सरकारले विद्यालयमा आयुर्वेद सम्बन्धित एउटा विषय प्रत्येक कक्षामा राखे राम्रो हुने थियो सामान्य रोगहरुको उपचार गर्न विद्यार्थी आफैँ सक्षम हुने थिए ।जय आयुर्वेद।
@kedarnepal9277
5 ай бұрын
It is very good
@meenashrestha3132
5 ай бұрын
Very good
@kishordhungel3414
5 ай бұрын
Good
@amritmgr1822
5 ай бұрын
I agree १००%✅🤟🇳🇵
@anupamaupadhayaya4388
5 ай бұрын
Ekdum sahi r
@sharadaacharya5266
5 ай бұрын
यस्ता ज्ञानहरु विद्यालय स्तरदेखि नै सिकाउँनु जरूरी छ। 🙏
@yogeshbhandari2529
5 ай бұрын
डा साहेब यी कुराहरु पुस्तकमा व्यक्त गर्दा धेरैले ज्ञान पाउँथे ।।।।
@krishnabandhu403
5 ай бұрын
ढाइ घण्टा लगाएर हेर्दा पनि धित मरेन । सायद हाम्राे रगतकाे कँणकँणामा संस्कार बनेर रहेकाे अतिक्रमित मनकाे संसारका लागि उपदेश दिनसकिने खजना भएर हाेला कि ? सलाम छ दुबै अादरणाीयहरूमा ।
@binuebhi
5 ай бұрын
🙏🙏❣️❣️
@devikakafle499
5 ай бұрын
@samirkanchha448
5 ай бұрын
👏👏👏👏👏👏❤❤❤🙏🙏🙏🙏🙏🙏
@shunilgurung339
5 ай бұрын
❤
@nirmalaadhikari803
2 ай бұрын
आहा कति उपयुक्त कुरा सबैको नसा नसामा मलाम पट्टि हुने जानकारी मुलक भिडियो फेरी पनि हेरन पाउ डा साब हजुर दुबैलाई मेरो सलाम✍️🕉️सान्ती🌹🙏
@user-wm3lq1qk7j
5 ай бұрын
हाम्रा बाबू बाजेले गरेका रुडिबादी भनिने सस्कार बैज्ञानिक रहेछन भनेर अर्थाइदिनु भएकोमा धेरै धेरै धन्यवाद सर !!
@krityphuyal8281
4 ай бұрын
🎉😊❤😊p068ĺ😊😊❤😊 19:33
@mirakc6405
2 ай бұрын
दाजुको उपचारले स्वस्थ्य हुन निकै सहयोग गरेको छ💐🙏
@balbdrbista10
5 ай бұрын
डा. साबलाइ स्वास्थ्य मंत्रि वा त्यो मत्रालयको विज्ञको रूप नियूक्त गर्नु पर्छ अनि मात्र शिक्षा र स्वास्थ को क्षेत्रमा अव्स्य परिवर्तन आउँछ ।
@user-iu7lk9hd1t
5 ай бұрын
Hawako guf , lutne melo , aaja samma lutera karodau kamayo ta aba ajhai kamayara paisa mai sutaune ho
@MyNarayan123
4 ай бұрын
यस्ता मान्छे पनि रचन नेपालमा यस्ता लाइ मन्त्री मा राख्न हुन्न । मन्त्री हुनलाइ यिनको योग्यता पुग्दैन । चोर चकार डाँकाहरुका लागि हो त्यो पद
@sumitrafoods
4 ай бұрын
❤❤🙏🙏🙏
@ShreejanaGhising
Ай бұрын
Sahi vannu vo
@badrisapkota6850
5 ай бұрын
अत्यन्तै राम्रो कार्यक्रम प्रस्तुत गर्नुभएकोमा डा. साब र सञ्चालक दुवैमा नमस्कार । सुगर, प्रेसर, काेलेष्टेराेल, थाईराईड जस्ता दिर्घराेगहरूलाई फाेकस गरेर अर्को भाग छिट्टै ल्याउनु पर्याे ।
@premmishra4850
19 сағат бұрын
मानिसको जीवनलाई सहज बनाउने आयुर्वेद लगायत आध्यात्मिक ज्ञानलाई हामीले अन्धविश्वास र आधुनिकताको नाममा विज्ञानको हवला दिएर लेप लगाइदियौं जसले गर्दा हामी अन्धो भयौं । आज मानव जीवन कुहिरोको काग झैं अन्धकारमा रूमल्लिइरहेको छ । यो नै आजको कटु सत्य हो ।
