गगन दाइ बाेलेकाे सुनेर केपि बिमारि नै भयाे जै नेपाल
@बिस्वासपुन
4 жыл бұрын
हो सहि हो गगन थापा जि ले भनेको
@PIJNAS10
4 жыл бұрын
ठिक हो, कुरा तर काम पनि चाइयो है गगन जि
@saradjungale437
4 жыл бұрын
म न त काङ्ग्रेस हो म त एमाले न मावोमादि तर म गगन थापा को भनाइ र गगन को कुरा मा समर्थन गर्छु उहाँ साच्चै देश को सच्चा नेता हुनु हुन्छ्❤️❤️🤘🙏🙏
@namrajkarki9681
4 жыл бұрын
Good
@dhankamarlimbu5370
4 жыл бұрын
देस भक्ती नेता भनेको गगन थापा र भिम रावल हरु हुन निस्वार्थ नेतामा जोडिनु हुन्छ जयनेपा गगन
@pant7277
4 жыл бұрын
भिम रावल को नाम धेरै पल्ट लिनु भयो खुसी लाग्यो ल। सुप को हिरो भिम रावल
@govindpyuthan9185
4 жыл бұрын
गगन थापा जी सबै कुरा राम्रो लाग्यो रुख मा भोट हल्नी कुरा मन परेन कांग्रेस लाई जनताले ४ पटक विश्वास गरियो खाइत देश मा विकास गरे को ८० लाख वुबा लाई सोधेस मा फर्केर रोजगार दिनु म रुख मा भोट हाल न तयार उद्योक कारखाना खोल्नु जो पहिले बन्द गरेका कुकुर जस्तो भुकेर हुँदैन
@aasishrai534
4 жыл бұрын
गागन दाई हजुर को काम लाई सलोट गर्छु भासन मात्र होइन काम तपाई को good छ कांग्रेस को आश वा जन्ताको आश
@sanihang669
4 жыл бұрын
नेपालमा गणतन्त्र भित्र्याउने गगन थापानै हो
@amarbdr4823
4 жыл бұрын
जे होस् गगन थापा सारै राम्रो लाग्छ
@dipaklagun1393
4 жыл бұрын
गगन थापा को कुरो सहि हो तर उहा मात्र नेपाली काग्ग्रेस्को राम्रो नेता हो।यक जना ले मात्र देस बनाउन सक्दैन।
@tekrana9374
4 жыл бұрын
गगन जी को नाति रिटायर्ड भइसक्दा पनि यो नेपाल मा केई हुने वाला छैन किनकि मुसा भन्दा बिरालो धेरै छ। फ्याउरोको देश मा आवाज मात्र बुलन्द हुन्छ अरु केही हुँदैन।
@basantashrestha3106
4 жыл бұрын
गगन थापा जि हजुरसँग बोल्ने खुबि छ कुनै डाउट छैन तर अरुको बिरोध गरेर हुन्न आफ्नो पाटिको कमजोरिनि धेरै छ त्योनि बोल्न सक्नुस त्यसैले अहिलेको बिकल्प भनेको साझा पाटि हो भोट सबैले तराजुमा गर्नुहोस् ।
@chakrasaud9418
4 жыл бұрын
पहिला बाख्रा चोरेको पैसा फिर्ता गर गगन थापा अनि मान्छौ नेता तपाई लाइ
@rameshridam4349
4 жыл бұрын
ठिकै हो गगन सरको भषण किनकि उहाले स्वाथ्य मन्त्रिहुदा स्वास्थमा निकै राम्रै परिबर्तन गर्नु भएको थियो
@tropicalair3860
4 жыл бұрын
गगन भाबी प्रधानमन्त्री हुन
@lotusentertainment1277
4 жыл бұрын
कांग्रेसस को औकात त आलम जेल पर्दा सेर बहादुरले दिएको अभिब्यक्ती बाटै थाहा हुन्छ।
@kabitaguragain3644
4 жыл бұрын
😂😂
@decade9512
4 жыл бұрын
shere le ta congress bigareko tyo bahek dherai neta thik chan
@newking7358
4 жыл бұрын
उद्योग सबै कंग्रेसले बेचेको होईन र दाई चुनाब मा मिठा गफ गरेर हुदैन अब बिकल्प खोज्नुपर्छ जनताले ।
@newking7358
4 жыл бұрын
@@roshandhakal7049 हजुरहरूले जती अल्लीक नजानेकै हुला तर नेपाली राजनीतीज्ञहरूले आंफ्नो लागी कती गरे र देशकोलागी कती गरे प्रस्ट बुझ्न सकीन्छ हजुर ।
