बधाई छ ज्ञानेन्द्र शाही भाइ लाइ र जुम्ला को पुरै जनता लाइ
@dnskatuwal9593
2 жыл бұрын
धेरै धेरै शुभकामना
@prakashdangi972
2 жыл бұрын
ज्ञानेन्द्र साहि लाई यक पटक जसरी हुन्छ जुम्ली बासिले जिताउनु पर्छ है साथिहरु यदि गल्ती गर्नु भयाे भने जुम्लाले कहिले पनि मुहार फेर्ने छैन हाम्रो लाई हाईन राम्रो लाई जिताऊ jay Nepal 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️👍️👍️
@dhrubaprasad2910
2 жыл бұрын
धेरै धेरै धन्यवाद जुम्लाबासी दाजुभाइ तथा दिदिबहिनी हरुमा, साच्चिकै खुशी लाग्यो यहाँहरुले एउटा असल नेतालाई जिताएर पठाउदै हुनुन्छ,साच्चिकै महान हुनुदो रैछ हजुरहरु ,सलाम छ सम्पुर्णमा🙏🙏
@rajendrarokaya1871
2 жыл бұрын
म पनि जुम्ला जिल्लाको च.ना.न.पा.०८ को युवा हु र म र मेरा सम्पुर्ण साथी हरुलाई जसरी भय पनि ज्ञानेन्द्र शाही लाई जिताउनु पर्छ भनेर अपिल गर्दै आको आशा छ सम्पुर्न जुम्लावासी आमा वुबा दाजुभाई दिदिबहिनी हरुले अबस्य यो पटक कुशल ,सक्षम र रास्ट्रप्रमी व्यक्ती लाई जिताउनु हुनेछ 🇳🇵🇳🇵
@rameshshahi0
2 жыл бұрын
यकदम यकदम सपोर्ट गर्नुस jumla change गर्नुस
@tejramgurau1976
Жыл бұрын
सर जसरि भयपनि ज्ञानेन्द्र सर जिताउ🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Buddharajrai777
2 жыл бұрын
नमस्कार ग्यानेन्द्र जि हजुर लाई जित को अग्रिम सुभकामना म कुबेत देखि
@anilbhujel5867
2 жыл бұрын
यस पाली चुनाब मा जसरी भयनी जिताउनु होला जुम्लाको मुहार फेर्नको निम्ति यदि जिताउनु भयन भने पछुताउन पर्ने छ ,
@krishnalamichhane905
2 жыл бұрын
SAHIKURA GARÑUVAYO TAPAILEY SHANTI JI !!!!
@sujitamgr9375
Жыл бұрын
Bhagawan jashto puttra Gyenendra shahi janmeko Jumla nibasi janta haru lai Salute xa dhanne bad
@ubjanbudha7626
2 жыл бұрын
यस्पालि जुम्लाका दाजु भाई ले ईतियास मै पहि लाे रुपमा नाम लेखिने गरि जिताउ नु पर्छ है अासा लागेकाे छ है 🙏🙏🙏🙏
@Rajendrashrestha12374
2 жыл бұрын
ज्ञानेन्द्र साही जि लाई सबै लि जिताई दिनु होला सुभ कामना छ मेरो म #पाचथर बाट
@binusaaru5734
2 жыл бұрын
जुम्लाबासीहरुले gyanendra Sahi sir लाई जिताउनु होला है मेरो पनि अनुरोध छ।म झापा बाट हो।
@hsjabsh6845
2 жыл бұрын
जुम्लाका जनता ले जसरि नि जिताउनु पदछ सबै जुम्ला बासिला बधाई छ
@nepalpremi2914
2 жыл бұрын
श्री ज्ञानेन्द्र शाहीलाई साथ- समर्थन गर्दिनुभएकोमा समस्त राष्ट्रवादी जुम्ली आमा-बुबा, दिदी-बहिनी तथा दाजु-भाइहरुमा हार्दिक नमन तथा हार्दिक सलाम अर्पण गर्दछु! जय राष्ट्रवाद! जय राप्रपा!! 🇳🇵☝️🇳🇵🙏🇳🇵👋🇳🇵🤝🇳🇵👍🇳🇵🌹❤️🇳🇵
@chhabilalthapa2445
2 жыл бұрын
Very good gyanendra Shaha sir shalam xa hjr Jay Nepal congratulations
@tekrajbasnet9878
2 жыл бұрын
म प्यूठान बाट ज्ञानेन्द्र शाही को फुल सपोट छ
@lakeshrai1566
2 жыл бұрын
अरुको भोट सुन्य पारेर इतिहास रज्नु पर्छ जुम्लाले येदि हाम्रो छेत्रमा हुने हो भने जित पक्का थियो
@rameshshahi0
2 жыл бұрын
Sem
@tejramgurau1976
Жыл бұрын
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️
@anjanabasnet1672
Жыл бұрын
ब
@binodshrestha2524
2 жыл бұрын
Thank you Gayannendra sir salam chha all of your Raparpa party jindabad you are Great very good job & very good points well done 👍
@bharatbharath1440
2 жыл бұрын
जुम्ला बसिहरु तपाईहरुले भगवान जस्तो मान्छे पाउनु भयको छ ।एक मत खेर नजाने गरि दिनुहोला धन्नेबाद
@rameshshahi0
2 жыл бұрын
यकदम राम्रो kura गर्नु भो तपाईले
@jaybudo4101
2 жыл бұрын
Good 👍
@tejramgurau1976
Жыл бұрын
सहि हाे सर🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@hemlalsuberi1845
2 жыл бұрын
Very Good! Good luck to Gyanendra ji... Rising STAR!