@bishwaghimire3878
2 ай бұрын
अति उतम कुरा नेपाल सरकार लाइ यो कुरा पुराउनु जरूरी छ
@sabitarayamajhi3538
5 ай бұрын
सबै मानब निरोगि बनौ भन्ने उहाँहरुको यो सत्य र सुन्दर सोच भनौ या ग्यान लाई सबै मानब को मन मा रदेशै भरि सन्चालन गरन् पाए🙏🙏
@tarabahadurkunwar2099
5 ай бұрын
हाम्रो अाफ्नै ज्ञान र संस्कार भुलेर अाधुनिकताकाे नाममा भ्रष्ट भैएछ, धन्य छ हजुरको सत्य ज्ञानलाई ।
@kishortimsina8192
5 ай бұрын
यस्तो प्रकिती प्रेमि होनाहार व्याक्तिलाई मेरो नमन्। राज्य को ध्यान आकर्षण होस् यसप्रति अब हामी सबै go back to nature ani matra hamro भलो हुनेछ ❤❤ नेपाल को राजीव दिक्षित हो उहाँ
@wildgamerznp
5 ай бұрын
म पोखराबाट। म 53 भए ।मलाई बच्चै देखि टाउको दुख्छ। र सन्तानहरूलाई पनि । के खाने होला?
@kishortimsina8192
5 ай бұрын
हजुरले बिहान खाली पेटमा अनुलोमबिलोम गर्नुहोस निको हुन्छ।
@nirmalathapa6696
5 ай бұрын
अति प्रशंसनीय अन्तर्वाकाे लागि दुवैजनालाई धन्यवाद 🙏
@tulasaregmi3809
5 ай бұрын
प्रत्येक स्कुलमा आयुर्वेद कक्षा संचालन गर्ने हो भने भावि कर्णधार हरुले बोट बिरुवाको नाम जान्छन् हरेक जडिबुटी लाई निरन्तरता दिई रहन्छन। सरलाइ धेरै धेरै नमस्कार
@bhawanishah1122
3 ай бұрын
सहि हो!
@user-us3nu4wk4w
2 ай бұрын
साह्रै मनछुने अन्तर्वार्ता❤सत्य-तथ्य"नेपाल र नेपालीका भलाईको लागी"❤️❤️🙏🙏
@nirmalathapa6696
5 ай бұрын
कस्तो ज्ञान ,कस्तो भुमि ! डाक्टरसाब अबेर भैसकेको छ ,हजुरकाे अमुल्य ज्ञान र अनुभव अबस्य अरुसम्म पुराउन सफलता मिलाेस शुभकामना ।
@user-wr6uf3xn8f
3 күн бұрын
डा. साबको ज्ञान बर्धक कुराले नसा च्यापिएर हिडडुल गर्न नसक्ने म आज आशाबादी भएको छु । यति राम्रो कार्यक्रम प्रस्तुत गर्नु भएकोमा कार्यक्रम संचालिका ज्यूलाई धेरै धेरै धन्यवाद । 🙏🙏
@SK5991
5 ай бұрын
कोटि कोटि नमन🙏🙏 राज्यले नचिनेको महान व्यक्तित्व अब यो ज्ञान हरेक पाठ्यक्रममा हुन जरुरी छ
@iakrishnapremi1253
5 ай бұрын
ऊच्च ज्ञान🙏💖
@parbatipaudel8938
5 ай бұрын
विनु दिदीको हरेक पोडकाष्ट खास खास रहेका छन् । लामो भएको ले २ दिन लगाएर भएपनि पूरा भाग हेरें । यो पोडकाष्टको त नोट वनाएर राख्नपर्ने लाग्यो । फेरि समय मिलाएर नहेरी मन मान्नेवाला छैन । धेरै धन्यवाद अतिथि र प्रस्तुतकर्ता दिदीलाई 🙏🙏🙏
@binuebhi
5 ай бұрын
हार्दिक आभार मायालु ❣️❣️
@taranathdahal2748
5 ай бұрын
त्यो नोट हामिलाइ पनि है।
@user-zo1uc3yl4q
5 ай бұрын
बिद्यालयमा बाबू नानीलाई ब्यबहारिक ज्ञान र आयुर्वेद समन्धी विषय अनिवार्य गराउनु आबस्यक छ !