@bishnutamang5422
4 жыл бұрын
नेपाली समाजको एक महान फटाहा।नेता भन्न त यस्तालाई सकिन्न।
@kabirajb.k789
4 жыл бұрын
गगन थापा जि कुरा गरेर मात्रा हुदैन काम गनुहोस
@tekendrabudha9178
4 жыл бұрын
sai ho
@rameshadhikari3652
4 жыл бұрын
Taile k ukhadeko xasss kabiraj bk kin aafnu jat janau xasss khate
@गौरबसम्सेरराणा
4 жыл бұрын
Gagan G you are the hero of Nepali politics there is no doubt..... Tara k garnu Tapaiko party nai khatam
@shyamthapa544
4 жыл бұрын
जसले जे बोले पनि, जसले जे भने पनि, नेपालमा बाहुनबाद छ, जब सम्म नेपालमा बाहुनबाद रहन्छ, तब सम्म नेपालमा केही पनि परिवर्तन हुदैन| नेपालमा बाहुनबाद हताऊन र नेपाललाई परिवर्तन गर्नको लागी नेपालका सबै मूलवासी मंगोल जनता नै एक जुट हुनु पर्छ|
@himaltamang6482
4 жыл бұрын
कम्युनिस्टले देश बिगारेकै हो अझै बढी चाहिँ काङ्ग्रेसले हो।
@laxmanbhandari3233
4 жыл бұрын
sahi ho man kai kura lekhnu bhayo sir
@ramgautam3661
4 жыл бұрын
Congress mafia, communist ra maile chor, ghusiya, chusiya gun
@baburamnaharki5718
4 жыл бұрын
काङ्गेसको सभापति ठिक लायन र गगन जि अक्तियारको प्रमुखको कुरा गर्नुभो उ त घुसलिदालिदै पक्राउ गरिको हो किन बचाउ गर्नुभाको
@ramtaujale1486
Ай бұрын
सुन्ने जनताले रामरै सुनुन
@rajanadhikari1556
4 жыл бұрын
अनि श्री ७ गनगने अनि श्री ८ राणाको ज्वाँई लठेप्रो देउवा
@chuman80
4 жыл бұрын
धन्न नेपाली कांग्रेस भित्र एउटा भुक्ने जन्तु छ भुक्दा किन याद आउँदैन हामी पनि पटक पटक सत्ता मा बसेर केइ गर्नु को साटो देस कंगाल बनायो भनेर के चाइ गरेओ गगनेको पार्टी ले तिम्रो पार्टिले गरेका केइ काम छन भने जनता सामु हामीले एस्तो गरेका थियु भन् न
@shamsermumho2303
4 жыл бұрын
युवाहरुकाे आशाकाे नेता गगन थापा हाे तर पहिले स्वास्थ मन्त्री हुदा केहि परिणाम दिन सकेना। बैदेशिक राेजगारिमा पसिना बगाउदै गरेकाे युवायुवतीहरुलाई केटाकेटि भनेर नभन्नु हाेला हामीले पठाएर पठाएर रेमिटेन्स भत्ता खादै नभुक्नु हाेला
@gaireman9689
4 жыл бұрын
कसै ले पनि नखोके हुन्छ मौका मिल्यो भने सबै ले कुम्ल्याकै छन अझ देश को कलकारखा को कूरा गर्छो
@sitamalla2760
4 жыл бұрын
बल्ल गगन ठापा परिक्को भय को जस्तो देखिन्छ ,, तर काङ्ग्रेसको पार्टी ले गरे को भष्ट्चारी हरु लाई कार्बाही गरे र देखाउन सके भनी सिवर प्रधानमन्त्री हुन्छ ,, यो बोली र आवाज को कुरा सुन्दा
@बिस्वासपुन
4 жыл бұрын
जय नेपाल गगन थापा जि
@gopalgautam2277
4 жыл бұрын
गगने को गनगन त सुनु सुनु लाग्ने छ
@rameshmajhi2285
4 жыл бұрын
Jaya Nepal Gagan daju
@loveislife4671
4 жыл бұрын
He is gagan Thapa future of Nepal
@tallakharkethulnani5176
4 жыл бұрын
मान्छे पोल्ने आलमलाइ जोगाउने तिमीहरुकै सरकार हैन....गनगने दाइ,
@taras9025
4 жыл бұрын
Jaya Nepal. Gabgan thapa is best...
