1722
2 жыл бұрын
हजुर एकदमै महान हुनुहुन्छ 🙏🙏 good job 👍👍
@jibanthapa1984
2 жыл бұрын
मानब्त भनेको यो होनि खुसी लाग्यो, धन्यवाद भाइ😍😍😍❤️❤️
@mdmid5618
2 жыл бұрын
अति राम्रो काम गर्नु हजुरको मन अति राम्रो सफा दिल राम्रो सुभाब हुनु हुन्छ भाई🙏🙏
@urmilashrestha3469
2 жыл бұрын
हजुर लाई सधैं भगवान ले साथ दिउन् 🙏😍हजुरकाे जस्तो साेच सबैको हाेस 😍🙏
@mongolthapa4505
2 жыл бұрын
यक दमै धेरै धन्य वाद भाइ हजुर लाई ईमान्दारिता रहेछ
@inderbahadur2299
2 жыл бұрын
धन्यवाद भाई 🙏🙏ति बुढा बुवा को अनुहार मा मुस्कान लेहीदेकोमा । बिचार कती चिन्तीत हुनीथिय।
@nishamagar237
2 жыл бұрын
कति राम्रो काम के हजुर को म त हजुर को फ्यान भय 😘😘❣️❣️💜💝हजुर को इमानदार को सम्मान गर्छु म💝💝भगवान हजुर को सदा दाहिन परुन्💝god bless you💜
@minsunam1994
Жыл бұрын
यो भाइ लाई धेरै धन्यवाद छ दुखित को पैसा खान हुन सलाम छ भाई ल
@jaguramchaudhary8042
2 жыл бұрын
धेरै भन्दा धेरै सलाम छ भाईलाई
@arunkhatri4631
2 жыл бұрын
भगवान ले हजुर अनि हजुर को परिवार लाइ सधै रछ्य गरुन भाइ कति माहान हुनुहुन्छ 💘❣️❤️💕💖💋🙏🙏🙏💓💔
@deepakshrestha-bk5mb
Жыл бұрын
तपाइंलाइ सारै धेरै आसिर्वाद लाग्ने छ बन्धु मान्छे पनि राम्रो मन पनि अति राम्रो .......हामि नेपालिका नेताहरुको मन एस्तै भए हामि नेपालिको भागमा नेपाल सर्कार बाट 1/1 लाख भत्ता प्राप्ति हुने थियो हामि त्यो अवस्थाको मानिस हरु हौं बुझ्नुस नेपालि हो..........
@manikumarrai3143
Жыл бұрын
यो भाइ जस्तो हन सिकौं ,खुशीको अाँशु नै झर्यो 😪😫😭मान्छेको हृदय दयालु हुनुपर्छ कि यो भाइको उदाहरण लिऊ।
@rampanthi7414
2 жыл бұрын
भाई धेरै राम्रो पुन्य को काम गर्नु भयो तपाई अत्यान्तै ईमान्दार हुनुहुदो रहेछ तपाई देबता पित्री को आशिर्वाद बाद लाग्ने छ ।
@madhavxtr1589
Жыл бұрын
यस्तो मन भएको पो सपुत भनिन्छ यस्तो उद।र आत्म। को भगवान ले सुभ कामना दिदै ज।उन कति सम्म उद।र चिनत बध। छ ब।बु
@bimalathakuri5823
2 жыл бұрын
ईमान्दार कान्छा यस्तै हुनुपर्छ 🙏🙏❤
@sumansubba6389
Жыл бұрын
हजुर लाई धेरै भन्दा धेरै धन्यवाद जिन्दगीभर हजुरको जय होस।।।।।।।।
@Filmthanapat611
2 жыл бұрын
भगवान् को रूप लियेर जन्मेको बाबु आशीर्वाद छ
@jayabdrmahar206
2 жыл бұрын
हृदय देखि धन्यवाद छ। सत्य अझै मरेको छैन, यहाँ ईमान्दार ब्यक्ति पनि हुनुहुन्छ नि।
@bharatkumarshrestha185
Жыл бұрын
सन्सार मा इमान्दार भन्दा ठुलो केही छैन भाईलाई धेरै धेरै धन्यवाद
Kati ramro bhai ,manxe pani ramro man pani ramro salam xa bhai lai
@malishapun7592
Жыл бұрын
yu paisa vayer dinu hune vai lai dhera dherai thanku kati mahan vai rahex vailai salot x
@susamb.k7034
2 жыл бұрын
Hajur ko man sarai thulo raixa ser manxey hota hajur jasto Salam xa hajurlai
@magarat6360
2 жыл бұрын
Gajjabko manchelai salut👍
@dhankumarithapa5333
Жыл бұрын
Thank you so much bro hjr jasto manxe pauna ahileko jamanamaa sayd kamai hunx meri thauko thau mobile harauda vetayna hjr ta jiudo vagawan ho🙏🙏🙏🙏vagawale hjrlai racheya ragun
Пікірлер: 251