@chetnathmainali3541
5 ай бұрын
विद्यालय मा यो कोष राख्नु अति उत्तम हुँडो हो है !❤🎉
@basundharak.c.4803
5 ай бұрын
सा-है राम्रो कार्यक्रम यि गुणकारी औषधिय ज्ञान छरेर नेपाल र नेपालीलाई सुखी र समृद्ध बनाउन लागि हाल्नुस् न हजुर नेपालीले सा-है दुख पाए रोगले।
@ramakhadka5026
5 ай бұрын
शर स्कुल खोलेर धेरै लाई ज्ञान दिन सके कति राम्रो हुने थियो होला ।
@durgathapaliya9591
5 ай бұрын
युट्व आँफैमा एउटा स्कुल हाे ।
@bedshrestha1111
5 ай бұрын
धेरै महत्त्वपूर्ण ज्ञान दिनुभयो हजुर दुवै लाई धन्यवाद साच्चै भन्नु पर्दा विज्ञ नै देशको लिडर भएको भए सायद हामी काहाँ पुगीसकेको हुनेथियो
@bhojrajbhatta1673
5 ай бұрын
डा. अंकलसँग भेट भएको २ बर्ष भयो, उहाँसँगको भेटपछि अन्यकुनै अौषधि खानुपरेन । स्वास्थ्य सकिनु र सम्पत्ति लुटिनुबाट हजारौंलाई बचाउनु भएको छ डा. वि. पि ले । देशका लागि हजुरजस्तो मान्छे ठूलो सम्पत्ति हो । हाम्रो देश र हाम्रो प्राचीन वैदिक पद्धतिको अबलम्बन गरेर मात्रै हामी स्वस्थ रहन सक्छौ र ठगिनबाट पनि बच्छौ । उहाजस्तो अनुसन्धानकर्ताको आवाजलाई बाहिर ल्याउन प्रयत्नगर्ने पोखरेल दिदीलाई पनि धन्यवाद व्यक्त गर्न चाहान्छु । वि. पि सर नेपाललाई जोगाउन पछि नहट्नुहोला, हजुरसँग पशुपतिनाथ हुनुहुन्छ । १ दिनमा करोडौंको विदेशी अौषधि आयात हुन्छ, यसलाई लाखौंमा मात्र पुर्याउन सके पनि यो देश धनी हुनेछ ।
@lalitchhantyal2381
5 ай бұрын
Doctor sang kasari ra Kaha bhetna sakinxa number dinu na ya address
@priscasherpa7837
5 ай бұрын
हजुर सर उहाँ डाक्टर साबलाई काहा भट्न सकिन्छ ?मेरो श्रिमान मृगौला को बिराम र छोरी टाउको दुखाई को बिरामी छ।
@lilakoirala591
5 ай бұрын
Bhojraj sir dr sabko thegana pauna
@lilakoirala591
5 ай бұрын
डाक्टरसाबको ठेगाना पाउन सर
@susma7315
Ай бұрын
Molai haxyu aako 15 year vayo 😢naak chilaune haxyu hospital ko dabai le 12 ghanta thik hunxa feri aauxa 😢😢yo Doctor le thik gare vetna paye hunthyo
@gauravadhikari3771
5 ай бұрын
यो कार्यक्रम अत्यन्त उपयोगी रहेछ यो कार्यक्रम सन्चालन गर्नु हुने हरु सबै लाई धेरै धेरै धन्यवाद नमस्कार याहाँ हरु लाइ राज्य ले नै चिनोस जय नेपाल 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@BeniThapa-rs4fe
2 ай бұрын
धेरैराम्रो ज्ञान दिनुभयो, बधाई धन्यबाद हजुर् संग कंहाँमिल्न सकिन्छ होला हजुर् ❤❤❤❤ 😊
@dineshdhungana5326
Ай бұрын
धेरै राम्रो कुरा सुनाउनु भयाे सर धन्यवाद राज्यले उहाँ संग केही सिकाेस्❤
@luiteldayaram9447
5 ай бұрын
यो भिडियो ज्ञान को लागि हजुरहरु लाई कोटिकोटी नमन्🙏
@binuebhi
5 ай бұрын
🙏🙏❣️❣️
@sumitrayonjon2082
5 ай бұрын
ल है बिपि सर नेतृत्वकाे कुनै भर ,बिश्वास छैन् ।हजुर जस्तो सपुतले भाडामा युवाहरू बेच्ने चलन बन्द गरि नेपाल चिनाउन काेशिस गर्नुपर्छ सर।नेपाललाई सतिकाे श्रापबाट मुक्त गराउने जिम्मा हजुर जस्तै सपुतकाे हो सर।
@homkumari6434
5 ай бұрын
“हामी पनि सिक्न चाहन्छौँ के गर्नुपर्छ सर ?