@bijayachhetri7417
4 жыл бұрын
Great true speech
@salimwongjeng8098
4 жыл бұрын
100% right
@pant7277
4 жыл бұрын
सेबक शोषक बन्छ यो कुरा चै शहि गाग्यो जन्ता ले यो कुरा चै बुज्नु पर्छ
@pujagurung4806
4 жыл бұрын
काग्रेंस र कम्नीस दुबै पार्टिलाइ कसैले पनि भोट हाल्ने होईन भ्रस्टचारी पार्टि हो
@lokendrathapa1101
4 жыл бұрын
Good job
@sarojkarki5368
4 жыл бұрын
जनकपुर चुरोट कारखाना , बासबारी जुत्ता कारखाना ,धागो लगायत ठुला ५३ उध्योगहरु कता गए काजी ? कस्ले बेचेको हो ?
@dhanlimbu7740
4 жыл бұрын
यिनै हो बेचेर खाने ठुसा ठुला सहरमा माहो बनायर बस्ने
@nemk.shrestha9398
4 жыл бұрын
श्री ४२० गगन थापा
@gobardhanadhikari6297
4 жыл бұрын
काङ्रेसले(गीरिजा)हालेकाे जग न हाे ,कमनिस्टहरुपनि लठ्ठिए (मनपराए )गगन काे राेदन ले के बुझियाे भने काङ्रेस डुब्याे ,अस्तायाे अब स्यालले सढेंकाे पछि लागे बराबर हाे ।
@sugo7947
4 жыл бұрын
Gagan thapa sri 7 ho
@bikashlimbu4015
4 жыл бұрын
गगन जी ठिकै हुन तर उहाँको अगुवा सेरे ठिक्क छैनन
@nabilabahari6060
4 жыл бұрын
Good
@nemk.shrestha9398
4 жыл бұрын
बाख्रा खोई
@kamalshenchury7952
4 жыл бұрын
सर ले किन सुरिलो गाउदैछन खुबै मिठो स्वर मा गाउदैछ्न त्🤔🤔🤔
@Jeevanrai826
4 жыл бұрын
आसाका किरण युवा शत्ति को चाहाना र केन्द्र बिन्दु पनि हुन गगन थापा ठाउँमा पुगे तर बोल्नु मात्र सिके ब्याबहार उतार्न बिर्से अरु छेत्र को लागि गर्लान् त्यो त परको कुरा हो आफ्नै छेउछाउमा सम्म पनि बिकास गरेनन अब युवा रहेनन उहि बढीको बिंडो पछ्याउँदै गएँ ।
@pujagurung4806
4 жыл бұрын
भाषण त खतरा नै हो तर भाषण गर्नेले देश बिकास गर्दैन भाषणमा नै सिमीत हुन्छ
@AATMIKGAME
4 жыл бұрын
सक्य सम्म मतदान नगरे राम्रो बुद्धिमान ठहरछ!!!
@bishaltamang2877
4 жыл бұрын
देसमा सबैभन्दा बढि भ्रष्टाचार काङ्ग्रेसको पालामा भयो नेपालको कलकारखाना काङ्ग्रेसको पालामै बेचेर खाएको छ
@amar.4978
4 жыл бұрын
काङ्ग्रेस को पालामा भस्त्चार गर्ने बेला बोल्ने कोहि थियन अहिले धेरै पाती हरु बोल्दा बोल्दै त नेकपा पाती ले भस्त्चार लुत आत्ङ्ग बल्त्कारी अप्राधि हरु सबै भै राको छ
@amar.4978
4 жыл бұрын
काङ्ग्रेस को पालामा भस्त्चार गर्ने बेला बोल्ने कोहि थियन अहिले धेरै पाती हरु बोल्दा बोल्दै त नेकपा पाती ले भस्त्चार लुत आत्ङ्ग बल्त्कारी अप्राधि हरु सबै भै राको छ
@dolrajparajuli3439
4 жыл бұрын
धेरै नभुक गगन थापा २८ वर्षमा के भयो तिमी राजनीतिक गर्ने लुटेरा दल तिम्रो काङ्ग्रेसले कति बर्ष देशमा राज गरेउ अब तिमिहरुको एउटै चिहान बनाउनु पर्छ
@indrakhanal5526
4 жыл бұрын
यो कुरा चाहिँ मिठा गर्छ काम केही गर्दैन जत्तिको बोल्छ तेतिकै काम गरे त बहुत रामरो हो आफू दुधको साची बोरालो चोखो बन्न खोज्छ
@babitapunmagar4200
4 жыл бұрын
