घरको लागि राशन❤️ || 1रूपयाँ पुगेन भने 1000 हुँदैन 🥹|| मासु हराएर बुढी रुँदै 😱@oreocouple123 #struggle #vlog #nepalicouplevlogs #couplegoals #husbandwife #emotional #pokhara
Warm welcome to Oreo family 🙏❤️
हामीलाई हेरेर साथ र समर्थन गर्नु हुने सम्पूर्णमा हाम्रो मिठो माया अनि सम्झना साथीहरु 🙏❤️
कोही नहुनेको भगवान हुन्छ भन्छन् हाम्रो लागि भगवान हाम्रो KZitem परिवार भएको छ 🙏
हामीलाई यति धेरै माया र साथ दिनुभएको मा धेरै धेरै धन्यवाद साथीहरु अझै यस्तै माया दिनुहुनेछ भने आशा राख्दा छौ साथीहरु ❤️
लेखेर नसक्ने ब्यथाहरु कहिले कोहीले नदेखेको त्यो मनमा घुम्सेयर बसेका छन् 🥹 अबस्था परिस्थिति अनि समय सँगसँगै बाँच्न कति गाह्रो हुन्छ है साथीहरु 🥲 नकोहि अगाडि न कोही पछाडि साच्चै व्यर्थै लाग्न थाल्यो जिन्दगी😭🙏 आफ्नो कुन परै कुन साच्चै पैसाले चिनाउँछ❤️
Video बनाउँदै गर्दा कहिकतै गल्ति भए हामीलाई आफ्नै सम्झिएर माफ गरिदिनुहोला साथीहरु 🙏
ताकि हामीले सुधार गर्ने मौका पाउँने छौ❤️
हामीलाई हाम्रो Facebook page www.facebook.c... मा सुम्पर्क गर्नसक्नु हुनेछ 🙏❤️
Thanks for watching our KZitem channel OREOCOUPLE 🙏❤️
#keepsupporting
#keepconnected
#keeploving
Негізгі бет घरको लागि राशन❤️|| 1 रूपयाँ पुगेन भने 1000 हुँदैन 🥹|| मासु हराएर बुढी रुँदै😱
Пікірлер: 158