@manjusapkota7719
5 ай бұрын
अति नै राम्रो छ यो कार्यक्रम उहाँ डाक्टर साबको हरेक भिडियो लाई म नछुटाइकन हेर्छु धन्यवाद छ दुबै जना लाइ
@narayanacharya8199
5 ай бұрын
अति ज्ञान वर्तक Podcast, हिरालाइ चिन्न नसक्ने हामी कति मुर्ख आजको हाम्रो वास्तविकता देखेर आफै प्रति दया लाग्छ ।
@sangitachettri3658
5 ай бұрын
असाद्धै राम्रो कति धेरै उपयोगी कुरा डा.साब बाट जानकारी पाइयो ,कार्यक्रम सञ्चालिका ज्यु अनि डाक्टर साहेब ज्यु लाइ ह्दय देखि नमन ❤❤🙏🙏💝💝।
@binuebhi
5 ай бұрын
आभार प्रभु
@user-gg2ms3wx6o
5 ай бұрын
कती मीठो बोल्ने दुबै जना साथै कती लामो मीठो जानकारी सुनीरहन मन लागि े धन्यवाद 🙏❤️
@wolip1
5 ай бұрын
अत्यन्त लाभदायक अन्तरवार्ता । बिपि तिमिल्सिनाजी को आयुर्वेदिक औषधि सम्बन्ध मा सुनिसकेपछि हाम्रो जडिबुटि को कति धेरै महत्व रहेछ , यस्को सहि सदुपयोग गर्नपटि सरकार लागेमात्र पनि देसले बिकास गर्न कुनै समय लाग्ने थिएन ।
@viralshortsitsmequeen
5 ай бұрын
Doctor Timilsina ji...hajur lai bhetera hajur bata dherai kura sikna man lagyo
@sagar8602
Ай бұрын
दैनिक जीवन जिउनको लागि अती उपयोगी महत्त्वपूर्ण विषयमा समय र सम्बाद को लागि बिनु म्याम र डा साब प्रति हार्दिक आभार। आजभन्दा लगभग 17/18 बर्ष अगाडी स्वर्गिय पत्रकार ईन्द्र लोहनी संग डा साबको अन्तर्वाता हेरेको थिए।
@kulungkrishak6183
5 ай бұрын
याे अन्तरबार्ता सुनेर जीवन प्रकृति संगै छ
@HomprasadThapaliya
3 ай бұрын
नमो नम: ॐ धन्वन्तरयनम: सवैको हृदय लाई प्रकाश पार्ने अनमोल रत्न कोलागी हार्दिक प्रनाम विनुजी!!🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@premalsharma6630
5 ай бұрын
Dr साब बास्तबमा पहिलेको परम्परामा चलेको नै राम्रो रहेछ 💕🙏💕
@bishnupoudel3206
4 ай бұрын
हामीले फुल फुलाउछाै ,तेहि फुल पनि सबै राेगलाइ उपचार हुने रहेछ धुलाे बनायर सबै
@parbatigautam5578
5 ай бұрын
कति मिठाे बाेलिका साथै जानकारि दुवैजानालाई हार्दिक नमन 🙏🙏
@binuebhi
5 ай бұрын
🙏🙏
@jkvikiran
2 ай бұрын
योग,आयुर्वेद र नैतिक शिक्षा प्राथमिक तहको शिक्षा देखिनै पढाईनु पर्छ🙏🇳🇵❤️ डाक्टर तिमिल्सिनाज्यु प्रती हार्दिक सम्मान❤️🙏🇳🇵
@narisarasalamimagar3113
Ай бұрын
आहा ! निकै मन आनन्दित भयो !
