सिकाउनु भको यकदम राम्रो छ तर मादल डिस्टप आयो बुझियन अलि
@rlbcreation6727
Жыл бұрын
गितको लय , भाका अनुसार मादलको ताल कसरि मिलाउने हो र सर ?
@tilakgharti244
Жыл бұрын
एकदम राम्रो तर आवाज सब फातेको
@dayaramkandelofficial
Жыл бұрын
नमस्कार सर हजुर को गाउले टिपिकल भजन सिकाउने तरीक़ा एकदम राम्रो छ तर एउटा कुरा शुरुयाती अबस्थामा सिक्ने मान्छे लाइ बिस्तारै सिकाउनु राम्रो हुन्छ अली छींटो सिकाउदा दिमाग़ मा नबस्न सक्छ अनि मादलको आबज झ्यार झ्यार आएर अलि किलिएर जस्तो सुनिएन अन्यथा नविनु होला मेरो सुजाब हो फेरी एक पल्ट राम्रो मादल मा बिस्कारै सिकाउनु भयो भने म पनि आभारी हुने थिए सर
@kopilpandey6866
Жыл бұрын
झ्यालमा पर्दा छ गित मा सिकाउनु परो दाजै❤❤
@bikramchhetri2851
Жыл бұрын
हस
@bishnuprasadpuri623
Жыл бұрын
मलाई झ्याउरे तालमा सिकाउनु न सर
@bishnuprasadpuri623
Жыл бұрын
मलाई झ्याउरे तालमा सिकाउनु न सर
@bikramchhetri2851
Жыл бұрын
@@bishnuprasadpuri623 video haleko xu hernu hai
@tekbdrsahii3505
Жыл бұрын
Bheri good
@hirakumarisapkota5047
4 ай бұрын
हजुको सिकनउने तरीका यक्दमै सजिलोछ तर बजाउनै नआउने छिटो म अलि अलि बजाउदै छु म फेयनहो हजुरको
@binudhakaldevkota2253
6 ай бұрын
रताैलि काे मादल कसरि बजाउने सजिलाे सिकाईदिनु सर सबै भिडियाे हर्न गर्दछु
@kamalagyawali-b6v
10 ай бұрын
य हजुर को घर कता होला हामिलात सङ्गै मादल बजाउनि मनछ समुहमा मिलछ भने कमेट गर्नु हामी बुटोल दखि भित्र छम
Пікірлер: 22