रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रम तथा पुस्तकहरूमा समेत समावेश गरिएका छन् । वहाँका सयौं बालगीतहररू विद्यालयका कार्यक्रमहरूमा अत्याधिक रुचाएका छन् | ती बालगीतहरू विद्यालयमा गाइन्छन् , नचाइन्छन् ।
बालगीत : घाम हेर्यो घामै राम्रो
* गीतकार
रामबाबु सुवेदी
* सङ्गीतकार / सङ्गीत संयोजक
सुबिन सेन्चुरी
* गायिका
पूजा देबकोटा
* कोरस गायन
रफेला महर्जन
सुप्रिमा थापा
आरभ आचार्य
आरभ कार्की
* मिक्सिङ्ग / माष्टरिङ
रवि सुनार
* स्टुडियो
ओटु स्टुडियो, सामाखुसी, काठमाडौं
* विशेष आभार
लीलामणि पौडेल : पूर्व मुख्य सचिव तथा पूर्व राजदूत
* भिडियो प्रायोजक
जलेश्वरी श्रेष्ठ : साहित्यकार तथा समाजसेवी
नित्या श्रेष्ठ : प्रधानाध्यापक, काठमाडौं विद्याकुञ्ज माध्यमिक विद्यालय
* प्राविधिक सल्लाहकार
करुण थापा : लेखक तथा आइटी विशेषज्ञ
भवबहादुर थामी : अनुवादक तथा आइटी विशेषज्ञ
* बालकलाकार
आहाना महर्जन
सृजना धामी
विभूति अधिकारी
उमिभा थापा मगर
चेलिसा गुरुङ
सुभाना घिमिरे
बिहानी झेडी मगर
कृषा जी.सी.
कृष्टिना घिमिरे
शिरीषा गुरुङ
स्वस्तिका अर्याल
दिप्सना घिमिरे
ठिन्ले वाङ्गो तामाङ
युक्रेन बोहोरा
* निर्माता
रामबाबु सुवेदी
* निर्देशक
आचार्य गोपाल
* छायाङ्कन / सम्पादन / रङ्ग संयोजन
मनोजकुमार पन्त
* नृत्य
रूपेश श्रेष्ठ
* ड्रोन
सिद्धार्थ शाक्य
* श्रृङ्गार
पुनम चौधरी
* क्यामरा सहायक
अशोक थापा
* सहायक निर्देशक
सुदीप नेपाल
* प्रडक्सन सहायक
ध्रुव कार्की
* दृश्य निर्माण
दृश्य - लय सिनेमा प्रा.लि .
* पोस्ट प्रडक्सन
लेन्स स्टुडियो प्रा.लि.
* विशेष धन्यवाद
द्वारिकालाल श्रेष्ठ : निर्देशक, काठमाडौं विद्याकुञ्ज माध्यमिक विद्यालय
रेखा पाण्डे : प्रसाशन प्रमुख, काठमाडौं विद्याकुञ्ज माध्यमिक विद्यालय
नवीन घिमिरे : स्कूल संयोजक, काठमाडौं विद्याकुञ्ज माध्यमिक विद्यालय
कृष्णा घिमिरे : शिक्षिका, काठमाडौं विद्याकुञ्ज माध्यमिक विद्यालय
पवित्रा कार्की : शिक्षिका, काठमाडौं विद्याकुञ्ज माध्यमिक विद्यालय
नरेन्द्र सिंह : चालक, काठमाडौं विद्याकुञ्ज माध्यमिक विद्यालय
काठमाडौं विद्याकुञ्ज माध्यमिक विद्यालय परिवार, टोखा न.पा., काठमाडौं
* आभार
राघव दवाडी : प्रधानाध्यापक, खगेन्द्र नवजीवन माध्यमिक विद्यालय
खगेन्द्र नवजीवन माध्यमिक विद्यालयका सहभागी विद्यार्थीहरू
* धन्यवाद
पदम तामाङ
हृदयनराज पन्त
दीपिका पाण्डे
आशुका अर्याल
सर्वाधिकार © रामबाबु सुवेदी २०२३
------------------------------------------------------------------------------------------------------
गीतकार रामबाबु सुवेदीको परिचय :
रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।
हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।
कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।
साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।
सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हुन् ।
________________________________________________________________
सर्वाधिकार (Copyright) © रामबाबु सुवेदी २०२३
यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानून बमोजिम कडा भन्दा कडा कार्वाही गरिने छ ।
#Rambabu_Subedi #Pooja_Devkota #Acharya_Gopal #Subin_Century
Негізгі бет Музыка घाम हेर्यो घामै राम्रो - Gham Heryo Ghamai Ramro | Rambabu Subedi | Pooja Devkota - Children Song
Пікірлер