सर्ब प्रथम म राज गोर्खालीको तर्फ बाट मेरो युट्युब च्यानल हेरेर बसिरहनु भएका सबैलाई स्वागत गर्न चाहन्छु ।
----------------------------
नव ज्योति सांस्कृतिक कला केन्द्रको प्रस्तुतिमा लामो समय पछि हजुर हरुको माझमा अर्को नयां प्रस्तुति लिएर आएको छु यहाहरुले मन पराइदिनु हुन्छ भनेर आशा गरेको छु ।
_________/\_______________/\_________________
यो गितको छायांकन उत्तरी गोर्खा धार्चेको रमणिय पर्यटकिय गाउॅं सिङ्ला गाउॅंमा भएको हो । जिवनमा आफैले शृजना गरेको गितमा भिडियो बनाउन नसके पनि आफ्नो गाउॅं ठाउॅं प्रचार प्रसारको निम्ति मैले जाने जति क्यामेरामा कैद गरी यहाहरुको माझमा मिठो कोसेली लिएर आएको छु स्वकार्नु होला ।
______~~~~________~~~~~________~~~~_______
यो गितको ओर्जिनल यो लिङ्क मा चेक गर्न नभुल्नु होला ।
• KATI RAMRO MERO PYARO ...
///////////////////////\\\\\\\\\\\\\\\\\\\\\\\\\////////////////////\\\\\\\\\\\\\\\\\\
Cast
Raj gorkhali
Nirusha gurung
Manju guring
Maya gurung
Purni gurung
Camera
Chhaman gurung
Concept and direter
Raj gorkhali
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
Special thanks
All Singla villager
My Facebook link
facebook.com/rj.gurung.16...
Others my KZitem video link:-
• दिङला डॅाडामा पुजापाट ...
• काशी गाऊ वार्षिकोत्सव ...
• गोठालो जिवन_Gothalo ji...
• रमाईलो विवाह गुम्दा दे...
• धार्चेको खोर्लावेशीमा ...
Thanks for watching...
Негізгі бет Ойын-сауық Gorkha singla new cover village promotional video by raj gorkhali/ कति राम्रो मेरो प्यारो सिङ्ला गाउ
Пікірлер: 93