नेपालको सबभन्दा होचो ठाउँ sir please बताइदिनु धेरै confuse🤔🤔
@currentgknepal
3 ай бұрын
झापा जिल्लाको केचना गाविसमा पर्ने केचनाकवल नेपालको सबैभन्दा होचो ठाउँ भएकोले पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थल मानिएको यो स्थान समुद्री सतहबाट ५८ मि. उचाइमा रहेको छ। यस क्षेत्रमा ४ विगाहा जमीन अत्यन्त होचो भएको कारण वर्षा याममा पानी जमेर दलदलमा परिणत हुने गर्दछ।
Пікірлер: 8