Video title:
गणितको पश्नपत्र बनाउने सर्टकट तरिका | How to Make Math Question Paper in MS Word | Nepali Book
About this video:
In this video, the shortcut method of making math question paper is taught. This video will help all computer users who prepare question papers in MS Word.
यो भिडियोमा गणितको पश्नपत्र बनाउने सर्टकट तरिका सिकाइएको छ ।
MS Word मा प्रश्नपत्र तयार गर्ने हरेक कम्प्युटर प्रयोगकर्ताहरुलाई यो भिडियोले सहयोग पुर्याउने छ ।
विद्यालयमा गणित विषय अध्यापन गर्ने शिक्षकहरुले त झन् यो भिडियोबाट प्रश्नपत्र तयार गर्ने नयाँ तरिका सिक्न पाउनुहुने छ ।
MS Word को प्रयोग गरेर एकदमै छोटो समयमा गणितको प्रश्नपत्र बनाउन चाहने जोकोहीका लागि यो भिडियो धेरै उपयोगी हुने विश्वासका साथ यो भिडियो बनाइएको हो ।
आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउने छ । भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
Follow on Instagram : instagram.com/shukdev_poudel?...
Free Excel Class link :
• Excel Course
=======================
कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
• त्रैमासिक परीक्षा समेट...
=========================
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Excel Course
• Excel Course
Grade Sheet Related Videos :
• School Related
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All ...
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
kzitem.info?list...
#nepali_book
#exampaper
#mswordtipsandtricks
Негізгі бет गणितको पश्नपत्र बनाउने सर्टकट तरिका | How to Make Math Question Paper in MS Word | Nepali Book
Пікірлер: 24