@subashbudhathoki9738
5 ай бұрын
साह्रै राम्रो कर्यक्रम नमन डाक्टर साब नेपाल आउदा हजुर लाइ भेट्ने ठुलो इच्छा छ
@dasharathlungeli3595
5 ай бұрын
कुन जरिबुटिको के रस हालिदिनुभयो बिनु दिदिको च्यानलको स्वास्थ्य मा पनि खुबै सुधार पो देख्छु त यो अन्तरबार्ता पछि 😅😅😅 यति धेरै ब्यबहारिक, बैज्ञानिक र सुन्दर ज्ञान प्रती हार्दिक नमन 🙏🙏🙏
@binuebhi
5 ай бұрын
🤣🤣🙏🙏
@minakarki3672
28 күн бұрын
सारै लाभदायिक कुरा
@kopilagautam3380
5 ай бұрын
कति सुन्दर र उपयोगि सम्बाद सुन्नपाये 🙏🙏🙏साच्चै नेपाल सम्पुर्ण सभ्यताको जननि हो तर कहिले नेपालको आफ्नो मूल पहिचानको बोध हामि सबैमा हुन्छ ??
@lands86
5 ай бұрын
पहिलोपटक युटुबमा अचानक भिडियो आयो हेर्दै थिए शुरुमै विनु जिको सम्पादकीय शुरुवातीले अत्यन्तै मन लोभ्यायो र भिडियो हेर्ने मनसाय बनाए !
@binuebhi
5 ай бұрын
🙏🙏❣️❣️
@user-hg1gh2gp1e
5 ай бұрын
यस्तो ज्ञानवर्धक कुरा त सुनीरहन पाए हुने थियो डा सायब
@rewabhartishrestha3235
5 ай бұрын
अति ज्ञानवर्धक जानकारी 🙏🙏
@kedarmanidhakal1100
5 ай бұрын
डाक्टर साहाब लाई यस्तो महत्वपुर्ण ज्ञान दिनुभएकोमा धेरै धेरै धन्यवाद ।
@G.ygamer456
2 ай бұрын
Jankariko lago dharai dharai dhanyabad hajurlai
@jkvikiran
2 ай бұрын
एउटा पुस्तक लेख्नु पर्यो डा.तिमिल्सिना ज्यु🙏
@sharadashahi2529
Ай бұрын
आयुर्बेद भनेको आयुको बेद हो भन्ने कुरा बुझ्न जरुरी छ हामीले येस्मा बैज्ञानिक कारण छ dr saable धेरै राम्रो कुरा गर्नु भो हाम्रो देश नेपाल आयुर्बेद्को मुख्य थलो हो भन्ने कुरा बिस्वोब्यापी रूपमा बुझ्न बुझाउन आवश्यक छ हामिले
@nabarajkhatiwoda8219
5 ай бұрын
यति राम्रो विषय, यसको कुनै मूल्य नै छैन अर्थात् अत्यन्त अमूल्य अन्तर्वार्ता हो यो । नेपाली मिडियाहरुमा यो उचाइ कसैले चुमेको छ भने बिनुजीले नै चुम्नु भो, डा वैद्यसाहेबले नै चुम्नु भयो ।
@Yubrajkandel
5 ай бұрын
यो हो पड्कास्ट, जसमा कन्टेन्ट र दम दुबै छ। जो सबैका लागि उपयोगी छ । सबैले सुन्नै पर्ने कुराकानी । संसदका किचलो हेर्दाहेर्दा बिरामी भईएला जस्तो थियो । विपी सरको अत्यन्तै लाभदायक कुराकानीले निको बनायो । अझै अरु इपिसोड आओस् है बिनु जि,
@binuebhi
5 ай бұрын
🙏🙏❣️
@gangaranabhat6416
28 күн бұрын
