Video title:
ग्रेडसिटमा कक्षा र रोल्नं. छान्न मिल्ने Dynamic VLOOKUP फर्मुला | Dynamic VLOOKUP In Excel
About this video:
यो भिडियोमा Excel काे VLOOKUP फर्मुलालाई कक्षा र रोल्नं. छान्न मिल्ने कसरी Dynamic बनाउने भन्ने तरिका सिकाइएको छ ।
VLOOKUP फर्मुला EXCEL मा नजानि नहुने अत्यन्तै महत्वपूर्ण फर्मुला हो । यसले कुनै पनि Value लाई User को सूचना अनुसार Show गराइदिने गर्दछ । Grade Sheet लगायतका कुनै पनि फाइलहरु तयार गर्दा यो फर्मुलाको आवश्यकता पर्दछ ।
यो भिडियोमा VLOOKUP को नयाँ प्रयोगलाई देखाइएकाे छ । VLOOKUP र IF Formula को Combination बाट कसरी कक्षा र रोल्नं. छान्न मिल्ने Automatic खालको Grade Sheet बनाउने भन्ने तरिका यो भिडियोमा विस्तृतमा सिकाइएको छ ।
आशा छ यो भिडियोले तपाईंलाई अवश्य पनि सहयोग पुर्याउने छ ।
भिडियोलाई लाइक गर्न र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोस्
Follow on Instagram : instagram.com/...
Photoshop मा Certificate बनाउने तरिका सम्बन्धि भिडियो Link:
• विद्यालयको Certificate...
कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
• त्रैमासिक परीक्षा समेट...
=========================
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Grade Sheet Related Videos :
• School Related
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All ...
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
www.youtube.co...
#nepali_book
#how_to_make
#grade_sheet
Негізгі бет ग्रेडसिटमा कक्षा र रोल्नं. छान्न मिल्ने Dynamic VLOOKUP फर्मुला | Dynamic VLOOKUP In Excel
Пікірлер: 11