@mohanshrestha6792
2 жыл бұрын
जुमलि बुवा आमा दाजु भाइ दिदी बहिनी यस पटक ज्ञानेन्द्र साही लाई जसरी पनि जिताउनु होला
@chhabilalthapa2445
2 жыл бұрын
Congratulations gyanendra Shaha sir All tem
@hansarajjoshi8257
2 жыл бұрын
सबैले हलाेमा वाेट हाल्नु हाेला जुम्लाको भविष्य बन्नेछ !
@shivarajchapagain4842
2 жыл бұрын
Best of luck Gyanendra Bhai
@bheshrajguragain853
2 жыл бұрын
म पुर्ब पाचथर बाट हेर्दै छु ज्ञानेन्द्र साही लाई जिताउनु होला तपाइहरुको भबिस्य उहाँ ले बनाउनु हुन्छ जुम्ला ले हिरा पाको छ यो अबसर नगुमाउनु होला
@tekrajbasnet9878
2 жыл бұрын
मेरो के आग्रह छ भने जुम्ला बासि हरूलाई ज्ञानेन्द्र शाही जुम्ला को मात्र नभयर हाम्रो देश नेपालमा आमाको असली छोरा तेसैले यो ज्ञानेन्द्र शाही जुम्लि हरूको हिरा तेसैले सबै जुम्लि हरूले भोट गरि जिताउनु हुनेछ भनि आग्रह गर्दछु। जय ज्ञानेन्द्र शाही 🥰🙏💐💐म प्यूठानि कान्छो टेक राज बस्नेत साउदी अरब अल्हासा देखि
यक पटक मात्रै माैका दिनुस ज्ञानेन्द्र साहिलाई जिताईदिनु हाे ला
@bikashsharma2887
2 жыл бұрын
ज्ञानेन्द्र शाहिलाई जिताएर जुम्लालाई जिताऔं ।
@tulbahadurkuwar9265
2 жыл бұрын
जसरि पनि जिताॐनु होला।जुम्ला बासि लाइ सम्मान छ
@tekrajbasnet9878
2 жыл бұрын
ज्ञानेन्द्र शाही लाई भोट गरौ देश बनाउ
@dronbikrammalla5665
2 жыл бұрын
क्याप टोपी लगाउने दाजुले एक दम राम्रो कुरा गर्नु भयो अब आम जुम्ली बासी हरुले ज्ञानेन्द्र शाही लाई जसरी नि जिताउनु होला ,, जय! श्रीराम
@rishiadhikari7081
Жыл бұрын
Gyanendra is great.