आहा सचाई र सत्य यही हो सुन् त यति आनंद आयो सन्दर्भित छ खुशी लग्यो
@shrawansitoula7056
5 ай бұрын
Sir namaskar hajurko buwa jhan Kati Janne Dr hunthyo Kati khusi lagyo dhanyabad Sir
@sitathapa7992
5 ай бұрын
याे कार्यक्रम सुनेर केही % भयनि हामीले व्वहारमा लागू गरे धेरै फाइदा हुदाे रहेछ धन्यवाद दुबै जनालाई ।
@user-ve1dq1dx1i
5 ай бұрын
सारै राम्रो उपयाेगि जडिबुटी दबाईकाे नाम थाहा पायाै डाक्टरसायबलाई धेरै धेरै धन्यवाद 🙏🙏
@laxmiadhikari9858
5 ай бұрын
अति उत्तम जानकारी को लागि धन्यवाद सर मेडम
@user-rt7he2tm6s
5 ай бұрын
अतिनै जीवन उपयोगी सम्बाद! धन्यवाद Dr साब हजुरको अमुल्य समय अमुल्य ज्ञान सगको मिठो सम्बादका लागि अनि धन्यवाद बिनु जि गहिरो अध्यायन अनि रिसर्चका लागि!❤❤🙏🙏
@tarasubedi3024
5 ай бұрын
अत्ती उत्कृष्ट जानकरी गराउनु भएकोमा धन्यवाद 🙏🙏🙏🙏❤❤🇳🇵🇳🇵
@bipinkhadka9687
15 күн бұрын
सबै कुरा ठिक हा् तर अकार्काेबुडि र नानि सहिद भगाएर श्रि मान काे बिजाेग बनाए ई सरले सबै ठिक छ हाेला
@RishiGautam-sy4iu
Ай бұрын
Jay hos mangal hos hajur haruko 🙏🙏🙏🙏🙏
@rupadixitjoshi
5 ай бұрын
कत्ति कुरा जानियो । लामो भएतापनि एक टक लगाएर सुने!! धन्यबाद दुबैजनालाई !!
@chetmaniadhikari5617
5 ай бұрын
सिस्टर मलाई पनि अति नै उपयोगी लाग्यो डा साब को कुरा।
@urja875
4 ай бұрын
Kun biruwako kaath ho
@nbshahhassociates7775
5 ай бұрын
प्रयोग बिधि : र जडिबुटीको नाम :धातु, मात्रा ,कुन कुन रोग निको हुन्छ ?नाडी उपचार बिधि र कुन रोग निको हुन्छ?टिप्समा अर्को उपचारात्मक पोड काष्ट डा.बी.पी. तिम्सिनाज्यूको दैनिक एक घन्टा राख्नु होस् बिनु बैनी
@Aham--Brahmasmi
5 ай бұрын
खानपान, जीवनमा जडिबुटीको प्रयोग र स्वस्थ एवम् प्राकृतिक जीवनशैली अपनाउने कुरा राम्रो छ । तर कतिपय विषयमा हचुवाको भरमा बोल्नुहुँदो रहेछ । आधिकारिक र तथ्यगत आधारबिना नै विषयको बढाइचढाइ गर्नुहुँदो रहेछ । छठको इतिहासको बारे हाँसउठ्दो प्रसङ्ग जोड्नुभो ! गहिरो अध्ययन नगरेको क्षेत्रमा समेत सुनेकै भरमा सतही कुरालाई पनि जोडजाड गर्नु उपयुक्त हुँदैन । हुन त गुदी खाएर बोक्रा र बियाँ फाल्न हामी स्वतन्त्र नै छौँ । 🌿🌺🙏
@baburamkc7189
2 ай бұрын
Very nice episode . Thank you very much to you both and entire team......
