यो भनेको हामी गुरुङ जातिहरूको चिनो, गहना अनि हाम्रो संस्कृति हो जसलाई लोप हुने बाट जोगाउने हाम्रो मुल कर्तव्य हो धन्यबाद सम्पूर्ण टिमलाई ❤❤
@krishnaGurungmusiccomposser
10 күн бұрын
हो नि हजुर।तपाईं हामिले नगरे कसले गर्ने।धन्यवाद हजुर 🙏
@d.bgurung3223
11 күн бұрын
Beautiful song Beautiful acting dherai Ramro vides ma pani afno bhasa afno Sanskriti jogaune Tapai haru ko abhiyan safalta ko subhkamana ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@krishnaGurungmusiccomposser
10 күн бұрын
Thank you so much soltee 🙏
@purnagurung8420
11 күн бұрын
दामी छ गाउँ घरको याद दिलायो ।
@krishnaGurungmusiccomposser
10 күн бұрын
सानो प्रयास मन पराई दिनु भएकोमा धन्यवाद हजुर 🙏
@krishnaGurungmusiccomposser
10 күн бұрын
हुन्छ नि हजुर।सानो प्रयासलाई मन पराईदिनु भएकोमा ग्यासाजे हजुर 🙏
@harigurung5574
12 күн бұрын
साह्रै मिठो छ बधाई कृष्ण भाई , निता बाहिनी र सम्पुर्ण टिमलाई 🌹🙏👌
@krishnaGurungmusiccomposser
10 күн бұрын
धन्यवाद दाजु 🙏
@sulbahadurgurung5227
8 күн бұрын
Sarai ramro geet lamjunge thado vak best of luck whola teams 🎉🎉🎉🎊🎊👍👍🎉🎉🎉👏👏👏👏🙏♥️
@krishnaGurungmusiccomposser
5 күн бұрын
हृदयदेखिनै धन्यवाद हजुर 🙏
@ChetraGurung-b8p
11 күн бұрын
धेरै राम्रो छ
@krishnaGurungmusiccomposser
10 күн бұрын
धन्यवाद हजुर 🙏
@hamropanikathachha
12 күн бұрын
नेपाली पन झल्काउने गरि बेलायतमा छायांकन गर्नुभएको गुरुङ भाषामा लमजुङे ठाडो भाकाको गित सारै उत्कृष्ट लाग्यो दाजु । सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना । ❤❤🎉🎉
@krishnaGurungmusiccomposser
10 күн бұрын
धन्यवाद भाई 🙏
@tikakonmegurung7126
11 күн бұрын
सारै राम्रो लागेयो लमजुङे गुरुङ भाषा को मौलिक ठाडो भाका गित सफलता को अग्रिम शुभ-कामना सम्पुर्ण टिम लाई अब यसरी नै लमजुङ मा पनि प्रचलित मौलिक चुड्का गित पनि गुरुङ भाषा को गुरुङ चुड्का गित पनि बनाउनु परेयो कृष्ण गुरुङ जिउ धन्यवाद
@BhimkalaGurung
11 күн бұрын
❤❤❤🎉🎉🎉🎉राम्रो छ दाइ गित🙏💓
@krishnaGurungmusiccomposser
10 күн бұрын
धन्यवाद बहिनी। राम्री राम्री बहिनिहरुले साथ दिनु भएको छ गीतमा त्यसैले पनि अडियो गीत राम्रो बनेको छ।अनि भिजुअल पनि सकेसम्म कोसिस गरेको थिएँ ।ठाडो भाकाको गीतमा यो हाम्रो गीत एइतिहासिक हुने छ भनी बिस्वास लिएको छु। ।सबैले मन पराएर राम्रो राम्रो कमेन्ट्स दिई राख्नु भाको छ।तपाईं हामी सबैलाई बधाई बहिनी।
@kailashgurung1
12 күн бұрын
Geet saarai ramro xa dai!!! Best Wishesh ra Shuvakamana xa dai ra sapurna team lai!!!!
@krishnaGurungmusiccomposser
10 күн бұрын
Thank you Kailash .
