नमस्कार !
तपाईंलाई नेपाली बुक युटुब च्यानलमा हार्दिक स्वागत छ ।
यस च्यानलमा तपाईंले शिक्षण र प्रविधि सम्बन्धि महत्त्वपूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।
कृपया हामीलाई सब्स्क्राइब गरेर हामीसंग जोडिनुहोला ।
About This Video :
हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस् | Make A Quiz in PowerPoint | Nepali Book |Quiz
पावरपोइन्ट मार्फत विविध कार्यक्रमहरुको निर्माण गर्न सकिन्छ । त्यसमध्ये यसमा प्रभावकारी तथा रोचक शैलीमा हाजिर जवाफ प्रतियोगिता पनि संचालन गर्न सकिन्छ । हाजिर जवाफ प्रतियोगिताको सम्पूर्ण कार्यक्रमलाई कसरी व्यवस्थित रुपमा PPT slide मा तयार गर्न सकिन्छ भन्ने कुराको विस्तृत जानकारी यस भिडियोमा प्राप्त गर्न सक्नुहुन्छ ।
विद्यालयस्तरमा हाजिर जवाफ प्रतियोगिता धेरै नै हुने गर्छन् । यो एउटा बौद्धिक कार्यक्रम हो यसमा प्रविधी भित्र्याएर अझ बौद्धिक गराउन सकिन्छ । त्यसकारण सबैले यो भिडियो हेरेर यस्तै तरिकाले हाजिर जवाफ चलाउनु उपयुक्त हुन्छ ।
यहाँ सिकाइएको तरिका हामीहरूले विद्यालयमा प्रयोग गरिसकिएको तरिका हो । तपाईंले पनि यो तरिकाको जानकारी लिइ आफूलाई अब्बल सावित गर्न सक्नुहुन्छ ।
तपाईं एक शिक्षक teacher हुनुहुन्छ ? कर्मचारी हुनुहुन्छ अथवा कुनै संघसंस्था संग सम्बन्धित हुनुहुन्छ ? तपाईं जुन क्षेत्रमा कार्यरत रहेपनी तपाईंले माइक्रोसफ्ट पावरपोइन्ट जान्नैपर्ने हुन्छ !
पावर पोइन्टका माध्यमबाट अनलाइन शिक्षण कसरी गर्ने भन्ने सन्दर्भमा हामी अरु भिडियोहरु पनि निर्माण गर्नेछौं ।
Quiz Program का लागि हाइपरलिङ्क कसरी लगाउने, स्लाइड निर्माण कसरी गर्ने र कसरी प्रस्तुतीकरण दिने भन्ने सम्पूर्ण कुराहरू स्टेप बाइ स्टेप यो भिडियोमा सिकाइएको छ ।
भिडियो हेरेर लाभान्वित हुनुहोला !
सिक्न चाहेर पनि गुरु नपाएर सिक्न नसकीरहनुभएका हाम्रा सिकारु दर्शकहरूका लागि यो भिडियो महत्त्वपूर्ण छ ।
quiz in ms powerpoint
Excel Video Link :
• एक्सेल सिक्नुस् | घण्ट...
#nepalibook
#QuizInPowerPoint
#PPTSlide
Негізгі бет हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस् | Make A Quiz in PowerPoint | Nepali Book |Quiz
Пікірлер: 29