भोजराज सर र मेचीकाली टिमलाई धेरै धन्यावाद यसरी छुटेको परिवारलाई मिलाईदिनु भयो ,हजुरलाई सधै राम्रो होस
@baldeepchhetri7633
3 ай бұрын
घरमा बाबा र दाइ सबै आफन्तहरू सँग भेट भएकाे भिडियो पनि ल्याउनु होला भाेजराज सर
@mankokatha9522
3 ай бұрын
भोजराज दाजु को काम लाई सलिउट छ ❤❤❤
@KamalXettri-sz6mt
3 ай бұрын
उच्च सम्मान छ भोजराज सर लगायत उहाँको टिम प्रति ❣️🙏
@santoshkumarchaudhary9055
3 ай бұрын
फलाे गरेकाे !❤❤❤❤❤
@SagarSenThakuri
3 ай бұрын
Vv
@chitrakhadka9194
3 ай бұрын
Thapa is king भजराज sir हजुर लाई धेरै भन्दा धेरै ध्न्याबात ❤❤❤❤❤❤❤❤❤❤
@abijitTamang-rl4tf
3 ай бұрын
मैले यो भिडियो 2/3 पटक हेरे रुए पनि उहाँको श्रीमान ले धेरै माया गरेर रख्नु भको रहेछ बिछोड भको सबै जन को यसरी नै भेट होस
@bipanapunmagar9487
3 ай бұрын
आहा नि कति रमाईलो भयो बल्ल मज्जा आयो
@fzre5di300
3 ай бұрын
भोज राज थापा को यो काम को लागि सम्मान छ एउटा परिवार भेटाई दिनु भयो हजुर लाई सबैको आशीर्वाद मिल्छ ❤❤
@HiraBahadur-i4q
3 ай бұрын
भोजराज सर लाइ एक हातले हैन दुबै हातको सलाम छ एकै चोटि
@manorathshanti6284
3 ай бұрын
भाेज राज थापा जी लाई ठुलेा इनाम दिन हुन अनुरेाध गर्दछु
@bishnumagarofficial5863
3 ай бұрын
साह्रै राम्रो कर्म गर्नु भयो भोजराज Sir --- Always Miss You दङ्गाली सान 🙏🏻🇳🇵
@BishwashThapa-dj5kz
3 ай бұрын
धेरै धेरै धन्यवाद छ भाेजराज थापा सरलाई,🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏यतका वर्ष सम्म विछाेडियर रहेको परिवारसँग मिलन गर्दिनु भयो ।
@karnasingpunkarnasingpun4389
3 ай бұрын
भोजराज शर लाई शलाम छ है धन्यबाद छ
@chhyoesanglama1337
3 ай бұрын
Salute you,🙏🙏🙏 भोजराज सर उहाहरुको खुसीको मिलन गराईदिनु भयो
@SapanaShahi-hz2cm
3 ай бұрын
आहा कति खुसी लाग्यो आज हिजो भिडियो हेर्दा रोएको थिए आज हासे मनम धेरै सगुन आयो धेरै धेरै धन्यवाद भोजराज दादा सलुट छ हजुर को काम पर्ति❤❤
@saritaruchal
3 ай бұрын
दिदि हजुरको यो मिलन देखेर र मेरो आँखा मा आँसु रोकिएन धेरै खुसी लाग्यो
@bishnuchhetri605
3 ай бұрын
नेपालकाे यक मात्र पत्रकार जाे गरिब दुखि काे पीडा बुझनि भाेज राज थापा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@jibanthapa1984
3 ай бұрын
कस्तो खुसी को खबर सुन्न र देख्न पाइयो ❤❤❤❤❤❤❤ मेरो पोनि तेस्तै एउटि फूपू हुनुहुन्छ 30,35 बर्ष देखि येसै गरि भेट्न पाये😢😢❤❤❤😢
@anjanathapa-gc7lk
3 ай бұрын
अरु बिकसित देशमा सरकारले गर्छ दुखी गरिबको सहारा बनी भोजराज सरले गर्नु भएको भगवानले सधै हजुरको रक्षा गरुन
@ayushbaraily712
3 ай бұрын
भोजराज भाई तपाई लाई धने दीयेर पुगदैन तर पनी लाखव लाखव सुभ कामना छ ❤❤❤❤❤
@reshamkhadka1970
3 ай бұрын
भिडीयो हेर्दा हेर्दै आँसु झरेको पत्तै भयन विशेष गरि भोजरा सर लगायत सम्पुर्ण टिम लाई ह्रदय देखि नमन
@bhabinthapa3343
3 ай бұрын
खुसिले रुदा रुदा टाउको दुख्यो सारै खुसी लाग्यो बिदेशको ठाउबाट हेरीरहदा सारै खुसी लाग्यो ❤❤❤❤❤धेरै धन्नेबटद भोजराज ब्रो म पनि थापा हु तर कुन थापा परियो एउटै गत्र पो होकि ❤❤❤
@purnashrestha1419
2 ай бұрын
धेरै धेरै बधाई राम्रो कार्य गर्नु भएको पत्रकार मित्र भाेजराज ज्युलाई,
@laxmirayamajhi4639
3 ай бұрын
भदा ले कति धेरै माया गरेको हो फूपू लाई ❤😢
@NewarniKanchhi
3 ай бұрын
Maile pani tehi sochirako the
@govindadasmaharjan3729
3 ай бұрын
भाइ लाई धेरै धन्यवाद छ।खुसि लाग्यो । Great job bro.
