डा.गोपाल गुरुङको यो चर्चित भासन १ जनवरी २०१५ धरान, सुनसरीको हो l बाहुन क्षेत्रीहरुको नीतिको खरो आलोचक गुरुङले बाहुन क्षेत्री लुटेरा भएको भन्दै बिस्तारै लखेट्नु पर्छ भन्ने अभिव्यक्ति दिनु भएको थियो l यस भासनमा बाहुन छेत्री मागी खाने, ठगि खाने भएको कारण बिश्वास गर्न नसकिने बताएका छन् l गुरुङले अंग्रेज र बाहुन क्षेत्री एकै भएको नीति पनि एउतै भएको तर्क गर्नु भएको छ l मंगोलहरुको देश भएकोले यिनीहरुलाई जंगली, पाखे, डोके, भुस्तिग्रे बनाएर राख्नु पर्छ भन्ने बाहुन क्षेत्रीको नीति बुझ्नु जरुरि रहेको छ l डा. गोपाल गुरुङले मंगोलहरु आफ्नो अस्तित्वको निमित्त लुगलुग काम्न नहुने भन्दै जुन सुकै माध्यमबाट परास्त गर्न जुट्न आव्हान गर्नु भएको छ l हेर्नुस पुरा भिडियो l Mongolvision is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Subscribe now for more videos go to our channel and subscribe now. / themongolvision
Негізгі бет डा.गोपाल गुरुङले बाहुन क्षेत्रीलाई बिदेशी लुटेर भनेपछि...
Пікірлер: 89