@Rameshdaii
2 жыл бұрын
यो पल्ट रिकर्ड राख्छ जुम्ला ले निर्विरोध निर्वाचित गराएर पठाउने भो ज्ञानेन्द्र शाही लाई।।
@hemkumar490
2 жыл бұрын
जुमला बासि अामा बाबा दाजु भाइ दिदी बहिनिले धेरै मतले बौमतले गियानेनर साहिलाई जिताउ गियानेनर साहिलाई भोट नदिए जुमलाको जनता पसु बनने छन जुमला चिनाउन बिकास गरन गियानेनरसाहिलाई हलोमा मतदान गरौउ सुनसरि हाल दुबै गियानेनर साहि सर लाई बिजयको सुभकामना🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐
@aaruentertainment9352
2 жыл бұрын
All the Best🌺🌺
@kumargharti1371
2 жыл бұрын
जय जुमली बासी एक चोती ज्ञानेन्द्र भाइ अत्याधिक महुमतले जिताइ दिनुस
@rajeshshrestha7826
2 жыл бұрын
Best of luck ❤❤❤❤❤❤❤❤❤
@omritapuriyar2485
2 жыл бұрын
🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵सहि कुरा हो उहाँको
@prabinrana2423
2 жыл бұрын
म पूर्व बाट हाे , तर पनि जुम्लेली राष्ट्र प्रेमी सचेत जनताहरु लाई अनुराेध गर्दछु कि यहाँहरु सार्है भाग्यमानी हुनुहुन्छ । जसले ज्ञानेन्द्र शाही जस्तो राष्ट्र लाई मायाँगर्ने छाेरा,नाति,भतिजा,दाजु,भाई पाउनुभएकाेछ। यसपालि सबैले वहाँ लाई हरसम्भव आफ्नो मत दिई जिताउनुहाेला। जुम्लाको मुहार र प्रगतिका लागि पुरै सिस्टमै परिवर्तन गराएर, अनुभुती हुने कार्य गर्नेछन् । आफ्नो ठाउँबाट सुरुवात गर्दै राष्ट्रमा नयाँ परिवर्तन गरि त्यसको सबैमा प्रत्यक्ष अनुभुती हाेस् भन्ने साेंच र चाहना बाेकेर हिंडेका ब्यक्ति हुन् । यसपालिको तपाईंको मत खेर नजावाेस् । जय् जनता ।।
@tejramgurau1976
Жыл бұрын
🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵❤️❤️
@dipakrawat4532
Жыл бұрын
Shai ho hami jumli
@rajendrarokaya1871
2 жыл бұрын
I hope every thing is well
@anilbishwokarma6034
2 жыл бұрын
जय नेपाल जय rustoom ज्ञानेन्द्र शाहीको अभियान
@lokbahadur3006
2 жыл бұрын
दारू र मासु जसको खाए पनि भोट चाहि Gyanendra Shahi लाई हालि दिनु होला जुम्लि दाजुभाइ तथा दिदिबहिनी 🙏
@balarampokhrel7880
2 жыл бұрын
अरु पार्टीलाई शून्य भोट गरायर ग्यानेन्द्र साही लाई जिताउनु हुन जुम्ला बासी लाई अनुरोध गर्द्छु ।
@shyamkhadka7816
2 жыл бұрын
Vote four Gyanendra Shai
@premkusari6932
2 жыл бұрын
मा रुकुम पक्षिम बाट बोल्दैछु योभन्दा पहिला अरुलाई पनि भोट हाल्नुभएको थियो तर केहि गर्न सकेनन हामीले पटक पटक जुम्लामा सिटामल खाना ना परेर मरेको सुन्निएको जानकारी पाउथिउ तर यो पटक ज्ञानेन्द्र साही लाई भोट हाल्ने कोसिस गर्नुहोस अरूपातिलाई झोलामा हालेर राख्नुहोस् एक पटक ज्ञानेन्द्र साइलाई सपोट छ मेरोतर्फ एदी भोट दिएनौभने तिमीहरुलाई पाप लाग्छ
@ashokkhatri6622
2 жыл бұрын
best of luck
@kumarthapa2248
2 жыл бұрын
यो पटक पनि जुम्ली जनता माअोवादि , काङ्गरेस र एमालेका पछि दौडिए भने धेरै दुख पाउँछन् । ज्ञानेन्द्र शाहीलाई जिताअौं । राप्रपा जिन्दावाद , जय राष्ट्रवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tulbahadurbudhatulbahadurb3192
2 жыл бұрын
maponi Sinja Bareko hu vot for Halo vanne jati yatstir Jodinuhos...jay Gyanendra Shahi 🇳🇵jay halo🇳🇵🇳🇵🇳🇵🇳🇵jay Naresh🌹🌹🇳🇵🇳🇵🇳🇵
@arjunpun57
2 жыл бұрын
लु gyanedra ji जुम्ला लाई बिकसित गर्दिनुस नाम कमाउनुस फेरि जिते पछि उहीँ झोले नेता हरु ले जस्तो चाक फर्काएर हिदेसी त्यो जुम्लाका बासिन्दा मात्र होइन कि सारा नेपाली को सराप लाग्नेछ 🙏🙏🙏
@dangidillibahadur6308
2 жыл бұрын
Vote for Gyanendra shahi g
@binabina7708
9 ай бұрын
ज्ञानेन्द्र शाही भबिस्यकाे प्रधानमन्त्री र राष्ट्रपतीकाे सम्भाबीत ब्यक्ति हुनुहुन्छ । कर्णालीकाे सान हुन ज्ञानेन्द्र शाही ।
@rameshshahi0
2 жыл бұрын
Gyanendra सरलाई अध्यधिक मत ले बिजय गराईदिनु हुन jumli बासी लाई अपील gardaxu
@ashokmalla3899
2 жыл бұрын
Best up luck king gyanendra shahi
@varrygoodsingh4012
2 жыл бұрын