@khanisararana2499
3 ай бұрын
कस्तो खुसी को खबर मा पनि खुसीले धेरै 😂😂😂😂roy यस्तै यस्तै खबर देख्न सुन्न पाइयोस् ❤ भोजराज बाबु लाई धेरै धनयबाद 🙏 र दाजु र बाबा संग भेट भएको पनि भिडियो देख्न पाउँ मिल छ भनी❤
@dipakbudhathoki2137
3 ай бұрын
बाबा सङ्ग दाइ सङ्ग भेट भाको हेर्न चाहाने को को हुनुहुन्छ ?
@bishnudevibasnet1780
3 ай бұрын
कति मायालु भतिज सबै फुपुलाइ यस्तै भतिज मिलोस
@Sabin-z8y
3 ай бұрын
भोजराज लाई उच्च समान सबै प्रती टिम लाई हार्दिक नमन 🌹🙏
@tulasasubedi4541
3 ай бұрын
भोजराज थापाको आजसम्मकै उत्कृष्ट काम।
@kamalashrestha2177
3 ай бұрын
Dherai khusiko khabar sunn paiyo dhanya wadd bhoj raj sir ko tim lai🙏🙏🙏🙏🙏
@PawanOli-vx5rz
3 ай бұрын
भोज राज थापा भाईलाई अति सम्मान छ देश र नेपाली जन्ताकोलागि रात दिन न भनि लाग्नु भाको हुनुन्छ सदैब राम्रो काम गर्दै जानू मेरो हजुर लाई हार्दिक शुभकामना छ ।
@darshanishah9242
3 ай бұрын
Thank you Voj Sir video herda khushi ko aashu bagyo ❤❤
@sitamagar-ge3cq
3 ай бұрын
तपाईँलाई धेरै धेरै धन्यवाद भोजराज थापाजी।
@KumarKhadka-mf2yl
3 ай бұрын
आजा कति खुसीको कुरा 🙏🙏🙏🙏
@santoshkumarchaudhary9055
3 ай бұрын
फलाे गरेकाे छु । फलाे व्याक दिनस् ल ❤❤❤❤❤
@khadkabk9712
3 ай бұрын
यो भिडियो हेरेरा मेरो पनि आँखा रसाय। एउटा माइती बाट बिछोडिएकि चेलिलाइ माइती सङ्ग मिलाइदिनु भयो धन्यवाद छ भोजराज भाइ।❤
@NarayanPokheral-o1l
3 ай бұрын
भोजराज जी तपाईं लाई धेरैधेरै धन्यवाद येसैगरी असल सत्कर्म गर्दैजानुहोला ।
@badalvittrakojun
3 ай бұрын
Sabailai ruwaune vidio bichar yo didi le ahile samma kati pida sahera basnu vako thiyo hola aja dherai khusi lagyo
@nitaraut3710
3 ай бұрын
जय होस खुसिको दिन, मिलनको दिन, सम्मान छ❤❤❤❤
@mitramagar1329
3 ай бұрын
भिडियो हेर्दाहेर्दै कतिबेला आँसु खसे पत्तै भएन यति लामो समयपछि आफ्नो परिवार माइतीलाई भेट हुँदा हर्षको आँसु बग्यो बिशेषगरि सक्रिय कुशल मिडियाकर्मी भोजराज थापा ज्युको टिमलाई धेरै धेरै धन्यवाद )🙏😊❤️🌹
@purnaaagri9671
3 ай бұрын
kati alag bhako video hernu,kaile kahi ta yasto milan ko video pani herdaa man khusi hune raixa.bhoja raj bhai lai dhanyabad
उच्च सम्मान छ भोज राज भाइ भगवान श्री हरि ले कल्याण गरुन
@divyarai949
3 ай бұрын
भगवान् नै हुन् भोजराज सर उच्च सम्मान🙏❤️
@rashibap5509
3 ай бұрын
आसु रोकिएन मेरो 😢 खुशी लाग्यो धेरै धेरै धन्यबाद भाेज दा लाई
@GaGa-s8z4e
3 ай бұрын
हिजो मात्र हेरेको थिए यो भिडियो आजु नै मिलन भयो धन्यवाद भोजराज भाई❤❤
@chitrakhadka9194
3 ай бұрын
❤❤❤भजराज sir हजुरको कामलाई सलुत ❤❤❤❤❤❤
@surbahadurlimbu9011
3 ай бұрын
