आँखाभरि सपना बोकेर।
मनभरि रहर सजाएर अदृश्य लक्ष्य भेट्न टाढा टाढासम्म निरन्तर हिडिरहनु पर्ने जिन्दगी एक यात्रा रहेछ।
न लम्केर टिप्न सकिन्छ।
न दौडेर भेट्न सकिन्छ।
न उडेर समात्न सकिन्छ।
Негізгі бет हामी गाउँले दाजुभाइ इस्टमित्रहरू 2017 कालिन्चोक दोलखा दर्शन भ्रमण।
Пікірлер