तपाइँ कुन गणको मान्छे हुनुहुन्छ? आफु कुन गणको हो भन्ने कुरा थाहा पाउन निकै जरुरी छ। गणले तपाइँको जीवनमा धेरै प्रभाव पर्ने गर्छ। गणले तपाइँको स्वभाव पनि निर्धारण गर्ने गर्छ। गण अनुसार मान्छेको जन्म, कर्म, भाग्य र मृत्यु पनि व्याख्या गर्न सकिन्छ। तपाइँको न्वारनको नामको पहिलो अक्षरलाई आधार बनाई तपाईको गण निर्धारण गरिन्छ। देव गण, मनुष्य गण र राक्षस गण, ३ गण हुन्।
देव गण
क, कि, के, को, खि, खु, खे, खो, चु, चा, चि, चो, चे, ला, वे, वो, ह, हि, हो, हे, पु, ष, डा, ठ, ण, रे, रु, रो, ना, ता, नु, ने, नि, दे, दो
मनुष्य गण
ओं, कु, घ, वा, झ, ञ, वि, वु, लि, लु, लो, ङ, छ, टा, टि, टु, टे, टो, पि, पा, भु, ध, फा, ढा, भे, भो, जि, जा, दा, दो, दि, दु, थ, से
राक्षस गण
अ, इ, उ, ए, गु, गे, गा, गि, डु, डे, डो, डि, मु, मा, मि, मे, रा, री, पे, पो, ती, तु, ते, तो, या, यी, ये, यु, यो, भी, गा, भा, गु, गे, गि, गो, सु, सा, सि
Thanks for watching. Don't forget to Like, Comment, Share and Subscribe.
Follow us on:
Facebook: / gurupuskarkhatiwada
Tiktok: www.tiktok.com...
For business and inquiry:
astroguruinbox@gmail.com
Негізгі бет गण अनुसार थाहा पाउनुहोस् आफ्नो भाग्य | Kundali Bisesh | Guru Puskar Khatiwada
Пікірлер: 1 М.