प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमीदेखि दुई दिनसम्म काठमाडौं, पशुपति क्षेत्रमा बर्सेनि मनाउदैं आइरहेको प्रसिद्ध गुह्येश्वरी माईको जात्रा। गुह्येश्वरी माई जात्राको पहिलो दिन काठमाडौंको बसन्तपुर, हनुमानढोकाबाट तलेजु भवानीको मुर्ति गुह्येश्वोरी मन्दिरमा ल्याइएसंङ्गै यहाँ आचाजुहरुद्वारा पन्च बलि सहित रात्रीकालिन विशेष पुजा हुने गर्दछ। #GuhyeshworiJatra जय तलेजु भवानी #culture #religion #viral #youtube #madhyapur_thimi
Негізгі бет Музыка गुह्येश्वोरी जात्रा २०८० || मध्यपुर थिमि
Пікірлер