Good luck shahi g
@manitiwari5520
2 жыл бұрын
Supar hajur lai mero hajur jasto nepali kunai xain ma kun patty ko bhaya pani ma hajur ko hikmata lai salut garxu
@sajanshrestha7837
2 жыл бұрын
Good
@lalgirihera4975
2 жыл бұрын
very good
@jaybudo4101
2 жыл бұрын
Good luck Gyneyandar Shashi vote for Gyneyandar Shashi
@vikramsarki4587
2 жыл бұрын
Gyanendra Shahe struggle honest and big fighting fight continue in Kathmandu road we had been looking with government day and night own life risk for the and people country should be issue national one leader only no jumala district whole country of Nepal our leaders no dough ispecialy if you forget in this time for the your future one golden chance not lost hajur I want to say that we mouten residence jumla humla bajhang bajura our centre point our historical culture and society very important but iam bajhang district niwas we very big hope Gayanneder Shahi youn generation point by the people have attraction political leaders I request to jumla people don't forget gyanendra your golden chance from new delhi jai Nepal jai jumla
@homnathlamichhane739
7 ай бұрын
ॐ नम: शिबाय।ॐॐॐॐॐॐॐॐॐॐॐॐ।।।
@prasannaprasantbashyal2615
2 жыл бұрын
good luck gyanendra sahahi lai ...jumla bta jitaunu hola ....ani bikash ma sayog garidinu hola
@suren487
2 жыл бұрын
vote for Ganendra shahi
@indrafhfjdj512
2 жыл бұрын
Best of luck babu 👍
@yagyashahithakuri2832
2 жыл бұрын
जिताउ gyanendra शाहि
@premainghairee8921
2 жыл бұрын
Gyanendra shahi Lae jasari Ni jitaunu parx ,,ma baitadi baat but support to Gyanendra shahi ,,
jumlako janatale gyanendra sir lai vot jitaidinu hola.
@tulbahadurkuwar9265
2 жыл бұрын
Jay hos
@BHIMADHIKARI102
2 жыл бұрын
Jindabad gyanendra Shahi
@sumanthakuri6631
2 жыл бұрын
Jit ko lagi agrim suvakamana ghanendra Shahi ji Lai baglung Bata
@amking32
2 жыл бұрын
मलाइ गरभ लागयो जुमला का दाजुभाइ बुबा लाई देख्दा
@dirghrajdhami9326
Жыл бұрын
Gyanendra jindabad
@shushilabasnet9512
Жыл бұрын
Good luck
@rudrakunwar589
2 жыл бұрын
JAY SHREE GYANENDRA Shahi
@jenishalamichhane2636
2 жыл бұрын
Nepalko saan Gyanendra (jhapa)
@एसकेथापा
2 жыл бұрын
जुम्ला जागिसकेको छ । अब चिन्ता भनेको डडेल्धुराको जन्ता जाग्छन कि जाग्दैनन भन्ने मात्रै हो ।
@chandrasaudxhettri4575
2 жыл бұрын
Gyanendra shahi is hero i suprt you love youu
@tekayer4313
2 жыл бұрын
Best of luck
@एसबीगुरुंग-ष6भ
2 жыл бұрын
भ्रस्टाचार मुक्त भएको , एम सी सी , नागरिकता बिधेयक , एस पी पी , संघियेता , खारेज भएको , हिन्दू धर्म , राज संस्था आएको , देश काया पलट भएको हेर्ने ईछ्या छ भने राप्रपा लाई यानेकी हलोमा भोट हालेर दुई तिहाई बहुमतले बिजय गराउनु पर्छ । नत्र यो देश भड़ख़ालोमा जाकिनेछ
@ganeshkarki8392
2 жыл бұрын
ज्ञानेन्द्र शाहिलाई भोट दिअै
@bhimchaudhary7950
2 жыл бұрын
Very good
@saudmohan5341
2 жыл бұрын
Jumlako sachha xoro gyanedra shahi lai jitaunu hola jumli basi daju vai dd bahini aama buwa
@bimalkckathmandu
2 жыл бұрын
Good👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@mr_gamingmalla773
2 жыл бұрын
Yes from pardes no 2 bat
@laxmanchaudhari5742
Жыл бұрын
जुम्ला का जन्ता ले ज्ञानेन्द्र साही लाई जिताउनु भनेको बाल्बलिका को भबिस्य बनाउनु हो
@dronbikrammalla5665
2 жыл бұрын
I'm from UAE
@premainghairee8921
2 жыл бұрын
Sahi kura
@prabhuacharya261
Жыл бұрын
ग्येनेन्द्र साही जिन्दावाद भोट् हलोमा हाल्नु पर्छ चोरको पाटी मा भोट् हाल्नु हुँदैन बिराट नगर बाट हेर्दैछु
Пікірлер: 173