सेरपोङ सेन्डुङ छोलिङ गुम्बाका खेम्पोको निधन भएको छ ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वाडन. २ स्थित कामबासमा रहेको सेन्डुङ छोलिङ गुम्बाका ठुलो लामा घेसे छिरिङ खेम्पोको असार १ गते निधन भएको थियो । उनलाई बौद्ध धर्मको विधि अनुसार गुम्बाको आगानमा गाउँपालिका जनप्रतिनिधिहरु, बिभिन्न संघ, संस्थाका प्रतिनिधिहरु र स्थानीयहरुको उपस्थितिमा अत्यष्टि गरिएको छ ।
उनि त्यस छोलिङ गुम्बाको संस्थापक समेत थिए । खेम्पोले नेपालमा धार्मिक सहिष्णुताको लागि महत्वपूर्ण योगदान पुऱ्याएको र उनले निधनले समाजमा ठुलो क्षति भएको त्यसै गुम्बाका लामा प्रदीप लामाले बताएकाछन् ।
Негізгі бет घेसे छिरिङ खेम्पोको अत्यष्टि || Geshe Tenjing Chhiring || Samdup Chhoeling Gumba Ramechhap ||
Пікірлер: 20