धेरै धेरै खुशी लाग्यो धन्यवाद भोजराज सर लाइ
@manishashakya1637
3 ай бұрын
सलुट छ भोजराज सरलाइ 🙏 धेरै राम्रो काम गर्नु भाको छ, खुशी लाग्यो आशु पनि आयो 😢 कास मेरो दाजु पनि यसरी भेटिएको भए कति खुसी हुन्थे होला 😢 मेरो दाजु पनि हराउनु भएको 42 बर्ष भयो रे मैले पनि देखेको छैन😢यहो कुरा सरलाइ WhatsApp मा मेसेज गरेको थिए तर हेर्नु भएन सायद समय नमिलेर होला त्यसैले यो कमेन्ट मार्फत भन्न चाहान्छु 🙏🙏
@pushpashakya7446
3 ай бұрын
त्यो परीबार को मिलन र रोदनले मेरो पनी,,,आँसु रोकीएन बधाइ छभोजराज भाईलाई साशु भेटीएकोमा 😊😊😊
@dalbahadur1403
3 ай бұрын
सारै खुसि लाग्याे धन्यवाद भाेज राज जि लगायत सबै टिम लाई
@ShyamSapkota-j3v
3 ай бұрын
Dherai khusi lagyo sachai mero ta aasu nai rokiyena dherai dherai dhabyebad bhojraj sir🙏🙏🙏🙏
@nabarajgautam5666
3 ай бұрын
धन्यवाद भोजराज सर हरायकी चेली लाई आफन्त माझ भेट गराइ दिनु भएको मा
@LeelaKanwar-l6j
3 ай бұрын
Kati khuse lagyo aasu ni aayo bhojraj vaiko kam parti sulat garxu🙏🙏❤
@nandamagar627
3 ай бұрын
Bichara khusiko asu ho yo teti dheri barshana vet huda kasko man narola rw❤❤
@KbpariyarSalyan
3 ай бұрын
अासु नै थाम्न सकिन मैलेत मेरै ठाउको दिदी रहेछ खुिस लाग्यो धन्यवाद छ सहयोगि मन हरुलाई विशेष त भोजराज सर लाइ
@parkash9971
3 ай бұрын
आज उहाको आफन्ति भेटनु भयो सारै खुसि लागो एक चोति उहाको बाबा दाइ लाई पनि लिनु पर्यो भोजराज सर तपाईं लगाइत तपाईको टिम लाई धेरै धेरै धन्यावाद छ🙏🙏
@indirathebe7625
3 ай бұрын
Kati khushi lago aasu nai aayo bhojraj sir lai sulat xa ❤❤
@Aayuuzehofficial
3 ай бұрын
उहाँ को भेट भइसक्यो है । उहाको माइती दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा १६ नंं. स्थित दोक्रेनामा पर्छ है । खोज पत्रकारिता गर्ने भोजराज थापालाई धेरै धेरै धन्यवाद 🙏🙏।
@khemrajasewa7792
3 ай бұрын
आफन्त आफ्नो मान्छे कति पियारो हुन्छ परिवार कत्ति आबस्यक छ 🙏🙏🙏 आफन्त बिना कसरी टाढा रहन सकिन्छ र म पनि रोय
@ThumaBk-h2d
3 ай бұрын
बुढ!ले नि कत्ती सपोर्ट गर्नु हुदो रैछ यसरी माया पाउनु पनि ठुलो कुरा होनि😢😢
@sangitapandey884
3 ай бұрын
आफन्त हुने ले हेर आफन्त भनेको कस्तो हुन्छ भदोले कति माया गरेको तेस्तो भदो सबैको हुनु पर्छ उहाको परिबार भटियो तेहि खुसि लाग्यो भोज राज सर लाई धेरै धेरै धन्बाद 🙏🏻
@KabitaRai279
3 ай бұрын
होनि साचै मलाइ पनि कस्तो गर्व लाग्यो भदैले येस्तो माया गरेको कहिले नदेखेको फुफुलाइ❤❤
@gangadhami751
3 ай бұрын
भाेजराज भाइ धेरै धेरै धन्यवाद 😮😮😮😮🎉🎉🎉❤❤❤❤
@JanukaShiwa
3 ай бұрын
Thank you vhoj raj sir ❤❤❤❤
@deepakrai3237
3 ай бұрын
Great work👍️ Bhoj Raj Bhai Wish you all the best .