@birbahadurlimbu6661
5 ай бұрын
सेवारो शु प्रभात, राम्रो सुझाव दिएको मा धेरै धेरै धन्यबाद।
@netrapande9016
Ай бұрын
अति नै उपयोगी जानकारीको लागि धन्यवाद , डाक्टर सर जी।
@chandikapaudel946
5 ай бұрын
धेरै धेरै धन्यबाद यति धेरै ज्ञान भएको व्यक्तित्व लाई प्रस्तुत गरिदिनुभयो
@ramchhetri2890
5 ай бұрын
प्रस्तुत कर्ता म्यादम महोदय आजको बिषय मेरो परिचित डाक्टर बिपिन सर सारै सान्दर्भिक ज्ञान पूरक कुरा राख्नुपर्छ भएकोमा हार्दिक उच्च सम्मान प्रकट गर्दै धन्यवाद। जय जन्म भूमी बेलायत बाट।
@prabhaacharya1963
Ай бұрын
kathai katiramro vagawan jasto sabailai rini matra banaune jai hos yeti ramro dr sir hajurlai koti namankatti katti dherai dhanyebad
@yashodapaudel8263
11 күн бұрын
Good information , Naman gare
@susmathapa4724
15 күн бұрын
Wa sir thank you for everything🌹
@laxmirai2189
5 ай бұрын
सब भन्दा पहिला डाक्टर सापलाई धेरै धन्यवाद ,अनि मिडिया संचालक ज्युलाई।
@preamnarayengiri9315
5 ай бұрын
Dr.timalsinaji...you.are.greats.god.blesh
@gauriprasadnath5978
5 ай бұрын
हार्दिक कोटीकोटी नमन् हजुर दुवैलाई सन्देशमुलक विचारको लागि प्राकृतिक उपचार यसै गरी प्रसार होस्।
@krishnakafle6829
5 ай бұрын
डाक्टर साब हजुरको ज्ञान् सबै प्रदेश जिल्लामा पुर्याउन पाउदा सबैले उपचार पाउन सकिन्थ्यो ।🙏🙏
@jeevanale1582
4 ай бұрын
ज्ञान र बुद्धी धेरैले दिन्छन तर नव वैज्ञानिक mr Bp तिमिलसिना जी वीचार म संधै सलाम गर्छु
@ghanashyamthapa1841
5 ай бұрын
अत्यन्त लाभदायक अन्तरबार्ता
@SabitraGc-ds8es
3 ай бұрын
साहै उपयोगि कुरा गनु्भयो डक्टरसाब हजुरलाई धेरैधेरै धन्यवाद छ।🙏🙏
@nithyapradhan1564
5 ай бұрын
At these age, time generation, getting opportunities to listen such an amazing, powerful pot cast is so profound ! Hoping for more & more pot cast on Nepali traditional ( Ayurvedic) medicinal herbs , so our generation will get more info, thank you so much to host sis Binu& Dr. B.P Timilsina for presenting such valuable information to us!!
@anantaupreti6302
5 ай бұрын
अत्यन्त महत्वपुर्ण र जीवनपयोगी जानकारीको लागि धन्यवाद
@narayan999able
5 ай бұрын
very useful video
@bishnuadhikari1717
5 ай бұрын
ज्ञानबर्धक जानकारीका लागि धेरै धेरै धन्यवाद दुबैमा।
@sunitasapkita1628
5 ай бұрын
आहा कति राम्रो कुरा बुझ्न पाइयो धन्यवाद हजुर हरु लाई 🙏🙏
@gomapokharel6021
5 ай бұрын
हजुर्को बिगतको कुरा सुनेर रुन मन लाग्यो कति सगर्स गर्नु परेको रहेक्स
@GodabariPaudel-my7td
5 ай бұрын
धेरै धेरै धन्यवाद मपनी आयुर्वेद औसधि कै बिश्वास लाग्छ
@jageshwaryadav1389
5 ай бұрын
डा साहब आयुर्वेद उपचार तथा रोकथाम को र दैनिक खान पान सम्बन्धित पुस्तक प्रकाशित गरे सबै को लागी उपयोगी हुन थियो ।
@user-qz3dt4vp4u
5 ай бұрын
अति प्रशसनिय अन्तर्बार्तको लागि दुबैजान लाई धन्यवाद
@DurgaPanta
5 ай бұрын
अती उपयोगी जानकारी। दुबै लाइ नमन
@ompundhurba3814
5 ай бұрын
साह्रै राम्रो सम्वाद, यी सबै ज्ञानहरू लिपीबद्ध रह्यो भने आउने पिरीले पनि सिक्न सक्नेछन, दुबैजनालाई धेरै धेरै धन्यवाद🙏🙏🙏
@deugurung2881
5 ай бұрын
धेरै राम्रो सम्बाद धनयवाद।
@bhadrarana5988
5 ай бұрын
Excellent podcast....Thank u so much for great great knowledge & information
Пікірлер: 823