@santagurung1030
11 күн бұрын
यो हाम्रो लोप उन्मुख ठाडो भाका गीतलाई अझै गुरुङ भाषामा गायर कृष्ण गुरुङ बाबु, निता बहिनी र सम्पूर्ण टिमले राम्रो काम गर्नुभएको छ। धन्यवाद अनि शुभकामना व्यक्त गर्दछु। ❤👍🙏
@krishnaGurungmusiccomposser
10 күн бұрын
Thank you so much mama ji. 🙏
@sulbahadurgurung5227
9 күн бұрын
Lamjung ko ko sana congratulations whola teams &best off luck ❤❤🎉🎉👍👍👏👏🙏
@krishnaGurungmusiccomposser
5 күн бұрын
धन्यवाद हजुर 🙏
@Ramesh65521
12 күн бұрын
सारैराम्रो 👍️❤️🙏👏बधाई तथा शुभकामना कृष्ण भाईर ईन्टायर टिमलाई।👏👏🙏🙏
Bhai 🙏, Many Congratulation's to you & the entire team, Beautiful!!!
@krishnaGurungmusiccomposser
10 күн бұрын
Thank you so much dai 🙏
@lbgurung8318
11 күн бұрын
अाहा कति राम्रो गित❤
@krishnaGurungmusiccomposser
10 күн бұрын
Thank you so much 🙏
@topa8677
12 күн бұрын
Congratulations 🎉and all the best mhitheba🙏really very nice
@krishnaGurungmusiccomposser
10 күн бұрын
धन्यवाद म्हिथेब 🙏
@dhampudura7157
8 күн бұрын
solti krishna ji bahutai khusi lagyo kati ramro. Aba bhane bhasa ra geet sangai etihasi bhayo
@krishnaGurungmusiccomposser
5 күн бұрын
नमस्कार सोल्टी राजा। प्रवासमा रहेर कहिलेकाहीँ फुर्सतको बेला तपाईंले देखाउनु भएको बाटोमा हिड्ने सानो प्रयास गर्दै छौँ हामी।सरस्वती माता र तपाईंको आशीर्वाद सधैं शिरोपर रहोस् सोल्टी 🙏
@ArjunGurung-ju4xv
9 күн бұрын
वाउ xyamlya ❤ तमु कोही बिल्ली मनपरी nglai
@krishnaGurungmusiccomposser
5 күн бұрын
हाम्रो प्रयासलाई मन पराईदिनु भयो । क्योलाई ग्यासाजे हजुर 🙏
@Ramaillo
11 күн бұрын
Congratulations to entire team . All the best wishes and good luck Solti Raja!!!!!
@krishnaGurungmusiccomposser
10 күн бұрын
Thank you so much raja 🙏
@Villagelifevlogs99
10 күн бұрын
Very Nice dai
@krishnaGurungmusiccomposser
10 күн бұрын
Thank you so much.
@bahadurnar2158
Күн бұрын
Very nice❤❤👌👌
@krishnaGurungmusiccomposser
Сағат бұрын
Thank you hajur 🙏
@shergurung8353
6 күн бұрын
Nice song n artist preserve our culture ❤🎉
@krishnaGurungmusiccomposser
3 күн бұрын
धन्यवाद हजुर। हाम्रो कला संस्कृति जोगाउने हाम्रो सानो प्रयास हजुर 🙏
@bahadurnar2158
Күн бұрын
❤❤️👌👌
@krishnaGurungmusiccomposser
Сағат бұрын
🙏
@arungurung4874
7 күн бұрын
तमूकी ठाडो भाका कुईर झउ छेंनले कुई प्रिंव म्रोंमा ङयासैं स्वाल्ले तोंई -शिर फिर ! मु चु कुई प्रिंव टोलीलाई। यो हाम्रो मौलिक संस्कार तथा संस्कृति हो, छलेन ङोल मौलिक संस्कार तथा संस्कृतिलाई जगेर्ना गर्न साँल खाम, यसैमा हामिले गौरवको अनुभूति गर्दछौं। -मैत्री मंगलम ! -जय बुद्ध ! -अरुण गुरुङ्ग फेदीखोला स्याङ्गजा हाल अमेरिका
@krishnaGurungmusiccomposser
5 күн бұрын
यति मीठो कमेन्ट्को लागि हाम्रो सम्पूर्ण युकेको टिमबाट यहाँलाई हार्दिक नमन हजुर 🙏
Пікірлер: 54