@bijaykarki3311
3 ай бұрын
जै जै भोजरा सर परीबार मिलाइ दिनु भो
@okhilalpahadi2659
3 ай бұрын
Maile ni aashu thamnai sakina thank you bhojraj sir 🙏🙏🙏
@manbahadurmanbahadur2089
3 ай бұрын
चिन्जान नभयपनी यो मिलन भयको देख्दा खुसिको आँसु झर्दो रैछ♥️♥️♥️♥️
@kesharsunar5941
3 ай бұрын
खुसि लाको छ भोजराज सर अब दाइ र बहिनिको भेट भाको देखने रहर धेरै छ हजुर
@SDRVlogs100
3 ай бұрын
Dherai Dherai Dhanyawad sampurna team lai❤❤
@RaiRupendra-os3rd
3 ай бұрын
मेरो आफ्नै घर मा परेको यद आयो भोजराज सर को भिदियो ले बधाई सर
@EventHorizon-u7r
3 ай бұрын
सलाम छ भोजराज सर🙏🙏🙏
@NirmalaNepali-i3q
3 ай бұрын
उच्च सम्मान छ भोज राज सर लगायत उहाँको टिम प्रति
@ruparasaily7675
3 ай бұрын
Dhanbad bhojraj sar hajurko harek kam parti salam xa.hajur lai harbakhat eswor dainya hun.
@chokbahadurbhandari740
3 ай бұрын
सारै खुसि लाग्यो जय होस
@alishakunwar2611
3 ай бұрын
bichara to bhada kati dherai roko ke xora manxe phupuko kati maya ❤❤❤😢😢
@BishalSurkhet
3 ай бұрын
Good lock bhojraj sir didi ko family sita vet garai dinu vayo ❤❤🙏🙏✅✅
@MalatiThapa-t4y
3 ай бұрын
बधाई छ भोजराज सर हजुर लगायत हजुर को टिमलाई अझै धेरै राम्रो काम हरु गर्दै जानुस् ❤❤गर्दागर्दै पनि घरिघरि अप्ठ्यारोमा पर्नुहुन्छ तर... हजुर सँग सामना गर्ने हिम्मत छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉👏👏👏👏❤️❤️
@ParashmaniBhandari
3 ай бұрын
Bhojraj sir kaliyogko bhagban hunuhunx
@kopilaghimire3770
3 ай бұрын
चेली को लागी माईती र माईतीको लागी चेली को महत्व सधै यस्तै रहिरहोश । सबै को घर मा 😢
@Himal_magar100
3 ай бұрын
सर हजुरलाई उच्च सम्मान छ 🙏🙏❤️
@dilukhadgi6365
3 ай бұрын
प्यारो दाजुसित भेट गरेको देखाउँनु होला भोजराज सर , धन्यवाद
@Chhetri_S3
3 ай бұрын
कति खुसी लाग्यो देखेर कसरी हराउनुन❤❤❤भएको हो नि सानो मा 😮😮
@nabinraii
3 ай бұрын
Great job Bhojraj Ji ❤
@muna_magar123
3 ай бұрын
भिडियो हेर्दा हेर्दै कति खेर आँसु खस्यो पत्तो पाइन😢यसै गरि भेट्ने आशा छ सपना छ मेरो नि मेरो नानी हरु सङ्ग😢😭
@KabitaRai279
3 ай бұрын
मलाइ त भदैले माया गरेको देखेर पो धेरै खुसी लाग्यो❤❤
Пікірлер: 389