काग्रेसको चुरिफुरी पनि देखि सकेको हो गगने बित्थामा उम्लेर बोल्छस । न कम्निस्ट,न राप्रपा,न मधेसी,न पहाडी त मुजीहरु सब जनता ढाटुवा,धुतुवा,सुतुवा,मुतुवा,खन्चुवा,फटाहा,चटाहाहरु होस नि । साले खातेहरु ।।।।
@milanchhetri7739
4 жыл бұрын
एक दम सहि कुरा भन्नू भयो
@gobardhanadhikari6297
4 жыл бұрын
श्री ४,५,६ बनाउने कानुन पास गर्ने नगर्ने भन्ने त संसदहरूले हाे ,गगन बहादुर ,जनताले हाेईन हिजाे सत्तामा बसिउञ्जेल के नाप्याे ?स्वस्थयमन्तरि हुदा केके गरेछ त फेरिगाेविन्द केसि अनसन वस्दैछन गफदिनु पनि हद हुन्छ ।
@dhanlimbu7740
4 жыл бұрын
नेता भनेको कन्डो हो जंन्ता भनेको घुहु हो भनेको योनै हो
@rameshadhikari3652
4 жыл бұрын
Good job gagan thapa g
@shankarmahat508
4 жыл бұрын
अचम्म त तेती बेला लाग्छ प्रधानमन्त्री जी हजुर बुडो हुनु भयो अब आराम गर्नुहोस् भन्ने गगन थापा ज्यु ले पोखरा मा ७७ बर्ष को बयोबृध लाई भाेट माग्दै हिड्छन् गाठे 🙏🙏🙏😆😆😆😃😃 गगन जी हजुर त हामी युवा हरु को सान जस्तो लाग्थ्यो बाख्रापालन त सानदार गर्नु भयो भयो अब झुटको खेती पनि व्यापक फस्टाउला जस्तो छ त ?😃😃😃😃😃😃😃😃
@bikashchamling1866
4 жыл бұрын
गगन मान्याज्यु हजुर्को भनाई सम्मान्निय छ तर काग्रेस ले अप्राधी महिसासुर आलम लाई किना बचाउने प्रयास मा छ जबकी त्यो बेला गृहमन्त्री सितौला ज्यु ले किना त्यो कान्ड लुकाउनु भयो
@premkumarchaudhary2188
4 жыл бұрын
कम्युनिस्ट लाई त बहिस्कार गर्छ गर्छ तर तपाईंका कांग्रेस पार्टीका सभापति सेरे लाई बहिस्कार गर्नुस् गगन जी अनि मात्र जनता बाट समर्थन हुनेछ नत्र go to hell दुइटै पार्टी ... knock out जनता बाट
@meghakoirala708
4 жыл бұрын
कपन को बिकास हेर्नुस कस्तो छ अरुको काम हेरेर किन क्आउनु अब आफ्नु एरिया हेर्नू सर
@chandrasilwal30
4 жыл бұрын
हा हा हा ,कस्तो हावा कजि
@keshabrajkhadka8806
4 жыл бұрын
काइते हरु देशको सिमानाको बारेमा बोल्नु छैन खाली भोट माग्ने बेला मात्रै यो गर्छु त्यो गर्छु बास भैगो अब कसैले कसैलाई पनि भोट हाल्दै नहाल कामै छैन त्यो भोट हाल्ने दिन बरु सबै जना गएर भरतपुर मा रहेको निर्माणाधीन अन्तर्राष्ट्रिय रंगशाला मा धुर्मुस दाइ संग श्रम गर्नुस् नेपाल आमाले आशिर्वाद दिनेछिन जय नेपाल 🇳🇵🇳🇵
@rabirai9463
4 жыл бұрын
Jay Nepal
@erinalama555
4 жыл бұрын
The Great Gagan Thapa.
@ranamagar5706
4 жыл бұрын
गगन थापा + भिम रावल ले जनताको भाबना बुझदछन र झुट बोलेको देखिदैन
खोक्रो भासण नगर काग्रेस ले नि सत्ता चलाएकै हो के गरयो र सिङ नहुने तिखे
@devadeva4889
4 жыл бұрын
Good
@mehermanneupane4668
4 жыл бұрын
जुन जाेगि आए पनि कान चिरेकाे।सब हेरियो अबकुनै ले नभुके हुन्छ ।रूख मा भाेट हालेर पनि दुधभात खाकै हाे।
@ramchandrabhattarai6711
4 жыл бұрын
Ksngresh karodpati janta garib good bhaneu gagan dai
@RajSingh-fo5hu
4 жыл бұрын
अति धेरै राम्रो कुराे गरनु भाे गगन जि रुख मा भाेट हालउ
@jivantiwarijivan9998
4 жыл бұрын
Yes
@Prem.502
4 жыл бұрын
Sahi ho gagan ji...
@rameshbc4738
4 жыл бұрын
उद्योग भरी सबै कांग्रेस ले बेच्यो अजै हेरन जनता को आँखा मा छारो हालेको
@yakthungsvloghangfora3282
4 жыл бұрын
त्यसैले काँग्रेस र कम्युनिष्ट लाई POKHRELI जनताले तराजु मा or समाजवादि लाई vote हालेर jitayera तर्साउने छन्
@tiger.gaming880
Жыл бұрын
Shree 7 gagan
@harkasaud3208
4 жыл бұрын
श्रि 10 गगन थापा भन्ने भयाे
@bkarjun8640
4 жыл бұрын
खुबै तिम्रो सरकारले ले देश बनाको न देखेको जन्ताले देरै भासान न देउ सबै भन्दा बरि नेपाली चेली बेच्नी त काङ्ग्रेस को पाला मा हो अहिले त अलि कम भाको छ नेपाल कम्बुश पाटी आरा
@hemandahal101
4 жыл бұрын
Sab kura ramro tara Sangiyata ko kaam xaEna ..thapa sir
@ghoradiexpress2219
4 жыл бұрын
Gagan thapa is great
@srvlog6323
4 жыл бұрын
काङग्रेश को पाला भन्दा तँ कम्निस्तको सासन नै ठीकै छ किनकि काङग्रेस को पाला मा गाउ घरमा पर्दान भन्ने थुला भनौदा हुन्थेया र ति पर्दान जिम्मल हरुला गाउमा कसैले बिहे गर्यो भने कसैको राम्रो छोरि देख्यो भने पहिला पहिलो रात गाउको ठूलो भनौदा पर्दान संघ यक रात बिताउनु सुत्नु पर्थ्यो
धन्नै नेपाल अामा बेचेर खाई हालेथियाै याम सि सि पास गरे र जसरि छाति पिटेर बाेल्दै छाै तेसरिनै याम सिसिमा खै बाेलेकाे तिमिहरुकालाग्दा देश भक्त काङ्ग्रेस नेता बदनामिभयका छन्
@raysomshah8907
4 жыл бұрын
Gagan is best leader🙏
@sailashrestha9655
4 жыл бұрын
गगन थापाकतिपटकशरकारमागय बुझ्नुहोस देसबासिहरु
@magar2571
4 жыл бұрын
सबै बग्बास सबै हावा गभ सबै यौटै डङयाका मुला हुन। कोहि छैना यहा राम्रो
@nepaliketo4999
4 жыл бұрын
Great great speech....👍
@yambahadursahi9196
4 жыл бұрын
wow
@DineshRai-xx1og
4 жыл бұрын
भेडा जनताहरु ताली पिट्न पाएसी भयो
@sundarsingh92
4 жыл бұрын
I think Gagan did a fairly good job as a health minister. You can evaluate that. I want to ask you CPN people which of your ministers did a good job?
@memicine6161
4 жыл бұрын
66 वर्षको प्रमलाई बूढो भएउ छाड्देउ भन्ने अनि 77 वर्षका अाफ्ना पार्टिका उम्मेदवारलाई भोट माग्ने काजक्रियाको विषय उठाएर अर्काको व्यक्तिगत जीवनमा टिप्पणी गर्ने भो गगन भो🙏🙏 राम्रो बोल्छौ सत्य हो तर तिम्रो चरित्रहरु दिनदिनै बाहिर निस्किदै छन😑😑 चुनावमा विपक्षीले के गरेन हैन अाफूले के गरे भनेर हो भोट मागिने
@bhawanathapa1061
4 жыл бұрын
यो गगने रगत उमल्ने भनेको पानी उम्ले बराबर हो फोकट गफ गर्छ काङ्ग्रेस पत्ता साफ हो अब बुझी राख
@gangaghale7948
4 жыл бұрын
तिम्रो काग्रेस ले बेचेको हो त हो सबै कलकारखाना के कराउँदै हो । सबै देश बेच्ने जे भनेर के गरौ अब तिम्रो काम छैन ।
Пікірлер: 492